सेयर बजार


साल्ट ट्रेडिङ कर्पोरेशनले डाक्यो वार्षिक साधारण सभा, लाभांस पारित मुख्य अजेन्डा

काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको असोज १४ गते बसेको सञ्चालक समितिको बैठकले ५४ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी कात्तिक १६ गते मंगलबारका दिन बिहान ११ बजे भर्चुअल माध्यम जुम एपका माध्यमबाट सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित...

आज पनि थामिएन बजारको गिरावट

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक २७२.१४ अंकले घट्दै १४२९६.२२ बिन्दुमा झर्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १८८.५ अंकले ओरालो लाग्दै ११३४६.७६ बिन्दुमा सीमित भयो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा दुईवटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भए। आज...

लक्ष्मी लघुवित्तद्वारा लाभांस प्रस्ताव, बोनस र नगद कति ?

काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । संस्थाको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफा समेतबाट २०७८ असार मसान्तमा कायम चुक्तापूँजीको २० प्रतिशत बोनस सेयर र ७.३६८४२१ प्रतिशत नगद लाभांस गरी...

1663308665norvic-gif.gif

आरएसडिसी लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । संस्थाको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान बाँडफाँड हिसाब तथा सन्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर र ०.५२६३...

सनराइज क्यापिटलद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । सनराइज क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको असोज १० गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको ११ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी कात्तिक १२ गते काठमाण्डौ कमलपोखरीमा रहेको कम्पनीको कार्यालयमा दिउँसो २ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्ताव...

सानिमा माई हाइड्रोको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । सानिमा माई हाइड्रो लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(असोज १७ गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७र७८ का लागि प्रस्ताव गरेको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।  कम्पनीले लाभांस वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि भोलि अर्थात असोज १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले...

16454172591200x120.gif

तीन कम्पनीको संस्थापक सेयरमा बोलपत्र आवेदन पेस गर्ने आज अन्तिम दिन

काठमाण्डौ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका तीन कम्पनीको संस्थापक सेयरमा आवेदन दिने आज(असोज १५ गते)अन्तिम दिन रहेको छ । बैंकको स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट, मेरो माइक्रोफाइनान्स लघुवित्त र आरएमडीसी लघुवित्तको संस्थापक सेयर गत असोज ६ गतेदेखि बोलकबोल प्रक्रिया मार्फत बिक्री खुलाएको थियो।  बैंकले सिटिजन...

सीवाईसी नेपाल लघुवित्तले आईपीओ निष्कासन गर्ने, बोर्डसँग माग्यो अनुमति

काठमाण्डौ । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै असोज ११ गते आवेदन दिएको हो ।  कम्पनीले ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँको रु.१०० अंकित दरका ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्कासनको अनुमति माग गरेको हो...

न्यादी हाइड्रोपावरद्वारा २२.५० लाख कित्ता आईपीओ निष्कासन

काठमाण्डौ । न्यादी हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणका लागि आज(असोज १५ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि २२ करोड ५० लाख रुपैयाँबराबरको रु.१०० अंकित दरका २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको हो ।  निष्कासन गरिने सेयरमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख...

रिडी हाइड्रोपावर डेभलपमेन्टद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको आज(असोज १४ गते)बिहिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट चुक्तापूँजीको १२.६ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव गरेको हो ।...

नेपाल फाइनान्सले ७०% हकप्रद जारी गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले ७० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ।  कम्पनीले हाल कायम चुक्तापुँजी ४९ करोड ३४ लाख ९६ हजार ३२५ रुपैयाँको १ः०.७० अनुपातमा हकप्रद निष्कासनको तयारी गरेको हो। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी ८३ करोड ८९ लाख ४३ हजार ७५२ रुपैयाँ पुग्नेछ।  यसैबीच नेपाल फाइनान्सले हकप्रद निष्कासन...

परिसूचकमा दोहोरो अंकको गिरावट, बीमातर्फ प्रिमियर इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक १०४.५७ अंकले घट्दै ११५३५.२६ बिन्दुमा सीमित भयो। यो दिन जीवन बीमा उपसूचक पनि १०१.४२ अंकले घट्दै १४५६७.२९ बिन्दुमा झर्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातर्फ...

आईपीओ निष्कासनको तयारीमा रहेको इमर्जिङ नेपालले डाक्यो वार्षिक साधारण सभा

काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको इमर्जिङ नेपाल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको असोज ४ गते बसेको सञ्चालक समितिको बैठकले छैटौँ वार्षिक साधारण सभा डाकेको हो। उक्त बैठकले काठमाण्डौ नयाँ बानेश्वरको एभरेष्ट होटलमा आगामी कात्तिक १२ गते दिउँसो ३.३० बजे सभा आयोजना गर्ने निर्णय गरेको हो।  उक्त सभामा कम्पनीको...

सिभिल लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । संस्थाको असोज १३ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट २०७८ असार मसान्तमा कायम रहेको चुक्तापूँजी २४ करोड २१ लाख २१ हजार ३७९.५० रुपैयाँको १९...

एचआईडीसीएलको अवितरित हकप्रद सेयरमा बोलपत्र आवेदन पेस गर्ने आज अन्तिम दिन

काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल)को लिलामीमा राखिएको अवितरित हकप्रद सेयरमा बोलपत्र आवेदन पेस गर्ने आज(असोज १४ गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत असोज ७ गतेदेखि संस्थागत र सर्वसाधारण समूहतर्फको साढे ३ करोड कित्ता बढी हकप्रद सेयर लिलामीमा राखेको छ ।  कम्पनीले गत साउन ५...