काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले आज(मंसिर १६ गते)देखि ऋणपत्र निष्कासन गरेको छ ।
बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख कित्ता भएको ७ वर्षे अवधिको ‘ गरिमा डिबेन्चर २०८५’नामक ऋणपत्र निष्कासन गरेको हो ।
कुल निष्कासनमध्ये ६ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ ४ लाख इकाइ भने आम सर्वसाधारणका लागि निष्कासन गरिएको छ। ...
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १०.३२ प्रतिशत लाभांस सुरक्षित गर्ने आज(मंसिर १६ गते)अन्तिम दिन रहेको हो ।
लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर १७ गते एकदिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक २२.२१ अंकले घट्दै ११७५२.२१ बिन्दुमा सीमित भयो। यो दिन जीवन बीमा उपसूचक पनि ४.५३ अंकले ओरालो लाग्दै १३९६७.६९ बिन्दुमा झर्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातर्फ...
काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले ५ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी पुस ८ गते बिहिबारका दिन रुपन्देहीमा रहेको संस्थाको केन्द्रिय कार्यालयमा अपरान्ह १ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ।
उक्त सभामा गत आ.व का लागि...
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद निष्कासनका बुक क्लोजको मिति तय गरेको छ । बैंकको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्कासनका लागि आगामी मंसिर २४ गते एक दिनका लागि सेयरधनी दर्ता पुस्तिका(बुक कलोज)गर्ने निर्णय गरेको हो ।
यसर्थ मंसिर २३ गतेसम्म कायम सेयरधनीहरुमात्रै बैंकद्वारा जारी गरिने हकप्रदका...
काठमाण्डौ । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। संस्थाको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठक आर्थिक वर्ष २०७७÷७८का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।
बैठकले आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांस गरी कुल २५ प्रतिशत...
काठमाण्डौ । श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। कम्पनीको मंसिर १४ गते मैगलबारका दिन बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।
बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट हाल कायम चुक्तापुँजीको ७.७० प्रतिशत बोनस सेयर र ३.३० प्रतिशत नगद लाभांस गरी कुल...
काठमाण्डौ । नेपाल क्रेडिट एयड कमर्स बैंक(एनसीसी)ले लाभांस वितरणको प्रस्ताव गरेको छ । बैंकको मंसिर १४ गते मंगलबारका दिन बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।
बैठकले आर्थिक वर्ष २०७७/७८ सम्मको वितरणयोग्य रकमबाट हाल कायम चुक्तापूँजीको ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांस गरी कुल...
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले संस्थाद्वारा प्रस्तावित १७.५७५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।
बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ५७१ रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६७२ रुपैयाँ कायम थियो...
काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। संस्थाद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ५० प्रतिशत लाभांस सुरक्षित गर्ने आज(मंसिर १५ गते)अन्तिम दिन रहेको हो ।
लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर १६ गते एकदिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज निर्जीवन बीमा उपसूचक वृद्धि भएको छ। निर्जीवन बीमा उपसूचक आज ९६.६ अंकले बढ्दै ११७७१.२४ बिन्दुको उचाईमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक भने ६९.५४ अ.कले घट्दै १३९७२.२२ बिन्दुमा सीमित भयो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्।...
काठमाण्डौ । सिक्लेस हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै कात्तिक २९ गते बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले २० करोड रुपैयाँको रु.१०० अंकित दरका २० लाख कित्ता आईपीओ निष्कासनको अनुमति माग गरेको हो ।
बोर्डबाट अनुमति माग पाएपछि...
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १८.५ प्रतिशत लाभांस सुरक्षित गर्ने आज(मंसिर १४ गते)अन्तिम दिन रहेको हो ।
लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर १५ गते एकदिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम...
काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले संस्थाद्वारा प्रस्तावित २८ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।
बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १६९९ रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता...
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकद्वारा प्रस्तावित १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।
बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २९२.७३ रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३२२ रुपैयाँ कायम थियो...