काठमाण्डौ । स्ट्याण्डर्ड चाटर्ड बैंक नेपाल लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । बैंकको आज(असोज १९ गते बसेको ४१७ औँ सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।
बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफबाट हाल कायम रहेको चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर र ३.०६ प्रतिशत नगद लाभांस गरी कुल १३.०६...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक ३०७.६६ अंकले बढ्दै १४६०९.४९ बिन्दुको उचाईमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि २६५.६८ बिन्दुमा पुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातर्फ आज एलआईसी...
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।
बैठकले आ।व २०७७÷७८ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको ५.४१ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित...
काठमाण्डौ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असोज १४ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको २० औँ वार्षिक साधारण सभा आह्वान गरेको हो ।
बैठकले आगामी कात्तिक १२ गते शुक्रबारका दिन काठमाण्ठौ थापाथलीमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो...
काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । संस्थाको असोज १८ गते बसेको सञ्चाल समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।
बैठकले आपर्थक वर्ष २०७७/७८ को वितरणयोग्य मुनाफबाट कुल चुक्तापूँजी २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद लाभांस गरी कुल...
काठमाण्डौ । न्यादी हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज(असोज १९ गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत असोज १५ गतेदेखि आम सर्वसाधारणका लागि २२ करोड ५० लाख रुपैयाँबराबरको रु१०० अंकित दरका २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको छ ।
निष्कासन गरिएको सेयरमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता...
काठमाण्डौ । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ(थप सार्वजनिक निष्कासन) निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
संस्थाले एफपीओ निष्कासनको माग गर्दै भदौ ९ गते बोर्डमा आवेदन दिएको हो ।
संस्थाले रु.११६ अंकित दरका ३ लाख २९ हजार ६४९ कित्ता एफपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिएको हो...
काठमाण्डौ । न्यादी हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने भोलि(असोज १९ गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत असोज १५ गतेदेखि आम सर्वसाधारणका लागि २२ करोड ५० लाख रुपैयाँबराबरको रु.१०० अंकित दरका २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको छ ।
निष्कासन गरिएको सेयरमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज जीवन बीमा उपसूचक वृद्धि भएको छ। जीवन बीमा उपसूचक ५.६२ अंकले बढ्दै १४३०१.८३ बिन्दुमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचकमा भने गिरावट आयो। निर्जीवन बीमा उपसूचक १३.१७ अंकले ओरालो लाग्दै ११३३३.५९ बिन्दुमा सीमित भयो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो...
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । बैंकको असोज १७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।
बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ११.२४ प्रतिशत बोनस सेयर र ४.७६ प्रतिशत बोनस सेयर गरी कुल १६ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो ।...
काठमाण्डौ । साहस ऊर्जा लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र बिक्री प्रबन्धक एनआएबिएल एस क्यापिटलको कार्यालयमा आज आइपिओ बाँडफाँड गरिएको हो ।
कम्पनीको आइपिओमा कूल २३ लाख ९५ हजार ४५६ जनाले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये ११ हजार ९९६ जनाको आवेदन रद्द भएको...
काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । संस्थाको असोज १७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।
बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्तापूँजीको २५ प्रतिशत बोनस सेयर र १.३१५७८९४ प्रतिशत नगद लाभांस गरी कुल २६.३१५७८९४ लाभांस वितरणको...
काठमाण्डौ । सानिमा माई हाइड्रो लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले संस्थाद्वारा प्रस्तावित १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।
संस्थाको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ४०६.३६ रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४४७ रुपैयाँ कायम...
काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको असोज १७ गते बसेको सञ्चाक समितिको बैठकले ५ औँ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी कात्तिक १३ गते शनिबारका दिन गोरखा जिल्लामा रहेको होटल गोरखामा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा आर्थिक वर्ष २०७७/७८ का लागि...
काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । संस्थाको आज(असोज १७ गते)बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।
बैठकले २०७८ असार मसान्तसम्म कायम चुक्तापूँजीको ३२.३० प्रतिशत बोनस सेयर र १.७० प्रतिशत नगद लाभांस गरी कुल ३४ प्रतिशत लाभांस वितरणको...