काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज जीवन बीमा उपसूचक ५२.४९ अैकले बढ्दै १४९२२.०२ बिन्दुमा पुग्यो । यो दिन निर्जीवन बीमा उपसूचक भने १४.३६ अैकले ओरालो लाग्दै १२३७८.९८ बिन्दुमा सीमित भयो ।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन् ।
त्यस्तै आज सबैभन्दा धेरै...
काठमाण्डौ । काठमाण्डौ । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको छ ।
कम्पनीको फागुन १ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश घोषणा गरेको हो।
बैठकले कम्पनीको चुक्तापुँजी १ अर्ब ३८ करोड ५१ लाख ८६ हजार २०० रुपैयाँको कुल १९.५ प्रतिशतले हुन आउने २७ करोड १ लाख ११...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा नेपाल ल्युब आयल लिमिटेड र ज्योति विकास बैंकको बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा नेपाल ल्युब आयलको ३० प्रतिशत बोनस सेयर अर्थात ९० हजार ०५३ कित्ता र ज्याति विकास बैंकको ११ प्रतिशत बोनस सेयर अर्थात ४२ लाख २९ हजार ३०५.०६ कित्ता गरी कुल ४३...
काठमाण्डौ । ग्रीन भेन्चर्स लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि आज(फागुन २ गते)देखि आईपीओ निष्कासन गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्र खिजीदेम्बा गाउँपालिका १(साविकको रागनी गाविस)ओखलढुंगा,खिम्जीदेवि गाउँपालिका २(साविकको रगनी गाविस)खिम्जीदेवि गाउँपालिका ३(साविकको खिचीचण्डेश्वरी गाविस)लिखु गाउँपालिका...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा ६ वटा कम्पनीको बैंकको बोनस सेयर सूचीकृत भएको छ ।
आज नेप्सेमा एनसीसी बैंकको ८२ लाख ५१ हजार ६१३.३४कित्ता,मुक्तिनाथ विकास बैंकको ८४ लाख ५६ हजार ३००.५३,आईसीएफसी फाइनान्सको १० लाख २८ हजार ४९४,हिमालयन डिस्टीलरीको ६५ लाख ७ हजार ७६७.८१ कित्ता, लुम्बिीनी विकास बैंकको ३७ लाख ७८ हजार ३८९.६१ कित्ता र बैंक अफ...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ । आज जीवन बीमा उपसूचक ६०४.८८ अंकले ओरालो लाग्दै १४८६९.५३ बिन्दुमा सीमित भयो । यो दिन निर्जीवन बीमा उपसूचक पनि ५५२.५४ बिन्दुमा झर्यो ।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन् ।
त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १०...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले आर्थिक वर्ष २०७२÷७३ को नगद लाभांस कतिपय सेयरधनीहरुले हालसम्म पनि बुझिलिन बाँकी रहेकाले उक्त नगद लाभांस नलिएकाले बुझिलिन आग्रह गरेको हो ।
यसका लागि संस्थाले आफ्नो सेयर प्रमाणपत्रका साथ आफ्नो कुनै परिचयपत्र लिई वा सेयर...
काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडका आईपीओमा आवेदन दिन आज अन्तिम(फागुन १ गते) अन्तिम दिन रहेको छ । कम्पनीले गत माघ २६ गतेदेखि आम सर्वसाधारणका लागि ५ करोड ५५ लाख ६० हजार रुपैयाँबराबरको रु.१०० अंकित दरका ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ निष्कासन गरेको हो ।
निष्कासन गरिने सेयरमध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीहरुका लागि र ५...
काठमाण्डौ । बीपीडब्ल्यू लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ जारी गर्ने तयारी गरेको छ।
संस्थाले ९७ लाख रुपैयाँबराबरको आईपीओ निष्कासनको तयारी गरेको हो। यो लघुवित्तले १०० अंकित दरका कुल ९७ हजार कित्ता आईपीओ जारी गर्नेछ।
आईपीओ निष्कासनपछि संस्थाको चुक्तापुँजी ३ करोड रुपैयाँ पुग्नेछ।
यसैगरी बिहीबार संस्थाले आईपीओ बिक्री...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक ८१.०७ अंकले ओरालो लाग्दै १२९४५.९५ बिन्दुमा झर्यो। यो दिन जीवन बीमा उपसूचक पनि १३.३७ अंकले घट्दै १५४७५.९५ बिन्दुमा सीमित भयो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्।...
काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रदमा आवेदन दिने समयावधि थप गरिएको छ । बैंकको माघ २४ गते बसेको सञ्चालक समितिको बैठकको निर्यायअनुसार बैंकको हकप्रदमा आवेदन दिने समयावधि थप गरिएको हो । अब लगानीकर्ताहरुले फागुन १३ गतेसम्म आवेदन दिन सक्नेछन् ।
बैंकले गत माघ ७ गतेदेखि विद्यमान चुक्तापूँजी २० करोड रुपैयाँको १ः१.५...
काठमाण्डौ । बलेफी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि आज(माघ २७ गते)देखि आईपीओ निष्कासन गरेको छ। कम्पनीले सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा न।२,३ र ४(साबिकको गोल्चे,गुम्बा र पाङताङ गाविस) का लागि ६० प्रतिशत अर्थात १० लाख ९६ हजार ७८२ कित्ता र आयोजनाको १३२ केभी प्रसारण लाइनबाट प्रभावित जुगल...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक १९८.७५ अंकले घट्दै १३०२७.०१ बिन्दुमा सीमित भयो। यो दिन जीवन बीमा उपसूचक पनि १५४.३४ अंकले ओरालो लाग्दै १५४८६.०५ बिन्दुमा झर्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनी पर्यो। आज एलआईसी नेपालको सेयरमूल्य १.८७...
काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको आज(फागुन २५ गते) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।
बैठकले आ.व २०७७/७८ सम्मको संचित मुनाफाबाट २१ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको हो। प्रस्तावित बोनस सेयरमा चुक्तापूँजी २८...
काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडले आज(माघ २६ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि ५ करोड ५५ लाख ६० हजार रुपैयाँबराबरको रु.१०० अंकित दरका ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ निष्कासन गरेको हो ।
निष्कासन गरिने सेयरमध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता...