काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज निर्जीवन बीमा उपसूचक २४३.९३ अंकले बढ्दै १२१३९.६५ बिन्दुमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि ११४.५४ अंकले उकालो लाग्दै १४८६७.१३ बिन्दुको उचाईमा पुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा बीमा कम्पनी पर्यो। आज राष्ट्रिय बीमा कम्पनीको...
काठमाण्डौ । एशियन हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै गत पुस ११ गते बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले ११ करोड ८० लाख रुपैयाँको रु.१०० अंकित दरका ११ लाख ८० हजार कित्ता आईपीओ निष्कासनको अनुमति माग गरेको हो ।
बोर्डबाट अनुमति...
काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई आईपीओ बाँडफाँडमा आंशिक सेयर परेका तथा बाँडफाँडमा नपरेको सेयरबापतको रकम फिर्ता गरेको छ । कम्पनीले आयोजना अति प्रभावित क्षेत्र इलाम जिल्लाको माईजोगमाई नगरपालिका वडा न.४ र ५ तथा इलाम नगरपालिका ८ र १० मा स्थाई बसोबास गर्ने बासिन्दाहरु तथा आयोजना प्रभावित...
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । बैंकको पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।
बैठकले गत आर्थिक वर्ष २०७७/७८ का लागि १६ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित बोनस सेयरमका हाल कायम चुक्तापूँजी ३ अर्ब ९४ करोड ८१ लाख ८३...
काठमाण्डौ । पोखरा फाइनान्स लिमिटेडको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीले सञ्चालक समितिको निर्णयबमोजिम प्रभु क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको जनाएको छ ।
यससँगै अब कम्पनीको धितोपत्र सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज, नामसारी रोक्का राख्ने लगायतका सेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत दुरुईवटा कम्पनीको सेयरमूल्य समायोजन गरिएको छ । नेप्सेले गुह्ेश्वरी मर्चेन्ट एण्ड फाइनान्स कम्पनी र श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीद्वारा प्रस्तावित बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।
नेप्सेले गुह्ेश्वरी मर्चेन्टद्वारा प्रस्तावित १० प्रतिशत बोनस सेयरका लागि...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) दुईवटा बैंकको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कामना सेवा विकास बैंकको ४९ लाख ६ हजार १३२.९०३४ कित्ता र सानिमा बैंकको १ करोड ६४ लाख ५८ हजार ५८२.४४ कित्ता गरी कुल २ करोड १३ लाख ६४ हजार ७१५.३४३४ कित्ता बोनस सेयर सूचीकृत भएको हो।
कामना सेवा विकास बैंकले गत आर्थिक वर्षका लागि १८.५ प्रतिशत बोनस सेयर र...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक २५३.८८ बिन्दुले घट्दै ११८६९.९३ बिन्दुमा सीमित भयो। यो दिन जीवन बीमा उपसूचक पनि ८५.१ अंकले ओरालो लाग्दै १४७२४.४५ बिन्दुमा सीमित भयो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्।...
काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस सेयरबापत लाग्ने कर तिर्न सेयरधनीहरुलाई आग्रह गरेको छ । संस्थाले गत वैशाख ७ गते सम्पन्न १० औँ वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७६/७७ का लागि पारित ९.७३ प्रतिशत बोनस सेयरका लागि लाग्ने कर सेयरधनी स्वयमले भुक्तानी गर्नुपर्ने भएकाले करबापतको रकम जम्मा गर्न कम्पनीले से...
काठमाण्डौ । मर्जरमा गएका युनिक नेपाल लघुवित्त र घाडीघोडा लघुवित्तले युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट आगामी पुस ३० गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएका छन् ।
युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले घोडीघोडा लघुवित्तलाई प्राप्ति गर्ने प्रस्ताव दुवै संस्थाको गत असोज ८ गते र १६ गते बसेको अलग अलग सम्पन्न ...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत दुईवटा कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज गुह्ेश्वरी मर्चेन्ट एण्ड बैंकिङ र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडद्वारा प्रस्तावित लाभांस सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।
यी दुवै कम्पनीहरुले लाभांस वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले पाँचवटा कम्पनीको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले जनउत्थान लघुवित्त कालिका लघुवित्त, मल्टीपर्पस फाइनान्स,पोखरा फाइनान्स र छ्याङदी हाइड्रोपावरको सेयरमूल्य समायेजन गरेको हो ।
नेप्सेले जनउत्थान लघुवित्तको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २३८३.२०,कालिका लघुवित्तको ११६३.७२,...
काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ। आज(पुस २० गते)बैंकको २८ औँ वार्षिक साधारण काठमाण्डौ भद्रकालीमा रहेको त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको हो । उक्त सभामा बैंकको सञ्चालक समितिद्वारा प्रस्तावित ३.५० प्रतिशत बोनस सेयर र १.८१ प्रतिशत नगद लाभांस गरी कुल ५.३१ प्रतिशत लाभांस वितरणको प्रस्ताव...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक १६०.५२ अंकले बढ्दै १४८०९.५६ बिन्दुको उचाईमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ४०.९७ बिन्दुले उकालो लाग्दै १२१२३.८१ बिन्दुमा पुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। बीमातर्फ आज ज्योति लाइफ...
काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको गत पुस १८ गते बसेको सञ्चालक समितिको बैठकले तेस्रो वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आगामी माघ ११ गते मंगलबारका दिन काठमाण्डौ तीनकुने स्थित न्यौपाने टावरमा रहेको सर्वोत्तम सिमेन्ट लिमिटेडको कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको छ।
उक्त सभामा...