सेयर बजार


जनउत्थान सामुदायिक लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आ.व २०७७/७८ सम्मको मुनाफाबाट सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर र १.३१५७ प्रतिशत नगद लाभांस गरी कुल २६.३१५७ प्रतिशत...

गरिमा विकास बैंकको ऋणपत्रमा पुस १ गतेसम्म आवेदन दिन सकिने

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने समयावधि थप गरिएको छ । बैंकले ऋणपत्र बन्द छिटोमा मंसिर २० गते हुने जनाएता पनि माग अनुसार आवेदन नपरेका कारण आवेदन दिने समयावधि थप गरिएको हो । अब लगानीकर्ताहले पुस १ गतेसम्म बैंकद्वारा जारी ऋणपत्रमा आवेदन दिन सक्नेछन् ।  बैंकले गत मंसिर १६ गतेदेखि ऋणपत्र निष्कासन गरेको थियो...

सेयर बजारमा पहिरो, बीमातर्फ प्रभु इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ३७२.१ अंकले घट्दै १३६३६४.७६ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि २५१.१२ अंकले घट्दै ११२२५.१९ बिन्दुमा झर्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा दुईवटा बीमा कम्पनी परे। आज अजोड इन्स्योरेन्सको सेयरमूल्य ०.८५...

1663308665norvic-gif.gif

सान्जेन जलविद्युत कम्पनीद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको ११ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी पुस १३ गते मंगलबारका दिन बिहान ११ बजे काठमाण्डौ धुम्बाराहीमा रहेको स्मार्ट क्याफेमा सभा आयोजना गर्ने निर्णय गरेको छ।  बैठकले गत आर्थिक वर्षका लागि...

नारायणी डेभलपमेन्ट बैंकले पुस ७ गतेदेखि हकप्रद निष्कासन गर्ने

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आगामी पुस ७ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले विद्यमान चुक्तापूँजी १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँको १ः१ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासनका लागि बैंकले मंसिर २४ गते एक दिनका लागि बुक...

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयर बाँडफाँड

काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडद्वारा निष्कासित हकप्रद सेयर बाँडफाँड गरिएको छ। बैंकद्वारा निष्कासन गरिएको हकप्रद सेयर मंसिर १६ गते बाँडफाँड गरिएको हो ।  बैंकले गत असोज १५ गतेदेखि कात्तिक २९ गतेसम्म प्रति सेयर रु.१०० अंकित दरका २४ लाख ३३ हजार ३६३.६७४२ कित्ता हकप्रद(१०ः३)अनुपातमा हकप्रद निष्कासन गरेको थियो । कुल ...

16454172591200x120.gif

बोनसका लागि साइन रेसुंगा डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन

काठमाण्डौ ।  साइन रेसुंगा डभेलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले संस्थाद्वारा प्रस्तावित १०.९३ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ४०३.८६ रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४४८...

एभरेष्ट बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ ।  एभरेष्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले संस्थाद्वारा प्रस्तावित  ६ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ५५० रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५८३ रुपैयाँ कायम थियो...

बुद्धभुमी नेपाल हाइड्रोपावरको सेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल नियुक्त

काठमाण्डौ । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार सिद्धार्थ क्यापिटललाई कम्पनीको सेयर रजिष्ट्रारमा नियुक्त गरिएको हो ।   यससँगै अब कम्पनीको धितोपत्र सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज, नामसारी रोक्का राख्ने लगायतका...

परिसूचकमा गिरावटका साथ साताको अन्त्य, बीमातर्फ एभरेष्ट इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक २४५.८५ अंकले ओरालो लाग्दै ११५०६.३६ बिन्दुमा सीमित भयो। यो दिन जीवन बीमा उपसूचक पनि २३०.८३ अंकले घट्दै १३७३६.८६ बिन्दुमा सीमित भएको छ।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्यो।...

ग्लोबल आइएमई क्यापिटलद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १४ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी पुस ९ गते काठमाण्डौ सोल्टीमोडमा रहेको हायात प्यालेसमा दिउँसो ४ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्ताव...

सबैको लघुवित्तको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। संस्थाद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ३२.६८ प्रतिशत लाभांस सुरक्षित गर्ने आज(मंसिर १६ गते)अन्तिम दिन रहेको हो ।  लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर १७ गते एकदिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले...

गुहेश्वरी मर्चेन्ट बैंकिङद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले लाभांस प्रस्ताव गरेको छ। कम्पनीको मंसिर १५ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ का लागि लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो।  बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांस गरी कुल १०.५२६३...

सिभिल बैंकले मंसिर २४ गतेदेखि ऋणपत्र निष्कासन गर्ने, ब्याजदर कति ?

काठमाण्डौ । सिभिल बैंक लिमिटेडले आगामी मंसिर २४ गतेदेखि  ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको १० वर्षे अवधिको  ‘ सिभिल बैंक डिबेन्चर २०८८’नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।   कुल निष्कासनमध्ये १८ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ १२ लाख इकाइ भने आम सर्वसाधारणका लागि निष्कासन...

साइन रेसुंगा डेभलपमेन्ट बैंकको ११.५%लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । साइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ११.५ प्रतिशत लाभांस सुरक्षित गर्ने आज(मंसिर १६ गते)अन्तिम दिन रहेको हो ।  लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर १७ गते एकदिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म...