काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले तीनवटा कम्पनीको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले विजय लघुवित्त, एनसीसी बैंक, र महुली लघुवित्तद्वारा प्रस्तावित बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।
नेप्सेले विजय लघुवित्तको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १२७२.१८, एनसीसी बैंकको २६३.४३, र महुली लघुवित्तको १५०२.३८ रुपैयाँ...
काठमाण्डौ । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको हो ।
बैठकले आगामी पुस ३० गते शुक्रबारका दिन लतिलपुर धोबिघाटमा रहेको सिद्धार्थ कटेजमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा संस्थाको...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुुवै बीमा उपसूचकमा उछाल आएको छ। आज जीवन बीमा उपसूचक १३०२.३१ अंकले बढ्दै १४६१७.८८ बिन्दुमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ९०७.१० अंकले बढ्दै १२००८.८६ बिन्दुको उचाईमा पुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा बीमा कम्पनीहरुले कब्जा गरे। आज १४ वटा बीमा कम्पनीको सेयरमूल्य...
काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(पुस ११ गते)अन्तिम दिन रहेको छ । बैंकले गत आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्ताव गरेको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।
बैंकले लाभांस वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि भोलि(पुस १२ गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म...
काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा प्रस्तावित ५० प्रतिशत हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।
कम्पनीको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ३६१.३३ रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४९२ रुपैयाँ...
काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकद्वारा प्रस्तावित १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।
कम्पनीको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ४३८.७३ रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४८२.६० रुपैयाँ कायम थियो...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा साल्ट टे«डिङ कर्पोरेशन लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको २० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीद्वारा सेयरधनीहरुलाई वितरण गरिएको २० प्रतिशत बोनस सेयर अर्थात ३ लाख ८४ हजार ५८३ कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७६र७७ का लागि २०...
काठमाण्डौ । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ।
सिराहाको गोलबजार–७ चोरहवामा रजिस्टर्ड कार्यालय रहेको संस्थाले ३ करोड ३७ लाख २ हजार ५०० रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको हो। कम्पनीले १०० अंकित दरका कुल ३ लाख ३७ हजार २५ कित्ता आईपीओ निष्कासन गर्नेछ।
यसैबीच...
काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ औँ वार्षिक साधारण सभाबाट पारित नगद लाभांस सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ। संस्थाले गत मंसिर २३ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका सेयरधनीहरुको बैंक खातामा नगद लाभांस जम्मा गरिदिएको हो। मंसिर २३ गते पश्चात बैंक खाता अद्यावधि गरेका सेयरधनीहरुको...
काठमाण्डौ ।छ्याङदी हाइड्रोपावर लिमिटेडले हकप्रद निष्कासनका बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद निष्कासनका लागि आगामी पुस २१ गते एक दिनका लागि सेयरधनी दर्ता पुस्तिका(बुक कलोज)गर्ने निर्णय गरेको हो ।
यसर्थ पुस २० गतेसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुनेछन् । कम्पनीले चुक्तापूँजीको १०ः३...
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। बैंकको गत कात्तिक १६ गते सम्पन्न १७ औँ वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस सेयर गत कात्तिक ४ गतेसम्म सेयर अभौतिकीकरण गरेका सेयरधनीहरुको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको हो।
बैंकले उक्त बोनस सेयर...
काठमाण्डौ । कालिका पावर कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।
बैठकले आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांस गरी कुल १५.७८९५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो।...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले तीनवटा कम्पनीको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले सूर्या लाइफ इन्स्योरेन्स कम्पनीसहित न्योति विकास बैंक, एनएमबी लघुवित्त र पोखरा फाइनान्स लिमिटेडद्वारा प्रस्तावित बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।
नेप्सेले सूर्या लाइफद्वारा प्रस्तावित १२.७० प्रतिशत बोनस सेयरका लागि...
काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले ११ औँ वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आगामी पुस २९ गते बिहिबारका दिन धुलिखेलमा रहेको होटल सारथीमा बिहान ११.३० बजे सभा सञ्चालन गर्ने निर्णय गरेको छ।
उक्त सभामा गत आर्थिक वर्षका लागि प्रस्ताव...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन् आज निर्जीवन बीमा उपसूचक ३८१.९७ अ.कले बढ्दै १११०१.७६ बिन्दुको उचाईमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि २०२.४८ अंकले बढ्दै १३३१५.५७ बिन्दुमा पुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा ५ वटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भए। आज शिखर...