काठमाण्डौ । दुई लघुवित्तको लाभांस सुरक्षित गर्ने आज(पुस ६ गते)अन्तिम दिन रहेको छ । गणपति लघुवित्त र छिमेक लघुवित्तद्वारा प्रस्तावित लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।
लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि दुबै लघुवित्तले भोलि(पुस ७ गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरुमात्रै यी...
काठमाण्डौ । युनियन हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले १५ औँ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी पुस २७ गते ललितपुरस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा भर्चुअल जुम एपमार्फत बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा आर्थिक वर्ष २०७७/७८ को...
काठमाण्डौ । एनएमबी बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(पुस ६ गते)अन्तिम दिन रहेको छ । लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि बैंकले भोलि(पुस ७ गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरुमात्रै बैंकद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न तथा वार्षिक साधारण सभामा सहभागी हुन योग्य हुनेछन् ।
बैंकले गत...
काठमाण्डौ । सिभिल बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। बैंकको आज(पुस ५ गते) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।
बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांस गरी कुल ५.२६ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। बैंकद्वारा प्रस्तावित...
काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकद्वारा प्रस्तावित १९ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।
संस्थाको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ११००.८४ रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन संस्थाको सेयरमूल्य प्रतिकित्ता १३१०...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ । आज निर्जीवन बीमा उपसूचक १७०.१९ अंकले घट्दै १००२८.०९ बिन्दुमा झर्यो । यो दिन जीवन बीमा उपसूचक पनि १०६.०२ अंकले ओरालो लाग्दै १२४०३.७४ बिन्दुमा सीमित भयो ।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा बैंकको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।
बैंकद्वारा सेयरधनीहरुलाई वितरण गरिएको १० प्रतिशत बोनस सेयर अर्थात २७ लाख ३७ हजार ९७२.४२ कित्ता बोनस सेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७७/७८ का लागि १० प्रतिशत...
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले ३५ औँ वार्षिक साधारण सभाबाट पारित नगद लाभांस सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ। बैंकले गत मंसिर ६ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका सेयरधनीहरुको बैंक खातामा नगद लाभांस जम्मा गरिदिएको हो। मंसिर ६ गते पश्चात बैंक खाता अद्यावधि गरेका सेयरधनीहरुको हकमा समेत नगद...
काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(पुस ५ गते)अन्तिम दिन रहेको छ । लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि संस्थाले भोलि(पुस ६गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरुमात्रै संस्थाद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न तथा वार्षिक साधारण सभामा सहभागी हुन...
काठमाण्डौ । रिलायन्स फाइनान्स लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।
बैठकले आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य सञ्चित मुुनाफाबाट चुक्तापूँजीको १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद लाभँंस गरी कुल १५.७९ प्रतिशत लाभांस...
काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।
बैठकले आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य सञ्चित मुुनाफाबाट चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभँंस गरी कुल ५.२६...
काठमाण्डौ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले संस्थाद्वारा प्रस्तावित १७ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।
संस्थाको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १३३३.३३ रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन संस्थाको सेयरमूल्य...
काठमाण्डौ । प्रभु बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकद्वारा प्रस्तावित १२ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।
बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २९४.७३ रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य प्रतिकित्ता ३३०.१० रुपैयाँ कायम थियो ।
बैंकले...
काठमाण्डौ । नबिल बैंकले डिबेन्चर रजिष्ट्रार नियुक्त गरेको छ। बैंकले नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङलाई डिबेन्चर रजिष्ट्रारमा नियुक्त गरेको हो।
बैंकले ‘८ प्रतिशत नबिल डिबेन्चर २०८७ नामक ऋणपत्रको कारोबार सम्बन्धी अभिलेख राख्न, दाखिला खारेज, अभिलेख राख्न, नामसारी, रोक्का राख्ने लगायतका डिबेन्चरवापाहरुको लगत अद्यावधिक गरी राख्ने...
काठमाण्डौ । प्रोग्रेसिभ फाइनान्स लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।
बैठकले गत आर्थिक वर्ष २०७७/७८ सम्ममा बाँडफाँडका लागि उपलब्ध मुनाफाबाट हाल कायम चुक्तापूँजीको ७ प्रतिशत बोनस सेयर र ०.३६८४ प्रतिशत नगद लाभांस गरी कुल...