काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले संस्थाद्वारा प्रस्तावित ४० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।
संस्थाको सेयरमूल्य समायोजन गर्दै नेप्सेले संस्थाको सेयरमूल्य प्रतिकित्ता २६१४.२९ रुपैयाँ तोकेको छ । अघिल्लो...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा संस्थाको ८.८५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।
संस्थाद्वारा सेयरधनीहरुलाई वितरण गरिएको ८.८५ प्रतिशत बोनस सेयर अर्थात २ लाख ३३ हजार १५१.४८ कित्ता बोनस सेयर सूचीकृत भएको हो । संस्थाले आर्थिक वर्ष २०७६र७७...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक २६८.२ अंकले बढ्दै १५३८०.४४ बिन्दुको उचाइमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक १९०.६५ अंकले उकालो लाग्दै १२७१०.०८ बिन्दुमा पुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। बीमातर्फ आज नेपाल पुनर्बीमा...
काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाको नवौँ वार्षिक साधारण सभा हिजो(पुस २५ गते) नक्सालमा रहेको संस्थाको केन्द्रिय कार्यालयमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।
उक्त सभामा गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको २९.५ प्रतिशत बोनस सेयर र १.५५ प्रतिशत नगद लाभांस वितरणको...
काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(.पुस २६ गते)अन्तिम दिन रहेको छ । लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि संस्थाले भोलि(पुस २७ गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरुमात्रै संस्थाद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न तथा वार्षिक साधारण...
काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ ।
नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकद्वारा निष्कासन गर्न लागिएको १५० प्रतिशत हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। सेयरमूल्य समायोजन गर्दै नेप्सेले प्रतिकित्ता ४५४.८० रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य प्रतिकित्ता ९८७...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)दुईवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कुमारी बैंक र लक्ष्मी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो।
नेप्सेमा आज कुमारी बैंकको ८३ लाख २७ हजार ८४ दशमलव ९० कित्ता बोनस शेयर र लक्ष्मी लघुवित्त वित्तीय संस्थाको ६ लाख ४० हजार ९० कित्ता गरी कुल ८९ लाख ६७ हजार १७४.९ कित्ता...
काठमाण्डौ । प्राइम कमर्सियल बैंकले लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । बैंकले १० वर्षे अवधिको ऋणपत्र निष्कासनको अनुमति माग गर्दै पुस २१ गते बोर्डमा आवेदन दिएको हो ।
प्राइम कमर्सियल बैंकले ‘प्राइम डिबेन्चर २०८८ ’ नामक ऋणपत्र निष्कासनका लागि बोर्डमा आवेदन दिएको...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज निर्जीवन बीमा उपसूचक ३७९.७७ अंकले उकालो लाग्दै १२५१९.४३ बिन्दुको उचाइमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि २९५.११ अंकले बढ्दै १५१६२.२४ बिन्दुमा पुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्।...
काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाको नवौँ वार्षिक साधारण सभा सप्तरीमा रहेको संस्थाको केन्द्रिय कार्यालयमा सम्पन्न भएको हो ।
उक्त सभामा २६ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरिएको छ । यस्तै प्रिमियममा एफपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिएको छ। सभामा एक वा...
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको वार्षिक साधारण सभाआज आयोजना हुँदैछ। आज बैंकको २० औँ वार्षिक साधारण सभा काठमाण्डौ भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा हुन लागेको हो।
उक्त सभामा बैंकको सञ्चालक समितिको तर्फबाट प्रस्तावित २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद लाभांस गरी कुल २१.०५२६ प्रतिशत लाभांस वितरणको प्रस्ताव...
काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रदका लागि योग्य हुने आज अन्तिम अवसर रहेको छ । बैंकले हकप्रद निष्कासनका लागि भोलि(पुस २६ गते) एक दिनका लागि सेयरधनी दर्ता पुस्तिका(बुक कलोज)गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै बैंकद्वारा जारी गरिने हकप्रद सेयरका लागि योग्य हुनेछन् ।
बैंकले विद्यमान चुक्तापूँजी...
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले आगामी माघ ३ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ ।
बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख कित्ता भएको ८ वर्षे अवधिको ‘ एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८६’नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।
कुल निष्कासनमध्ये १२ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ ८ लाख इकाइ भने आम सर्वसाधारणका लागि...
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। बैंकको गत कात्तिक २३ गते सम्पन्न १५ औँ वार्षिक साधारण सभाबाट पारित १८.५ प्रतिशत बोनस सेयर गत कात्तिक ९ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको हो।
बैंकले उक्त बोनस सेयर नेप्से र सिडिएस एण्ड...
काठमाण्डौ । छ्याङदी हाईड्रोपावर लिमिटेडले आगामी माघ ११ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले विद्यमान चुक्तापूँजी २९ करोड ७६ लाख ७५ हजार रुपैयाँको १०ः३ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका ८ लाख ९३ हजार ०२५ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
हकप्रद निष्कासनका लागि कम्पनीले पुस २१ गते एक दिनका लागि बुक क्लोज...