सेयर बजार


परिसूचकमा सामान्य अंकको सुधार, बीमातर्फ नेपाल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज निर्जीवन बीमा उपसूचक वृद्धि भएको छ । आज निर्जीवन बीमा उपसूचक ९९.४८ अंकले बढ्दै १२४५०.५४ बिन्दुमा पुग्यो । यो दिन जीवन बीमा उपसूचकमा भने गिरावट आयो । यो परिसूचक ७.०८ अंकले ओरालो लाग्दै १४९६९.५१ बिन्दुमा सीमित भयो ।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा दुईवटा बीमा कम्पनीले आफ्नो स्थान...

नेपाल इन्भेष्टमेन्ट बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ ।  नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकद्वारा प्रस्तावित ११.२४ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  कम्पनीको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ४०८.४९ रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४६० रुपैयाँ...

११.६० अंकले घट्यो बजार, बीमातर्फ आइएमई जनरलको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचक ओरालो लागेका छन् । आज जीवन बीमा उपसूचक १४०.५ अंकले ओरालो लाग्दै १४९७६.५८ बिन्दुमा सीमित भयो । त्यस्तै निर्जीवन बीमा उपसूचक पनि ६४.१६ अंकले घट्दै १२३५१.०६ बिन्दुुमा झर्यो ।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन् ।...

1663308665norvic-gif.gif

इन्फिनिटी लघुवित्तद्वारा लाभांस प्रस्ताव, बोनस कति ?

काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । संस्थाको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको २७.७० प्रतिशत बोनस सेयर र १.४६ प्रतिशत नगद लाभांस गरी...

नारायणी डेभलपमेन्ट बैंकलाई सतप्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट सतप्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ। सेबोनले बैंकलाई आज(मंसिर ३ गते) १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद अर्थात अर्थात कायम चुक्तापूँजी १३ करोड १२ लाख ३३ हजार ८ सय रुपैयाँको १ः१(एक बराबर एक) हकप्रद सेयर निष्कासनको अनुमति प्रदान गरेको हो।  बैंकको...

नेप्सेमा दुई कम्पनीको १३.६८ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा आज ङादी गुप्र पावर लिमिटेड र ग्रिन डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको हो ।  ङादी गुप्रको २० प्रतिशत अर्थात ११ लाख ७८ हजार २२१ कित्ता र ग्रिन डेभलपमेन्ट बैंकको ३.८ प्रतिशत अर्थात १ लाख ९० हजार कित्ता गरी कुल १३ लाख ६८ हजार २२१ कित्ता बोनस सेयर...

16454172591200x120.gif

मध्य भोटेकोशीको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

काठमाण्डौ। मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई सेयर रजिस्ट्रार (आरटीएस) मा नियुक्त गरेको छ।  यस सम्बन्धमा बिहीबार मध्य भोटेकोशी जलविद्युत कम्पनीको केन्द्रीय कार्यालयमा भएको एक कार्यक्रममा कम्पनी र क्यापिटलबीच सेयर रजिष्ट्रारसम्बन्धी सम्झौता सम्पन्न भएको छ। सम्झौतापत्रमा कम्पनीका तर्फबाट...

प्रुडेन्सियल क्यापिटलद्वारा तीन कम्पनीको संस्थापक सेयर लिलामीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा.लिले आफ्नो स्वामित्वमा रहेको तीनवटा कम्पनीको सेयर लिलामीमा राखेको छ । कम्पनीले आफ्नो स्वामित्वमा रहेको प्रभु बैंक नेपाल ग्रामिण विकास लघुवित्त वित्तीय संस्था र प्राइम कमर्सियल बैंकको संस्थापक सेयर आज(मंसिर ३ गते)देखि लिलामीमा राखेको हो ।  प्रुभ बैंकको ५० हजार, नेपाल...

दोहोरो अंकले घट्यो बजार, बीमातर्फ रिलायन्स लाइफको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ । आज जीवन बीमा उपसूचक २२७.४६ अंकले ओरालो लाग्दै १५११७.७० बिन्दुमा झर्यो । त्यस्तै निर्जीवन बीमा उपसूचक पनि २०४.३५ बिन्दुले घट्दै १२४१५.२२ बिन्दुमा सीमित भयो ।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न...

छिमेक लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । संस्थाको मंसिर १ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजी १ अर्ब ८३ करोड रुपैयाँको २७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद...

खानी खोला हाईड्रोपावरको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

काठमाण्डौ । खानी खोला हाईड्रोपावर कम्पनी लिमिटेडको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीले सेयर रजिष्ट्रार अन्तर्गतका सम्पूर्ण कार्यहरु गर्नका लागि प्रभु क्यालिटललाई कम्पनीको सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।  यससँगै अब कम्पनीको धितोपत्र सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज, नामसारी रोक्का राख्ने...

नेशनल माइक्रोफाइनान्सद्वारा लाभांस प्रस्ताव, बोनस कति ?

काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । संस्थाको मंसिर १ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजी ४१ करोड ९० लाख ५३ हजार ५५२ रुपैयाँको ४० प्रतिशत...

दोहोरो अंकले बढ्यो बजार, बीमातर्फ प्रभु इन्स्योरेन्सको सेयरमूूल्यमा उछाल

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन् । आज जीवन बीमा उपसूचक २६८.१२ अंकले बढ्दै १५४२७.३८ बिन्दुमा पुग्यो । त्यस्तै आज निर्जीवन बीमा उपसूचक पनि १८८.२४ अंकले बढ्दै १२६२५.८१ बिन्दुमा पुग्यो ।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा बीमा कम्पनील मात्रैे आफ्नो स्थान सुरक्षित गर्न सफल भयो । आज...

विजय लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । संस्थाको कात्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफबाट २०७८ असार मसान्तसम्म कायम चुक्तापूँजी २६ करोड ६५ लाख ९७ हजार ४८५ रुपैयाँको २०.०३१...

आरएसडीसी र लक्ष्मी लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले दुईवटा लघुवित्तको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले लक्ष्मी लघुवित्त वित्तीय संस्था र आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा प्रस्तावित बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले आरएसडिसी लघुवित्तद्वारा प्रस्तावित १० प्रतिशत र लक्ष्मी लघुवित्तद्वारा...