काठमाण्डौ । बैंक आफ काठमाण्डू लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल १४ प्रतिशत लाभांस सुरक्षित गर्ने आज(मंसिर ९ गते)अन्तिम दिन रहेको हो।
वार्षिक साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि सस्थाले भोलि(मंसिर १० गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम...
काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।
बैठकले गत आर्थिक वर्ष २०७७/७८ ुसम्मको मुनाफाबाट हाल कायम चुक्तापूँजीको २५ प्रतिशत बोनस सेयर र १.३१६ प्रतिशत नगद लाभांस गरी...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले दुईवटा कम्पनीको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा) र मेरोमाइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडद्वारा प्रस्तावित बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।
नेप्सेले निफ्राद्वारा प्रस्तावित ८ प्रतिशत र मेरोमाइक्रोफाइनान्स लघुवित्तद्वारा...
काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। बैंकको मंसिर ९ गते बिहिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।
बैठकले गत आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य खुद नाफा तथा वितरणयोग्य अन्य कोषहरुबाट बैंकका सेयरधनीलाई हाल कायम चुक्तापूँजीको ११ प्रतिशत...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज निर्जीवन बीमा उपसूचक वृद्धि भएको छ । आज निर्जीवन बीमा उपसूचक ३६.२२ अंकले बढ्दै १२२८५.२६ बिन्दुमा पुग्यो । आज जीवन बीमा उपसूचकमा भने गिरावट आयो । जीवन बीमा उपसूचक ६१.२५ अंकले ओरालो लाग्दै १४७१७.२६ बिन्दुमा सीमित भयो ।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो...
काठमाण्डौ। न्यादी हाईड्रोपावर लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। कम्पनीको आईपीओसहित १ करोड ५० लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो।
नेप्से र कम्पनीबीच आज(मंसिर ८ गते) प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको १ करोड ५० लाख कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो।...
काठमाण्डौ। सिटी होटेल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ।
कम्पनीले सर्वसाधारणका लागि (कम्पनीका कर्मचारी र सामूहिक लगानी कोषसमेत) जारी पुँजीको १० प्रतिशतले हुन आउने प्रतिसेयर अंकिम मूल्य रु. १०० मा आईपीओ निष्कासन गर्ने भएको हो। सिटी होटेलले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई आईपीओ निष्कासन तथा प्रबन्धकमा नियुक्त गरेको छ।
यस...
काठमाण्डौ। सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। कम्पनीको आईपीओसहित ५० लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो।
नेप्से र कम्पनीबीच आज(मंसिर ८ गते) प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको ५० लाख कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो। कम्पनीले आम...
काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। संस्थाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल २१.०५२६ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।
वार्षिक साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि सस्थाले भोलि(मंसिर ९ गते)एक दिनका लागि बुक क्लोज गर्ने...
काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। बैंकको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।
बैठकले गत आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य रकमबाट बैंकका सेयरधनीलाई चुक्तापूँजीको ३.५० प्रतिशत बोनस सेयर र १.८१ प्रतिशत नगद लाभांस गरी कुल ५.३१ प्रतिशत...
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले आगामी मंसिर १६ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ ।
बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख कित्ता भएको ७ वर्षे अवधिको ‘ गरिमा डिबेन्चर २०८५’नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।
कुल निष्कासनमध्ये ६ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ ४ लाख इकाइ भने आम सर्वसाधारणका लागि निष्कासन...
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा)को लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। संस्थाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल ८.४२ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।
वार्षिक साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि सस्थाले भोलि(मंसिर ९ गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ । आज जीवन बीमा उपसूचक १८९.५२ बिन्दुमा सीमित भयो । यो दिन निर्जीवन बीमा उपसूचक पनि २०१.५ अ.कले ओरालो लाग्दै १२२४९.०४ बिन्दुमा झर्यो ।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन् ।
त्यस्तै आज सबैभन्दा...
काठमाण्डौ । आखुँखोला जलविद्युत कम्पनी लिमिटेडले सेयर अभौतिकरण गर्न आग्रह गरेको छ । कम्पनीले संस्थापक सेयरधनी र आयोजना प्रभावित बासिन्दाका आधारमा सेयर प्राप्त गर्ने सेयरधनीहरुलाई सेयर अभौतिकरण गर्न आग्रह गरेको हो ।
आफ्नो सेयर अभौतिकरण नगरेका संस्थापक सेयरधनीहरुलाई आफ्नो पुरानो सर्टिफिकेट लिएर सिभिल क्यापिटल मार्केट सुन्धाराबाट...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा प्रस्तावित लाभांस स्वीकृत गरेको छ । राष्ट्र बैंकले गणपति लघुवित्तद्वारा प्रस्तावित कुल २० प्रतिशत लाभांस वितरणको प्रस्तावलाई मंसिर ६ गते स्वीकृती प्रदान गरेको हो ।
गणपति लघुवित्त गत आर्थिक वर्ष २०७७/७८ का लागि कुल २० प्रतिशत लाभांस वितरणको प्रस्ताव...