काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडलाई (इक्राएनपी–आईआर)बीबी माइनस निष्कासनकर्ता रेटिङ प्रदान गरेको छ।
उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन्। ‘उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक २९८.१७ अंकले घट्दै १६०८९.१० बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १४६.९८ अंकले ओरालो लाग्दै १२७१९.५८ बिन्दुमा झर्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न भयो। आज...
काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।
संस्थाले सर्वसाधारणका लागि ३ करोड रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल ३ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।
आईपीओ निष्कासनका लागि संस्थाले बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। बिक्री...
काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांस वितरण गरेको छ। संस्थाले गत पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६ प्रतिशत नगद लाभांस(कर सहित) सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो।
गत पुस १४ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा उक्त नगद लाभांस जम्मा गरिएको...
काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांस वितरण गरेको छ। बैंकले गत पुस २३ गते सम्पन्न १४ औँ वार्षिक साधारण सभाबाट पारित ४.५ प्रतिशत नगद लाभांस(कर सहित) सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो।
गत पुस ८ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा उक्त नगद लाभांस जम्मा गरिएको...
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रदमा आवेदन दिने आज(माघ १२ गते)अन्तिम दिन रहेको छ । बैंकले गत पुस ७ गतेदेखि हकप्रद सेयर निष्कासन गरेको थियो । कम्पनीले विद्यमान चुक्तापूँजी १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँको १ः१ अनुपातमा प्रति सेयर रु।१०० अंकित दरका १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।
हकप्रद...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा संस्थाको २५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।
संस्थाद्वारा सेयरधनीहरुलाई वितरण गरिएको २५ प्रतिशत बोनस सेयर अर्थात १० लाख २८ हजार १९८.२४ कित्ता बोनस सेयर सूचीकृत भएको हो । संस्थाले आर्थिक वर्ष २०७७र७८ का...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज जीवन बीमा उपसूचक वृद्धि भएको छ । आज जीवन बीमा उपसूचक ६३.१३ अंकले बढ्दै १६३७८.२४ बिन्दुको उचाइमा पुग्यो । यो दिन निर्जीवन बीमा उपसूचकमा भने २२.६२ अंकको गिरावट आएको छ ।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन् । बीमातर्फ आज ज्योति लाइफ...
काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांस वितरण गरेको छ। कम्पनीले गत पुस ३० गते सम्पन्न २५ औँ वार्षिक साधारण सभाबाट पारित ३.३० प्रतिशत नगद लाभांस(कर सहित) माघ ११ गतेदेखि सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो।
बुक क्लोज अवधिसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा उक्त नगद...
काठमाण्डौ । छ्याङदी हाईड्रोपावर लिमिटेडले आज(माघ ११ गते)देखि हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले विद्यमान चुक्तापूँजी २९ करोड ७६ लाख ७५ हजार रुपैयाँको १०ः३ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका ८ लाख ९३ हजार ०२५ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।
हकप्रद निष्कासनका लागि कम्पनीले पुस २१ गते एक दिनका लागि बुक क्लोज गरेकाले पुस २०...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट ६ वटा कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएका छन् ।
सेबोनबाट आईपीओ निष्कासनको अनुमति पाउने कम्पनीहरुमा बलेफी हाइड्रोपावर, ग्रिन भेन्चर, नेष्डो समृद्ध लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपाललाई रहेका छन्। आईपीओ निष्कासनका लागि यी सबै कम्पनीहरुले माघ ९...
काठमाण्डौ । एनआईसी एशिया बैंकले गत आर्थिक वर्षका लागि प्रस्तावित लाभांस वितरणको प्रस्ताव रद्द गरेको छ । बैंकले गत कात्तिक ८ गते सम्पन्न सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७÷७८ का लागि प्रस्ताव गरेको लाभांस रद्द गर्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण विभागले बैंकको क्यापिटल कन्जर्भेसेन बफर प्रयाप्त ...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन् । आज जीवन बीमा उपसूचक २२९.९६ अंकले बढ्दै १६८८४.९० बिन्दुको उचाईमा पुग्यो । यो दिन निर्जीवन बीमा उपसूचक पनि ३०.७ अंकले बढ्दै १३३९०.६४ बिन्दुमा पुग्यो ।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा चारवटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गरे । आज ज्योति लाइफ...
काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको पिपुल्स पावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको माघ ७ गते बसेको सञ्चालक समितिको बैठकले पाचौँ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी माघ २९ गते शनिबारका दिन काठमाण्डौमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ ।
उक्त सभामा...
काठमाण्डौ । एनएमबी बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांस वितरण गरेको छ। बैंकले गत पुस २२ गते सम्पन्न २६ औँ वार्षिक साधारण सभाबाट पारित ३.३० प्रतिशत नगद लाभांस(कर सहित) माघ ९ गतेदेखि सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो।
संस्थाले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा उक्त नगद लाभांस जम्मा...