काठमाण्डौ । सिभिल बैंक लिमिटेडले आज(मंसिर २४ गते)देखि ऋणपत्र निष्कासन गरेको छ ।
बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको १० वर्षे अवधिको ‘ सिभिल बैंक डिबेन्चर २०८८’नामक ऋणपत्र निष्कासन गरेको हो ।
कुल निष्कासनमध्ये १८ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ १२ लाख इकाइ भने आम सर्वसाधारणका लागि निष्कासन गरिएको छ। ...
काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७र७८ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।
बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको ४० प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांस गरी कुल ४६ प्रतिशत लाभांस वितरणको...
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकद्वारा प्रस्तावित १०० प्रतिशत हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।
बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ४७८ रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य प्रतिकित्ता ८५६ रुपैयाँ कायम थियो...
काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकद्वारा प्रस्तावित ८ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।
बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २७०.३७ रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य प्रतिकित्ता २९२ रुपैयाँ कायम थियो ।
बैंकले...
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति प्राप्त गरेको छ । बैंकले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट मंसिर २० गते ८ वर्षे अवधिको ८.५ प्रतिशत ब्याज दर भएको एभरेष्ट बैंक डिबेन्चर नामक ऋणपत्र निष्कासनको अनुमति पाएको हो ।
धितोपत्र बोर्डबाट अनुमति पाएसँगै अब बैंकले प्रति इकाइ १ हजार रुपैयाँ अंकित दरका २० लाख कित्ताले हुन आउने...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ । आज निर्जीवन बीमा उपसूचक ६०.२७ अंकले ओरालो लाग्दै १०८२६.७६ बिन्दुमा झर्यो । यो दिन जीवन बीमा उपसूचक पनि ३४.४३ अंकले घट्दै १३०८८.१९ बिन्दुमा झर्यो ।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन् ।...
काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(मंसिर २३ गते) अन्तिम दिन रहेको छ। संस्थाले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि भोलि(मंसिर २४ गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै संस्थाद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न योग्य हुनेछन्।
संस्थाले...
काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। बैंकको मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।
बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको १३.३० प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत नगद लाभांस गरी कुल १४ प्रतिशत लाभांस वितरणको...
काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(मंसिर २३ गते) अन्तिम दिन रहेको छ। बैंकले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि भोलि(मंसिर २४ गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै बैंकद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न योग्य हुनेछन्।
बैंकले गत आर्थिक वर्ष २०७७/७८ का लागि ८...
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयरका लागि योग्य हुने आज(मंसिर २३ गते)अन्तिम दिन रहेको छ । बैंकको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्कासनका लागि भोलि मंसिर २४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरुमात्रै बैंकद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुनेछन् ।
बैंकले आगामी...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)समक्ष दुईवटा हाइड्रो कम्पनीले आईपीओ निष्कासनको माग गर्दै आवेदन दिएका छन् । सुपरमाई हाइड्रोपावर लिमिटेड र सान्जेन जलविद्युत कम्पनीले आईपीओ निष्कासनको माग गर्दे मंसिर २० गते बोर्डमा आवेदन दिएका हु्न् ।
सुपरमाई हाइड्रोपावरले १० करोड रुपैयाँको रु.१०० अंकित दरका १० लाख कित्ता आईपीओ निष्कासनको...
काठमाण्डौ । एकर्ड फर्मास्युटिकल्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ४ करोड ८० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको हो।
कम्पनीले १०० अंकित दरका कुल ४ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको हो। कम्पनीले आईपीओ निष्कासनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ । आज जीवन बीमा उपसूचक २९४.४४ अंकले घट्दै १३१२२.६३ बिन्दुमा झर्यो । यो दिन निर्जीवन बीम उपसूचक पनि २३५.६९ अंकले ओरालो लाग्दै १०८८७.०३ बिन्दुमा सीमित भयो ।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा दुईवटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भए । आज अजोड...
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले सर्वसाधारण समूहको अवितरित हकप्रद सेयर लिलामीमा राख्ने भएको छ । कम्पनीले गत असोज २५ गतेदेखि कात्तिक २९ गतेसम्म बिक्री खुला गरी आवेदन नपरेको २७ हजार २५७.२००४ कित्ता हकप्रद सेयर आगामी मंसिर २९ गतेदेखि लिलामीमा राख्न लागेको हो ।
यो लिलामी सेयरमा इच्छुक व्यक्ति, संघ संस्था वा कम्पनीहरुले...
काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(मंसिर २२ गते) अन्तिम दिन रहेको छ। संस्थाले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि भोलि(मंसिर २३ गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै संस्थाद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न योग्य हुनेछन्।
संस्थाले गत...