सेयर बजार


राष्ट्र उत्थान लघुवित्तले फागुन ४ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी फागुन ४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि ८ करोड ५० लाख रुपैयाँबराबरको रु.१०० अंकित दरका ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।  निष्कासन गरिने सेयरमध्ये ५ प्रतिशत अर्थात ४२ हजार ५ सय कित्ता म्युचुअल फन्डका लागि र ०.५...

कारोबार बढेपनि परिसूचकमा भने गिरावट,नेपाल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज निर्जीवन बीमा उपसूचक वृद्धि भएको छ। निर्जीवन बीमा उपसूचक ५६.२२ अंकले बढ्दै १३२२५.१२ बिन्दुको उचाइमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक भने १६८.५४ अंकले घट्दै १५६३८.५८ बिन्दुमा सीमित भयो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा दुईवटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भए। आज...

समृद्धि फाइनान्सले फागुन ८ गतेदेखि हकप्रद निष्कासन गर्ने

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आगामी फागुन ८ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले विद्यमान चुक्तापूँजी ५४ करोड ५९ लाख ४० हजार ९०० रुपैयाँको २ः१ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका कुल २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । यो हकप्रदमा गत पुस ८ गतेसम्म कारोबार भई कायम भएका साविकका...

1663308665norvic-gif.gif

जाल्पा सामुदायिक लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज(माघ २५ गते)अन्तिम दिन रहेको छ ।  कम्पनीले गत माघ २१ गतेदेखि आम सर्वसाधारणका लागि ५ करोड २२ लाख रुपैयाँबराबरको रु.१०० अंकित दरका ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो ।  निष्कासन गरिएको सेयरमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता...

परिसूचकमा १५.६९ अंकको वृद्धि,बीमातर्फ सानिमा लाइफको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक १२४.९६ अंकले बढ्दै १५८०७.१२ बिन्दुको उचाइमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ७६.५ अंकले बढ्दै ७६.५ अंकले १३१६५.७६ बिन्दुमा  पुग्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा दुईवटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गरे। आज...

नेप्सेद्वारा दुई बीमासहित तीन कम्पनीको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले दुई बीमासहित तीन  कम्पनीको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले लाइफ इन्स्योरेन्स कर्पोरेसन(एलआईसी नेपाल)ज्योति लाइफ इन्स्योरेन्स र जानकी फाइनान्सको सेयरमूल्य समायेजन गरेको हो ।   नेप्सेले एलआईसी नेपालको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १९४३.३३ रुपैयाँ,ज्योति लाइफको ६५० रुपैयाँ र...

16454172591200x120.gif

परिसूचकमा दोहोरो अंकको गिरावट,बीमातर्फ नेपाल लाइफको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ५८०.५९ अंकले बढ्दै १५६६६.१० बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १३१.४१ अंकले ओरालो लाग्दै १३०८३.३१ बिन्दुमा झर्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा दुईवटा बीमा कम्पनीले मात्रै आफ्नो स्थान सुरक्षित गर्न सफल भए।...

आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ग्रीन भेन्चर्सले फागुन २ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । ग्रीन भेन्चर्स लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि आगामी फागुन २ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्र खिजीदेम्बा गाउँपालिका १(साविकको रागनी गाविस)ओखलढुंगा,खिम्जीदेवि गाउँपालिका २(साविकको रगनी गाविस)खिम्जीदेवि गाउँपालिका ३(साविकको खिचीचण्डेश्वरी गाविस)लिखु...

दुई बीमासहित तीन कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत दुईवटा बीमा कम्पनीसहित तीन कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । ज्याति लाइफ इन्स्योरेन्स,लाइफ इन्स्योरेन्स कर्पोरेशन(एलआईसी) र जानकी फाइनान्स कम्पनीको लाभांस सुरक्षित गर्ने आज(माघ २३ गते)अन्तिम दिन रहेको छ ।  यी तीनै कम्पनीले लाभांस वितरण प्रयोजनका लागि भोलि(माघ २४...

एचआईडीसीएलले फागुन १ गतेदेखि ३.३० करोड कित्ता सेयर लिलामीमा राख्ने

काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल)ले अवितरित हकप्रद सेयर लिलामीमा राख्ने भएको छ । कम्पनीले आगामी फागुन १ गतेदेखि संस्थागत समूहतर्फको साढे ३ करोड कित्ता बढी हकप्रद सेयर लिलामीमा राख्न लागेको हो ।  कम्पनीले गत साउन ५ गतेदेखि भदौ ८ गतेसम्म बिक्री खुला गरी आवेदन माग गरेकोमा बिक्री...

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आज(माघ २१ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि ५ करोड २२ लाख रुपैयाँबराबरको रु.१०० अंकित दरका ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गरेको हो ।  निष्कासन गरिएको सेयरमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २६...

ग्लोबल आइएमई लघुवित्तद्वारा पुरानो लाभांस रकम बुझिलिन आग्रह

काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस रकम बुझिलिन आग्रह गरेको छ । संस्थाको वार्षिक साधारण सभाबाट पारित भएको आर्थिक वर्ष २०७२/७३ को नगद लाभांस हालसम्म पनि बुझिलिन नआएका सेयरधनीहरुलाई उक्त लाभांस रकम लिन आउन संस्थाले आग्रह गरेको हो ।  संस्थाले लाभांस बुझिलिन बाँकी सेयरधनीहरुलाई आफ्नो सेयर प्रमाणपत्र वा...

एचआईडीसीएलले ३.३० करोड कित्ता अवितरित हकप्रद सेयर पुनःलिलामीमा राख्ने

काठमाण्डौ । हाइड्रो इलेक्ट्रिसीटी एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल)ले   संस्थागत समूहतर्फको अवितरित हकप्रद सेयर पुनःलिलामीमा राख्ने भएको छ । कम्पनीको माघ २० गते बसेको सञ्चालक समितिको बैठकले संस्थागत समूहतर्फको ३ करोड ३० लाख कित्ता अवितरित हकप्रद सेयर पुनःलिलामी प्रक्रियामार्फत बिक्री गर्ने निर्णय गरेको हो ।  लिलामी...

मध्यभोटेकोशी जलविद्युत कम्पनीको सञ्चालकमा कर्माचार्य नियुक्त

काठमाण्डौ । मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको सञ्चालकमा सुभाष कमार्यचार्य नियुक्त भएका छन् । कम्पनीको माघ १६ गते बसेको सञ्चालक समितिको बैठकले कर्माचार्यलाई आगामी १ वर्षका लागि सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।  कर्माचार्य नेपाल अरनिको हाइड्रोपावर कम्पनी लिमिटेडको तर्फबाट सञ्चालकमा नियुक्त भएका हुन् । मध...

बलेफी हाइड्रोपावरले माघ २७ गतेदेखि आईपीओ निष्कासन गर्ने, क–कसले दिन पाउँछन् आवेदन ?

काठमाण्डौ । बलेफी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि आगामी माघ २७ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा न.२,३ र ४(साबिकको गोल्चे,गुम्बा र पाङताङ गाविस) का लागि ६० प्रतिशत अर्थात १० लाख ९६ हजार ७८२ कित्ता र आयोजनाको १३२ केभी प्रसारण लाइनबाट प्रभावित...