काठमाण्डौ । गुडविल फाइनान्स लिमिटेड(वित्तीय)संस्थाले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।
बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ९.१ प्रतिशत बोनस सेयर र ३.९ प्रतिशत नगद लाभांस गरी कुल १३ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो।...
काठमाण्डौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफनो पार्टी शेयर बजारका साना लगानीकर्ताको हित संरक्षण गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
शनिबार पार्टीको प्रदेश सम्मेलनको उद्घाटनका क्रममा उनले पूँजीको लगानी पूँजीमा नै हुँदा उद्योगधन्दाको विकास नभएको र वित्तीय पूँजीवादको विस्तारले समग्रमा जनताको हित...
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीका संस्थापक सेयरधनीहरु प्रुडेन्सियल क्यापिटल म्यानेजनेन्ट कम्पनी र अशोक कुमार अग्रवालको संस्थापक सेयर आज(मंसिर २७ गतेदेखि बिक्रीमा राखिएको हो ।
प्रुडेन्यिल क्यापिटलको स्वामित्वमा रहेको २ लाख कित्ता र अशोक कुमार अग्रवालको स्वामित्वमा...
काठमाण्डौ । सयपत्री हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले ५ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो ।
बैठकले आगामी पुस २३ गते शुक्रबारका दिन कम्पनीको रजिष्टर्ड कार्यालय चाबहिलमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने विशेष...
काठमाण्डौ । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।
बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांस गरी कुल २० प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो।...
काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले २० औँ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी पुस २३ गते शुक्रबारका दिन बिहान ११ बजे मकवानपुरको हेटौडास्थित होटल सामनामा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा सञ्चालक...
काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकद्वारा प्रस्तावित १३ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।
बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ४२९.६५ रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य प्रतिकित्ता ४८५.५० रुपैयाँ कायम थियो...
काठमाण्डौ । न्यादी हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले १४ औँ वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आगामी पुस २८ गते नयाँ बजार काठमाण्डौमा रहेको कम्पनी रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा नियमावली संसोधनसहित सञ्चालक समितिको...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ । आज जीवन बीमा उपसूचक ५०७.५१ अंकले घट्दै १२५८०.५८ बिन्दुमा झर्यो । यो दिन निर्जीवन बीमा उपसूचक पनि ४९०.१२ अंकले घट्दै १०३३६.६४ बिन्दुमा सीमित भयो ।
आज बजारमा सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्...
काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।
बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २५ प्रतिशत बोनस सेयर र १.३१५७८९५ प्रतिशत नगद लाभांस गरी कुल २५.३१५ प्रतिशत लाभांस वितरणको प्रस्ताव...
काठमाण्डौ । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको गत मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।
बैठकले गत आर्थिक वर्षका लागि हाल कायम चुक्तापूँजीको ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांस गरी कुल १५ प्रतिशत लाभांस वितरणको...
काठमाण्डौ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से(ले संस्थाद्वारा प्रस्तावित २१.४९ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।
बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १०४१ रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य प्रतिकित्ता १२६४.९०...
काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(मंसिर २६ गते) अन्तिम दिन रहेको छ। संस्थाले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि भोलि(मंसिर २७ गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै बैंकद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न योग्य हुनेछन्।
बैंकले गत आर्थिक वर्ष २०७७/७८...
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांस वितरण गरेको छ। संस्थाले गत मंसिर ८ गते सम्पन्न चौथौ वार्षिक साधारण सभाबाट पारित ५.४१ प्रतिशत नगद लाभांस सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो।
संस्थाले गत कात्तिक २२ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक...
काठमाण्डौ । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको मंसिर २० गते बसेको सञ्चालक समितिको बैठकले तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको हो ।
बैठकले आगामी पुस १८ गते आइतबारका दिन बनेपामा रहेको संस्थाको केन्द्रिय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा आईपीओ जारी गर्न पूँजी...