काठमाण्डौ । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले बैंक खाता अद्यावधिक तथा सेयर प्रमाणपत्र अभौतिकिकरण गर्न आफ्नो सेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले गत कात्तिक १७ गते बसेको कम्पनीको १८ औँ वार्षिक साधारण सभाबाट पारित भएको १२.६० प्रतिशत लाभांस वितरण गरिएको र लाभांस आफ्नो खातामा जम्मा नभएको भए आफ्नो नामको खाता अद्यावधिक गरी...
काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(मंसिर २२ गते) अन्तिम दिन रहेको छ। कम्पनीले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि भोलि(मंसिर २३ गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न योग्य हुनेछन्।
कम्पनीले गत आर्थिक वर्ष २०७७/७८...
काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७÷७८ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।
बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजीको ३५ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद...
काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको मंसिर २० गते बसेको सञ्चालक समितिको बैठकले पाचौँ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी पुस १७ गते शनिबारका दिन बिहान ११ बजे तनहुँमा रहेको ह्वाइट हाउस पार्टी प्यालेसमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा सञ्चालक समितिद्वारा...
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकद्वारा प्रस्तावित १६ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।
बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ३८१.९० रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य प्रतिकित्ता ४४३ रुपैयाँ कायम थियो...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ । आज निर्जीवन बीमा उपसूचक १६०.९८ अंकले ओरालो लाग्दै १११२२.७३ बिन्दुमा सीमित भयो । यो दिन जीवन बीमा उपसूचक पनि ७३.९४ अंकले घट्दै १३४१४.०३ बिन्दुमा झर्यो ।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन् ।...
काठमाण्डौ । मनकामना स्मार्ट घुवित्त वित्तीय संस्था लिमिटेडद्वारा प्रस्तावित लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । संस्थाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल १७ प्रतिशत लाभांस वितरणको प्रस्ताव राष्ट्र बैंकबाट पारित भएको हो ।
मनकामना स्मार्ट लघुवित्तको कात्तिक १६ गते बसेको सञ्चालक समितिको बैठक गत आर्थिक वर्ष २०७७/७८...
काठमाण्डौ । ग्लोबल आइएमई समुन्नत योजना१ को लाभांस सुरक्षित गर्ने आज(मंसिर २१ गते)अन्तिम दिन रहेको छ। योजनाका इकाइधनीहरुलाई लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि भोलि(मंसिर २२ गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम इकाइधनीहरु मात्रै प्रस्तावित लाभांस प्राप्त गर्न योग्य हुनेछन्।
ग्लोबल आइएमई क्यापिटलले गत...
काठमाण्डौ । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको प्रस्तावसहित वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको छैठौँ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी पुस १४ गते बुधबारका दिन नयाँ बानेश्वर काठमाण्डौ धुम्बाराहीमा रहेको अकामा होटलमा सभा आयोजना गर्ने निर्णय...
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(मंसिर २१ गते) अन्तिम दिन रहेको छ। बैंकले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि भोलि(मंसिर २२ गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न योग्य हुनेछन्।
बैंकले गत आर्थिक वर्ष २०७७/७८...
काठमाण्डौ । नेपाल बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकद्वारा प्रस्तावित १४ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।
बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ३७८.६८ रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य प्रतिकित्ता ४३१.७० रुपैयाँ कायम थियो ।
बैंकले...
काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा प्रस्तावित लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । संस्थाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल २६ प्रतिशत लाभांस वितरणको प्रस्ताव राष्ट्र बैंकबाट पारित भएको हो ।
महुली लघुवित्तको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठक गत आर्थिक वर्षू २०७७/७८ का लागि २६ प्रतिशत...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक १२३.२ अंकले बढ्दै १३४८७.९७ बिन्दुको उचाईमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि २६.०९ अंकले उकालो लाग्दै ११२८३.७१ बिन्दुमा पुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल...
काठमाण्डौ । नेपाल बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(मंसिर २० गते) अन्तिम दिन रहेको छ। बैंकले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि भोलि(मंसिर २१ गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न योग्य हुनेछन्।
बैंकले गत आर्थिक वर्ष २०७७/७८ का लागि १४...
काठमाण्डौ । एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘एनआईबिएल सहभागिता फन्ड’ (खुलामुखी योजना) का इकाइहरु विद्युतीय प्रणालीमार्फत खरिद गर्न सकिने भएको छ ।
नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रवर्द्धक तथा एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको यस योजनाको हाल योजना व्यवस्थापकले आवश्यक पूर्वाधार...