सेयर बजार


परिसूचकसँगै कारोबारमा पनि वृद्धि,बीमातर्फ हिमालयन जनरलको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज निर्जीवन बीमा उपसूचक वृद्धि भएको छ। आज यो उपसूचक ९१.८६ अंकले बढ्दै १३२०२.३६ बिन्दुको उचाइमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक भने १३.०६ अंकले घट्दै १६४२१.९८ बिन्दुमा सीमित भयो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातर्फ आज...

ट्रेड टावरले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त

काठमाण्डौ । ट्रेड टावर ग्रुपको प्यारेन्ट कम्पनी ट्रेड टावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ।  कम्पनीले जारी पुँजी ४६ करोड ५० लाख रुपैयाँको २४.९ प्रतिशतले हुन आउने रकमबराबरको आईपीओ निष्कासन गर्ने भएको हो। कम्पनीले १०० अंकित दरका कुल ११ लाख ५८ हजार ९८० कित्ता आईपीओ जारी गर्नेछ।  यसैबीच कम्पनीले आईपीओ बिक्री...

इमर्जिङ नेपालले माघ २६ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडले आगामी माघ २६ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि ५ करोड ५५ लाख ६० हजार रुपैयाँबराबरको रु.१०० अंकित दरका ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।  निष्कासन गरिने सेयरमध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २७ हजार...

1663308665norvic-gif.gif

दोहोरो अंकले घट्यो नेप्से,बीमातर्फ सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ । आज जीवन बीमा उपसूचक २२१.३२ अंकले ओरालो लाग्दै १६४३५.०४ बिन्दुमा झर्यो । यो दिन निर्जीपन बीमा उपसूचक पनि १७८.७६ अंकले घट्दै १३११०.६९ बिन्दुमा सीमित भयो ।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुने पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन् ।...

एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज(माघ १७ गते)अन्तिम दिन रहेको छ ।  बैंकले गत (माघ ३ गते)देखि १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख कित्ता भएको ८ वर्षे अवधिको  ‘ एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८६’नामक ऋणपत्र निष्कासन गरेको थियो ।   कुल निष्कासनमध्ये १२ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ ८ लाख इकाइ भने आम...

नेप्सेमा उछाल,बीमातर्फ प्रभु लाइफको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक ५४८.०६ अंकले बढ्दै १६६५६.३६ बिन्दुको उचाइमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ४३१.६१ अंकले बढ्दै १३२८९.४६ बिन्दुमा पुग्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। बीमातर्फ आज प्रभु लाइफ इ...

16454172591200x120.gif

रुरु जलविद्युत परियोजनाको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ ।  रुरु जलविद्युत परियोजना लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। कम्पनीको गत असोज १६ गते सम्पन्न १५ औँ र १६ औँ वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस सेयर गत असोज ६ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको हो।  बैंकले उक्त बोनस सेयर नेप्से र सिडिएस एण्ड...

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले ३०५ हकप्रद सेयर लगानीकर्ताको हितग्राही खातामा जम्मा गरिदिएको छ । बैंकले गत  भदौ ३१ गतेसम्म कायम साविकका सेयरधनीहरुका लागि १०ः३ अनुपातमा जारी गरिएको हकप्रद सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो । बैंकले गत भदौ ३१ गतेसम्म अभौतिकीकरण गराएका सेयरधनीहरुको हकप्रद सेयर निजहरुको...

जाल्पा सामुदायिक लघुवित्तले माघ २१ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी माघ २१ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि ५ करोड २२ लाख रुपैयाँबराबरको रु.१०० अंकित दरका ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।  निष्कासन गरिने सेयरमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता कर्मचारीहरुका लागि र ५...

साधना लघुवित्तको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। संस्थाको गत कात्तिक १३ गते सम्पन्न ५ औँ वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत बोनस सेयर बुक क्लोज हुँदाका बलतसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको हो।  संस्थाले माघ ७ गतेदेखि सेयरधनीहरुको...

अभियान लघुवित्तले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

काठमाण्डौ। अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ।  संस्थाले १०० अंकित दरका कुल ९ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्नेछ। हाल संस्थाको अधिकृत पूँजी रु।३० करोड, जारी पुँजी रु। २५ करोड र चुक्ता पूँजी रु। १५ करोड २५ लाख रहेको छ। आईपीओ बिक्रीपछि संस्थाको चुक्ता पुँजी रु। २५ करोड हुनेछ।  ज्ञटद्दढठड...

कालिन्चोक दर्शनले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ

काठमाण्डौ । कालिन्चोक दर्शन लिमिटेडले आयोजना प्रभावित स्थानीयसहित सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ। कम्पनीले १२ करोड रुपैयाँबराबरको आईपीओ जारी गर्ने तयारी गरेको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १२ लाख कित्ता आईपीओ जारी गर्नेछ।  यसैबीच कम्पनीले आईपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई...

सामान्य अंकले बढ्यो नेप्से,नेशनल लाइफको सर्वाधिक सेयर कारोबार

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज निर्जीवन बीमा उपसूचक वृद्धि भएको छ। आज निर्जीवन बीमा उपसूचक १३२.१ अंकले बढ्दै १२८५६.१२ बिन्दुको उचाइमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक भने १.३२ अंकले घट्दै १६१०८.३० बिन्दुमा झर्यो।  आज सबैभन्दा धेरे कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो। आज...

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको सीआईटीको सेयर लिलामीमा

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट(सीआईटी)को संस्थागत समूहको सेयर लिलामीमा राखिएको छ। बैंकको स्वामित्वमा रहेको सीआईटीको ३ लाख ३१ हजार ९०२ कित्ता संस्थापक सेयर आज(माघ १३ गते)देखि लिलामीमा राखिएको हो।  यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि व्यक्ति, कम्पनी, संघ...

आरएमडीसी लघुवित्तको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ ।  एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर लिलामीमा राखिएको छ। बैंकको स्वामित्वमा रहेको संस्थाको ३ लाख ०६५ कित्ता संस्थापक सेयर आज(माघ १३ गते)देखि लिलामीमा राखिएको हो।  यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि व्यक्ति, कम्पनी, संघ...