सेयर बजार


नेप्सेद्वारा ५ कम्पनीको सेयरमूल्य समायेजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले पाँचवटा कम्पनीको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले आज कृषि विकास बैंक,फरवार्ड लघुवित्त,गुडविल फाइनान्स,हिमालयन डिस्टिलरी र नबिल बैंकको सेयरमूल्य समायेजन गरेको हो ।   नेप्सेले कृषि विकास बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ४१०, फरवार्ड लघुवित्तको १९६२.९६, गुडविल फाइनान्सको...

धितोपत्र बोर्ड अध्यक्षका लागि पुनःआवेदन

काठमाण्डौ । सरकारले नेपाल धितोपत्र बोर्ड ९सेबोन० को अध्यक्ष नियुक्तका लागि दोस्रो पटक सूचना प्रकाशन गरेको छ । अध्यक्ष नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले आज एक सूचना प्रकाशन गर्दै सो पदका आवेदन माग गरेको हो । अर्थ मन्त्रालयअन्तर्गतको बोर्डले यसअघि गत कात्तिक ११ गते एक सूचना जारी गर्दै अध्यक्ष पदका लागि आवेदन खुला गरेको थियो ।...

सनराइज बैंकको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । सनराइज बैंक लिमिटेडको १४ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।  बैंकको सञ्चालक समितिका अध्यक्ष मोतीलाल दुगडको सभापतित्वमा सम्पन्न सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित बैंककोे चुक्तापुँजीको ६.६५% का दरले हुन आउने रकम रु.६३ करोड ९ लाख ४८ हजार ३०९.२१ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने र बोनस सेयरमा लाग्ने कर प्रयोजनका...

1663308665norvic-gif.gif

सिभिल बैंकको ऋणपत्र बाँडफाँड

काठमाण्डौ । सिभिल बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड गरिएको छ । बैंकद्वारा गत मंसिर २४ गतेदेखि पुस ७ गतेसम्म जारी गरिएको ३ अर्ब रुपैयाँबराबरको ‘ सिभिल बैंक डिबेन्चर २०८८’ नामक ऋणपत्र पुस १४ गते बाँडफाँड गरिएको हो ।  रितपूर्वक आवेदनहरु दिने सम्पूर्ण आवेदकहरुलाई ऋणपत्र बाँडफाँड गरिएको बैंकले जनाएको छ ।  बैंकले गत मंसिर २४ गतेदेखि...

नेप्सेद्वारा ५ कम्पनीको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले पाँचवटा कम्पनीको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले आज चिलिमे हाइड्रोपावर कम्पनी,इन्फिनिटी लघुवित्त,मन्जुश्री फाइनान्स,एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र समिट लघुवित्तको सेयरमूल्य समायेजन गरेको हो ।   नेप्सेले चिलिमे हाइड्रोपावरको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ४६७.८१,...

परिसूचकमा सामान्य वृद्धि, बीमातर्फ प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज निर्जीवन बीमा उपसूचक वृद्धि भएको छ। आज निर्जीवन बीमा उपसूचक २५१.५८ अंकले बढ्दै ११६१०.०८ बिन्दुको उचाईमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक भने ७१.९६ अंकले ओरालो लाग्दै १४२१०.८७ बिन्दुमा सीमित भयो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा दुईवटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल...

16454172591200x120.gif

अर्घाखाँची सिमेन्टद्वारा वार्षिक साधारण सभा आह्वान,आईपीओ निष्कासन मुख्य अजेन्डा

काठमाण्डौ । अर्घाखाँची सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको पुस १२ गते बसेको सञ्चालक समितिको बैठकले २३ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी माघ ५ गते बुधबारका दिन काठमाण्डौ थापाथलीमा रहेको कम्पनीको कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा बुक बिल्डिङ बिधिबाट आईपीओ निष्कासन...

गरिमा विकास बैंकको ऋणपत्र बाँडफाँड

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड गरिएको छ । बैंकद्वारा गत मंसिर १६ गतेदेखि पुस १ गतेसम्म जारी गरिएको १ अर्ब रुपैयाँबराबरको ‘ गरिमा डिबेन्चर २०८५’ नामक ऋणपत्र पुस १३ गते मंगलबारका दिन बाँडफाँड गरिएको हो ।  रितपूर्वक आवेदनहरु दिने सम्पूर्ण आवेदकहरुलाई ऋणपत्र बाँडफाँड गरिएको बैंकले जनाएको छ ।  बैंकले गत...

यी ५ कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत ५ वटा कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । समिट लघुवित्त,मन्जुश्री फाइनान्स,चिलिमे हाइड्रोपावर,एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी र इन्फिनिटी लघुवित्तद्वारा प्रस्तावित लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । यी ५ वटै कम्पनीहरुले लाभांस वितरण तथा...

नेप्सेद्वारा तीन कम्पनीको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले तीनवटा कम्पनीको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले नेपाल पुनर्बीमा कम्पनी, उन्नती सहकार्य लघुवित्त, र मितेरी डेभलपमेन्ट बैंकद्वारा प्रस्तावित बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ११०४.७२, उन्नती सहकार्य...

जडीबुटी कम्पनी ४० वर्षपछि नाफामा, आईपीओ जारी गर्ने तयारी

काठमाण्डौ । जडबुटीको भरपुर उपयोग गरी अर्थतन्त्रलाई सबल तुल्याउने उद्देश्यले स्थापित देशको एकमात्र कम्पनी ‘जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी’ ४० वर्षपछि नाफा आर्जन गर्न सफल भएको छ । विसं २०३८ मा स्थापित सरकारी कम्पनीले आर्थिक वर्ष २०७६/०७७ मा पहिलो पटक नाफा कमाउन र सो नाफाबाट कामदार तथा कर्मचारीलाई बोनससमेत बाड्न सफल भएको हो...

नेप्सेमा सामान्य अंकको गिरावट,बीमातर्फ गुराँस लाइफको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ३९.२५ अंकले घट्दै १४२८२.८३ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ३५.२२ अंकले ओरालो लाग्दै ११३५८.५० बिन्दुमा झर्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्।...

आजसम्म कायम सेयरधनीहरु मितेरी डेभलपमेन्ट बैंकको लाभांसका लागि योग्य हुने

काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(पुस १३ गते)अन्तिम दिन रहेको छ । बैंकले गत आर्थिक वर्ष २०७७र७८ का लागि प्रस्ताव गरेको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।  बैंकले लाभांस वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि भोलि(पुस १४ गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम...

नेप्सेद्वारा तीन कम्पनीको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले तीनवटा कम्पनीको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले महालक्ष्मी विकास बैंक, निर्धन उत्थान लघुवित्त, र नेपाल हाइड्रो डेभलपर्सद्वारा प्रस्तावित बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले महालक्ष्मी विकास बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ४७०.३३, निर्धन उत्थान...

बजारमा भारी करेक्सन, बीमातर्फ सानिमा लाइफको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुृवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक ६१८.४४ अंकले घट्दै ११३९५.०२ बिन्दुमा झर्यो। यो दिन जीवन बीमा उपसूचक पनि २९०.७२ अंकले घट्दै १४३२२.०८ बिन्दुमा सीमित भयो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्।  त्यस्तै आज सबैभन्दा धेरै गुमाउने...