सेयर बजार


समीट लघुवित्तद्वारा लाभांस प्रस्ताव, बोनस कति ?

काठमाण्डौ । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । संस्थाको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आर्थिक वर्ष २०७७/७८ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको २५.२८५३१६ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको हो ।...

निरन्तर घट्दै बजार, बीमातर्फ सिद्धार्थ इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ११७.०४ अंकले घट्दै १४०४१.८७ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ७६.६८ अंकले ओरालो लाग्दै ११६६५.८० बिन्दुमा झर्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्।...

सामलिङ्ग पावर कम्पनीद्वारा सेयर अभौतिकरण गर्न आग्रह

काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले सेयर अभौतिकरण गर्न आग्रह गरेको छ । कम्पनीले संस्थापक सेयरधनी र आयोजना प्रभावित बासिन्दाका आधारमा सेयर प्राप्त गर्ने सेयरधनीहरुलाई सेयर अभौतिकरण गर्न आग्रह गरेको हो ।  आफ्नो सेयर अभौतिकरण नगरेका संस्थापक सेयरधनीहरुलाई आफ्नो निक्षेप सदस्य९डिपी०मा सम्पर्क गरी लक इन पिरियडसहितको...

1663308665norvic-gif.gif

महालक्ष्मी विकास बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेले लाभांस वितरणको प्रस्ताव गरेको छ। बैंकको मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ का लागि बैंकका सेयरधनीलाई लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्तापूँजीको २० प्रतिशत बोनस सेयर १.०५२६ प्रतिशत नगद लाभांस(कर प्रयोजनका लागि)...

ग्लोबल आइएमई लघुवित्तको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। संस्थाद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित कुल २८ प्रतिशत लाभांस सुरक्षित गर्ने आज(मंसिर १३ गते)अन्तिम दिन रहेको हो ।  लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि संस्थाले मंसिर १४ गते एकदिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले...

ग्लोबल आइएमई बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ ।  ग्लोबल आइएमई बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकद्वारा प्रस्तावित १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ३३२ रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३६५.२० रुपैयाँ कायम थियो...

16454172591200x120.gif

मेगा बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १२.०७ प्रतिशत लाभांस सुरक्षित गर्ने आज(मंसिर १३ गते)अन्तिम दिन रहेको हो ।  लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर १४ गते एकदिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु...

सेयर बजारमा पहिरो, बीमातर्फ प्राइम लाइफको सेयरमूल्यमा उच्च गिरावट

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ५३८.०३ अंकले घट्दै १४१५८.९१ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ३८५.९४ अंकले ओरालो लाग्दै ११७४२.४८ बिन्दुमा झर्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूूचीमा एउटा मात्रै बीमा कम्पनी पर्यो। आज सानिमा जनरल इन्स्योरेन्स...

नेशनल मर्चेन्ट बैंकरद्वारा विशेष साधारण सभा आह्वान, आईपीओ निष्कासन मुख्य अजेन्डा

काठमाण्डौ । नेशनल मर्चेन्ट बैंकर लिमिटेडले विशेष साधारण सभा डाकेको छ । कम्पनीको मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा डाकेको हो ।  बैठकले आगामी मंसिर २७ गते सोमबारका दिन काठमाण्डौ डिल्लीबजारमा रहेको कम्पनीको सभाहलमा सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा कम्पनीको चुक्तापूँजीको १० प्रतिशत सेयर सर्वसाधारणका...

ग्लोबल आइएमई बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १३.५ प्रतिशत लाभांस सुरक्षित गर्ने आज(मंसिर १२ गते)अन्तिम दिन रहेको हो ।  लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर १३ एकदिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु...

बिन्ध्यबासिनी हाइड्रोपावरले डाक्यो वार्षिक साधारण सभा, आईपीओ निष्कासन मुख्य अजेन्डा

काठमाण्डौ । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आईपीओ निष्कासनको प्रस्तावसहित वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको ५ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी पुस २ गते शुक्रबारका दिन नयाँ बानेश्वर काठमाण्डौमा रहेको कम्पनीको कार्यालयमा सभा आयोजना गर्ने...

शिवम् सिमेन्टको नगद लाभांस सेयरधनीहरुको बैंक खातामा जम्मा

काठमाण्डौ । शिवम् सिमेन्टस् लिमिटेडले कात्तिक १६ गते सम्पन्न छैठौँ वार्षिक साधारण सभाबाट पारित नगद लाभांस सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ। कम्पनीले वितरण गरेको २९ प्रतिशत नगद लाभांस गत कात्तिक २३ गतेदेखि  हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो। हितग्राही खातामा बैंक खाता...

निर्धन उत्थान लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आ.व २०७७/७८ को मुनाफाबाट २९.५ प्रतिशत बोनस सेयर र १.५५२६ प्रतिशत नगद लाभांस गरी कुल ३१.०५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको...

सामान्य अंकले घट्यो बजार, बीमातर्फ नेपाल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक १५६.८४ अंकले घट्दै १२१२८.४२ बिन्दुमा झर्यो। आज जीवन बीमा उपसूचक पनि २३.२६ अंकले घट्दै १४६९६.९५ बिन्दुमा सीमित भयो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्।  त्यस्तै आज...

कालिका लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले गत आर्थिक वर्ष २०७७/७८ को खुद मुनाफाबाट हाल कायम चुक्तापूँजीको १३ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको हो।  यो लाभांस...