सेयर बजार


नेप्सेमा २.४० करोड कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा तीन वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा साइन रेसुंगा डेभलवमेन्ट बैंक,निफ्रा र सिभिल बैंकको बोनस सेयर सूचीकृत भएको हो ।  नेप्सेमा साइन रेसुंगाको १०.९३ प्रतिशत बोनस सेयर अर्थात ३७ लाख २५ हजार ४५१.०५२५ कित्ता,निफ्राको ८ प्रतिशत अर्थात १ करोड ६० लाख र सिभिल बैंकको ५ प्रतिशत अर्थात ४३...

सामान्य अंकले घट्यो नेप्से,बीमातर्फ प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ६३.७४ अंकले ओरालो लाग्दै १५०६५.९७ बिन्दुमा झर्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ६.२ अंकले घट्दै १२४५०.९७ बिन्दुमा सीमित भयो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्।...

महिला लघुवित्तको बोनस सेयर सेयरधनीहरुको हिताग्राही खातामा जम्मा

काठमाण्डौ ।  महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। संस्थाको गत मंसिर २२ गते सम्पन्न चौथो वार्षिक साधारण सभाबाट पारित ४७.५ प्रतिशत बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा फागुन ४ गतेदेखि जम्मा गरिएको हो।  बैंकले उक्त बोनस सेयर नेप्से र सिडिएस एण्ड क्लियरिङमा फागुन ३ गते...

1663308665norvic-gif.gif

बैंक अफ काठमाण्डूको स्वामित्वमा रहेको दुई लघुवित्तको संस्थापक सेयरको लिलामीमा

काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले आज(फागुन ५ गते)देखि आफ्नो स्वामित्वमा रहेको दुई लघुवित्तको संस्थापक सेयर लिलामीमा राखेको छ। बैंकले आफ्नो स्वामित्वमा रहेको आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर लिलामीमा राखेको हो।  बैंकले आरएमडिसी लघुवित्तको १ लाख ४९ हजार ८ सय...

लुम्बिनी विकास बैंकको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ ।  लुम्बिनी विकास बैंक लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। बैंकको गत पुस ९ गते सम्पन्न १४ औँ वार्षिक साधारण सभाबाट पारित १३ प्रतिशत बोनस सेयर गत मंसिर २७ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको हितग्राही खातामा फागुन १ गतेदेखि जम्मा गरिएको हो।  बैंकले उक्त बोनस सेयर नेप्से र सिडिएस...

बजारमा दोहोरो अंकको गिरावट,बीमातर्फ ज्योति लाइफको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज जीवन बीमा उपसूचक वृद्धि भएको छ। जीवन बीमा उपसूचक २०.६६ अंकले बढ्दै १५१२९.७० बिन्दुको उचाइमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक भने १०६.८१ अंकले घट्दै १२४५७.१७ बिन्दुमा झर्यो।    आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा ४ वटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गरे। आज ज्योति लाइफको...

16454172591200x120.gif

नेप्सेमा ८५.७२ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा स्ट्याण्डर्ड चाटर्ड बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा बैंकको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।  बैंकद्वारा सेयरधनीहरुलाई वितरण गरिएको १० प्रतिशत बोनस सेयर अर्थात ८५ लाख ७२ हजार २३०.८१ कित्ता बोनस सेयर सूचीकृत भएको हो । बैंकले आर्थिक वर्ष २०७७र७८ का लागि १० प्रतिशत...

ग्रीन भेन्चर्सद्वारा आईपीओमा आवेदन दिने संकलन केन्द्र थप

काठमाण्डौ । ग्रीन भेन्चर्स लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि साधारण सेयरका लागि आवेदन दिने संकलन केन्द्र थप गरेको छ ।  कम्पनीले निष्कासन गरेको आईपीओमा लक्ष्मी बैंक मंथली रामेछाप,नेपाल इन्भेष्टमेन्ट बैंक लिखुरामेछाप,आयोजना स्थल,मेगा बैंक खिजीदेम्बा ओखलढुंगा,मेगा बैंक मंथली रामेछाप,लक्ष्मी क्यापिटल...

राष्ट्र उत्थान लघुवित्तको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आज(फागुन ४ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि ८ करोड ५० लाख रुपैयाँबराबरको रु.१०० अंकित दरका ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको हो ।  निष्कासन गरिएको सेयरमध्ये ५ प्रतिशत अर्थात ४२ हजार ५ सय कित्ता म्युचुअल फन्डका लागि र ०.५ प्रतिशत अर्थात १३...

एभरेष्ट बैंकको ऋणपत्र बाँडफाँड

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड गरिएको छ । बैंकद्वारा गत माघ ३ गतेदेखि माघ १७ गतेसम्म जारी गरिएको २ अर्ब रुपैयाँबराबरको ‘ एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८६’नामक ऋणपत्र फागुन ३ गते मंगलबारका दिन बाँडफाँड गरिएको हो ।  रितपूर्वक आवेदनहरु दिने सम्पूर्ण आवेदकहरुलाई ऋणपत्र बाँडफाँड गरिएको बैंकले जनाएको छ ...

नेष्डो समृद्ध लघुवित्तले फागुन ११ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी फागुन ११ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबराको रु. १०० अंकित दरका ८ लाख २८ हजार ७५० कित्ता सेयर आईपीओ निष्कासन आईपीओ निष्कासन गर्न लागेको हो ।  निष्कासन गरिने सेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ७५०...

नेप्सेमा २.३४ करोड कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा चारवटा वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा नेपाल इन्भेस्टमेन्ट बैंक, मेरो माइक्रोफाइनान्स, महिला लघुवित्त र सिभिल लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो ।  नेप्सेमा नेपाल इन्भेस्टमेन्ट बैंकको २ करोड ५ लाख २ हजार ११८।२३ कित्ता, मेरो माइक्रोफाइनान्सको २० कित्ता, महिला लघुवित्तको...

दोहोरो अंकले बढ्यो नेप्से,बीमातर्फ प्रुडेन्सियल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक १८७.०३ अंकले बढदै १५१०९.०५ बिन्दुमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १८५ अंकले उकालो लाग्दै १२५६३.९८ बिन्दुमा पुग्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातर्फ...

जोशी हाइड्रोपावरद्वारा स्थगित वार्षिक साधारण सभाको मिति तय

काठमाण्डौ । जोशी हाइड्रोपावर कम्पनी लिमिटेडको स्थगित वार्षिक साधारण सभा आगामी फागुन ११ गते आयोजना हुने भएको छ । कम्पनीको सञ्चालक समितिको फागुन २ गते बसेको बैठकले स्थगित वार्षिक साधारण सभाको मिति तय गरेको हो ।  कम्पनीको गत पुस ११ गते बसेको सञ्चालक समितिको बैठकले गत माघ ३ गतेका लागि डाकेको तीन आर्थिक वर्षको साधारण सभा गणपुरक संख्या...

युनाइटेड मोदी हाइड्रोपावरद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको फागुन १ गते बसेको सञ्चालक समितिको बैठकले ८ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी फागुन २६ गते बिहिकारका दिन कमलादीमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा भर्चुअल माध्यमबाट सभा अयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा कम्पनीको उदेश्य थप...