काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा अरुण भ्यालि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीद्वारा सेयरधनीहरुलाई वितरण गरिएको १० प्रतिशत बोनस सेयर अर्थात १५ लाख ७२ हजार ३५९ कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष...
काठमाण्डौ । छ्याङदी हाइड्रोपावर लिमिटेडको हकप्रदका लागि योग्य हुने आज अन्तिम अवसर रहेको छ । कम्पनीले हकप्रद निष्कासनका लागि भोलि(पुस २१ गते) एक दिनका लागि सेयरधनी दर्ता पुस्तिका(बुक कलोज)गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद सेयरका लागि योग्य हुनेछन् ।
कम्पनीले बोनस सेयर वितरण...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत ५ वटा कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । जनउत्थान सामुदायिक लघुवित्त,कालिका लघुवित्त,पोखरा फाइनान्स लिमिटेड र मल्टीपपर्स फाइनान्स कम्पनी लिमिटेडद्वारा प्रस्तावित लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । यी ४ वटै कम्पनीहरुले लाभांस वितरण तथा वार्षिक साधारण...
काठमाण्डौ । रिलायन्स फाइनान्स लिमिटेड र सिभिल बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले रिलायन्स फाइनान्सद्वारा प्रस्तावित १५ प्रतिशत र सिभिल बैंकद्वारा प्रस्तावित ५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायेजन गरेको हो ।
रिलायन्स फाइनान्सको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ४५२.१७ र सिभिल बैकको...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक ९३.८८ अंकले बढ्दै १४६४९.०३ बिन्दुको उचाईमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ६१.३६ अ.कले बढ्दै १२०८२.८४ बिन्दुको उचाईमा पुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्।...
काठमाण्डौ । भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आईपीओ निष्कासनको गर्ने भएको छ ।
कम्पनीले १४ करोड ३० लाख १६ हजार २०० रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको हो। कम्पनीले १०० अंकित दरका कुल १४ लाख ३० हजार १६२ कित्ता आईपीओ निष्कासन गर्नेछ।
यसैबीच कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ...
काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा लिलामीमा राखिएको संस्थापक सेयरमा आवेदन दिने समयावधि थप गरिएकोे छ । संस्थाद्वारा लिलामीमा राखिएको संस्थापक समूहतर्फको सेयरमा अब पुस २८ गतेसम्म बोलपत्र आवेदन पेस गर्न सकिने छ ।
संस्थाले ३५०० कित्ता संस्थापक सेयर लिलामीमा राखेको छ । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ६०५...
काठमाण्डौ । साल्ट टे«डिङ कर्पोरेशन लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। कम्पनीकोे गत कात्तिक १६ गते सम्पन्न ५४ औँ वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनस सेयर गत कात्तिक १ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको हो।
कम्पनीले उक्त बोनस सेयर नेप्से र सिडिएस एण्ड...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत २ कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । रिलायन्स फाइनान्स लिमिटेड र सिभिल बैंक लिमिटेडद्वारा प्रस्तावित लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । यी दुवै संस्थाहरुले लाभांस वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि भोलि(पुस २० गते) एक दिनका लागि बुक क्लोज गर्ने...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले छ वटा कम्पनीको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले आज हिमालयन बैंक, कालिका पावर कम्पनी,मिर्मिरे लघुवित्त,प्रोग्रसिभ फाइनान्स मिथिला लघुवित्त र सेञ्चुरी कमर्सियल बैंकको सेयरमूल्य समायेजन गरेको हो ।
नेप्सेले हिमालयन बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ३९८.७५, कालिका पावर...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज निर्जीवन बीमा उपसूचक ४११.४० अंकले बढ्दै १२०२१.४९ बिन्दुको उचाईमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि ३४४.२८ अंकले बढ्दै १४५५५.१६ बिन्दुमा पुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा दुईवटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गरे। आज सूर्या लाइफको...
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकको लिलामीमा राखिएको अवितरित हकप्रद सेयर बाँडफाँड भएको छ । बैंकले लिलामीमा राखिएको सर्वसाधारण समूहतर्फको २७ हजार २५७ कित्ता अवितरित हकप्रद सेयर पुस १५ गते बाँडफाँड गरेको हो ।
बैंकले गत असोज २५ गतेदेखि कात्तिक २९ गतेसम्म बिक्री खुला गरी आवेदन नपरेको २७ हजार २५७।२००४ कित्ता हकप्रद सेयर गत मंसिर २९...
काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आधारभूत सेयरधनी र सञ्चालकहरुलाई हकप्रद सेयर खरिदका लागि रकम जम्मा गर्न आह्वान गरेको छ । कम्पनीले २ः१ को अनुपातमा प्रतिसेयर रु.१०० अंकित हकप्द सेयर खरिद आगामी माछ ५ गतेदेखि १२ गतेसम्म आफुले लिनुपर्ने हकप्रद सेयरबराबरको रकम जम्मा गर्न आह्वान गरेको हो ।
आधारभूत सेयरधनी र सञ्चालकहरुले...
काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले आगामी माघ ७ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले विद्यमान चुक्तापूँजी २० करोड रुपैयाँको १ः१.५ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका ३० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
यो हकप्रदुनिष्कासनका लागि आगामी पुस २६ गते एकदिनका लागि बुक क्लोज गर्ने निर्णय गरिएको छ ।...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत ५ वटा कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कालिका पावर कम्पनी,मिर्मिरे लघुवित्त,प्रोग्रसिभ फाइनान्स मिथिला लघुवित्त र सेञ्चुरी कमर्सियल बैंकद्वारा प्रस्तावित लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । यी ५ वटै कम्पनीहरुले लाभांस वितरण तथा वार्षिक साधारण सभा...