काठमाण्डौ। मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। कम्पनीको आईपीओसहित ६ करोड कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो।
नेप्से र कम्पनीबीच आज(पुस ८ गते) प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको ६ करोड कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो। कम्पनीले...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत तीनवटा कम्पनीको लाभांस सुरक्षित गर्ने आज(पुस ८ गते)अन्तिम दिन रहेको छ । ज्योति विकास बैंक, एनएमबी लघुवित्त र बुटवल पावर कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।
लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि ज्याति विकास बैंक र एनमएबी लघुवित्तले पुस ९ गते र बुटवल...
काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(पुस ८ गते) अन्तिम दिन रहेको छ। कम्पनीले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि .पुस ९ गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न योग्य हुनेछन्।
कम्पनीले आर्थिक वर्ष...
काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हकप्रदका लागि योग्य हुने आज(पुस ८ गते)अन्तिम अवसर रहेको छ । कम्पनीले हकप्रद निष्कासनका लागि पुस ११ गते एक दिनका लागि सेयरधनी दर्ता पुस्तिका(बुक कलोजर्)बन्द गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद सेयरका लागि योग्य हुनेछन् ।
कम्पनीले...
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको लिलामीमा राखिएको अवितरित हकप्रदमा आवेदन दिने आज.पुस ८ गते) अन्तिम दिन रहेको छ ।
बैंकले सर्वसाधारण समूहको अवितरित हकप्रद सेयर गत मंसिर २९ गतेदेखि लिलामीमा राखेको थियो ।
बैंकले गत असोज २५ गतेदेखि कात्तिक २९ गतेसम्म बिक्री खुला गरी आवेदन नपरेको २७ हजार २५७.२००४ कित्ता हकप्रद सेयर ...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत सबै वाणिज्य बैंकले गत आर्थिक वर्षका नाफाबाट लगानीकर्तालाई लाभांश दिने घोषणा गरेका छन् । मुलुकका कूल २७ वाणिज्य बैंकमध्ये नेप्सेमा सूचीकृत २६ वटाले आर्थिक वर्ष २०७७/०७८ को वितरणयोग्य नाफाबाट नगद तथा बोनस शेयरसमेत दिने गरी लाभांश घोषणा गरेका हुन् । घोषणा भएका लाभांशमध्ये केही बैंकले...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक ५०२.७७ अंकले बढ्दै १३११३.०९ बिन्दुको उचाईमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ४८७.३६ अंकले बढ्दै १०७१९.३९ बिन्दुमा पुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा दुईवटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गरे। आज सगरमाथा...
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको लिलामीमा राखिएको अवितरित हकप्रदमा आवेदन दिने समयावधि थप गरिएको छ । यो सेयर खरिदका लागि अब इच्छुक लागनीकर्ताहरुले पुस ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।
बैंकले सर्वसाधारण समूहको अवितरित हकप्रद सेयर गत मंसिर २९ गतेदेखि लिलामीमा राखेको थियो ।
बैंकले गत असोज २५ गतेदेखि कात्तिक २९ गतेसम्म...
काठमाण्डौ । सिभिल बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज(पुस ७ गते) अन्तिम दिन रहेको छ । बैंकले गत मंसिर २४ गतेदेखि निष्कासन गरेको ‘सिभिल बैंक डिबेन्चर २०८८’ नामक ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।
बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको १० वर्षे अवधिको ऋणपत्र निष्कासन गरेको हो ।
कुल निष्कासनमध्ये १८...
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आज( पुस ७ गते)देखि हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले विद्यमान चुक्तापूँजी १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँको १ः१ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।
हकप्रद निष्कासनका लागि बैंकले मंसिर २४ गते एक दिनका लागि बुक क्लोज गर्ने...
काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले १२ औँ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी पुस २९ गते बिहिबारका दिन चन्द्रागिरी हिल्स लिमिटेडको कार्यालय थानकोटमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा कम्पनीको प्रबन्धपत्रको दफा ४(१)मा...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले चारवटा कम्पनीको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले छिमेक लघुवित्त, गणपति फाइनान्स, एनएमबी बैंक र नेपाल एसबीआई बैंकद्वारा प्रस्तावित बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।
नेप्सेले छिमेक लघुवित्तको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १२४०.०८, गणपति लघुवित्तको ११७४.७९, एनएमबी बैंक...
काठमाण्डौ । हिमालयन डिष्टिलरी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको पुस ६ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।
बैठकले गत आर्थिक वर्ष २०७७/७८ का लागि ७५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांस गरी कुल १०० प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक २०६.५८ अंकले बढ्दै १२६१०.३२ बिन्दुको उचाईमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि २०४.३४ अ.कले बढ्दै १०२३२.४३ बिन्दुमा पुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्।...
काठमाण्डौ। पोखरा फाइनान्स लिमिटेडको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ।
सेयर रजिस्ट्रारसम्बन्धी कार्य गर्नका लागि पोखरा फाइनान्स र प्रभु क्यापिटलबीच सम्झौता भएको हो। सम्झौतामा पोखरा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङ र प्रभु क्यापिटलका तर्फबाट प्रमुख व्यापार अधिकृत बासु थपलियाले...