सेयर बजार


बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज(असोज १४ गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत असोज ११ गतेदेखि आम सर्वसाधारणका लागि ८ करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका ८ लाख कित्ता आईपीओ निष्कासन गरेको छ  । निष्कासन गरिएको कुल सेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत...

एचआईडीसीएलको अवितरित हकप्रद सेयरमा बोलपत्र आवेदन पेस गर्ने भोलि अन्तिम दिन

काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल)को लिलामीमा राखिएको अवितरित हकप्रद सेयरमा बोलपत्र आवेदन पेस गर्ने भोलि(असोज १४ गते) अन्तिम दिन रहेको छ । कम्पनीले गत असोज ७ गतेदेखि संस्थागत र सर्वसाधारण समूहतर्फको साढे ३ करोड कित्ता बढी हकप्रद सेयर लिलामीमा राख्न लागेको छ ।  कम्पनीले गत साउन...

परिसूचकमा दोहोरो अंकको वृद्धि, बीमातर्फ प्रुडेन्सियल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज निर्जीवन बीमा उपसूचक २५६.६६ अंकले बढ्दै ११६३९.८२ बिन्दुमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि २१५.३८ अंकले उकालो लाग्दै १४६६८.५१ बिन्दुको उचाईमा पुग्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्।...

1663308665norvic-gif.gif

नेशनल माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयरमा बोलपत्र आवेदन पेस गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी सेयरमा बोलपत्र आवेदन पेस गर्ने आज(असोज १३ गते)अन्तिम दिन रहेको छ । संस्थाको ३६ हजार ५०० कित्ता संस्थापक सेयर गत भदौ ३० गतेदेखि लिलामीमा राखिएको छ ।  यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि व्यक्ति,कम्पनी,संघ संस्थाहरुले बोलपत्र आवेदन दिन...

सानिमा इक्विटी फन्ड र लार्ज क्याप फन्डको नगद लाभांस असोज १७ देखि बैंक खातामा जम्मा गरिने

काठमाण्डौ । सानिमा बैंक लिमिटेड कोष प्रवद्र्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सानिमा इक्विटी फन्ड र सानिमा लार्ज क्याप फन्डका लागि घोषणा गरिएको नगद लाभांस इकाईधनीहरुको बैंक खातामा जम्मा गरिने भएको छ ।  सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित यी दुवै योजनाहरुका इकाइधनीहरुका लागि घोषणा गरिएको नगद लाभांस आगामी...

मध्यभोटकोशी जलविद्युतले असोज २० गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । मध्यभोटकोशी जलविद्युत कम्पनी लिमिटेडले आगामी असोज २० गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि ९० करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका ९० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।  निष्कासन गरिने सेयरमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार...

16454172591200x120.gif

सिटिजन बैंकद्वारा बुक क्लोज मिति तय, लाभांस प्राप्त गर्न कहिलेसम्म बन्ने सेयरधनी ?

काठमाण्डौ । सिटिजन बैंक इन्टरनेशनल लिमिटेडले बुक क्लोज मिति तय गरेको छ । बैंकले वार्षिक साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको हो ।  बैंकको आगामी १५ औँ वार्षिक साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि यहि असोज २२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरिएको छ । यसर्थ असोज २१ गतेसम्म कायम सेयरधनीहरुमात्रै...

रिज लाइन इनर्जीले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

काठमाण्डौ । रिज लाइन इनर्जीले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि प्रभु क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।  नियुक्तिसम्बन्धी सम्झौतापत्रमा आज रिज लाइन इनर्जीका तर्फबाट वसन्त गिरी र प्रभु क्यापिटका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन्। कम्पनीले २०...

निरन्तर ओरालो लाग्दै सेयर बजार, बीमातर्फ जनरल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ४३१.९१ अंकले घट्दै ४३१.९१ बिन्दुले घट्दै १४४५३.१३ बिन्दुमा झर्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ३२५.५६ अंकले ओरालो लाग्दै ११३८३.०४ बिन्दुमा सीमित भयो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान...

सीबीआईएल क्यापिटलद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । सीबीआईएल क्यापिटल मार्केट लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १५ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी कात्तिक ५ गते शुक्रबारका दिन काठमाण्डौ डिल्लीबजारमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा...

डिप्रोक्स लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ ।  डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले संस्थाद्वारा प्रस्तावित २० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  संस्थाको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १३३८.४२ रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता...

कुमारी बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । बैंकको असोज ६ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो । बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि हालको चुक्तापूँजीको ६ प्रतिशत बोनस सेयर र २.६७ प्रतिशत नगद लाभांस गरी कुल ८.६७ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । हाल...

पहिलो चरणअन्तर्गतको मध्यभोटेकोशी जलविद्युतको आईपीओ बाँडफाँड

काठमाण्डौ । मध्यभोटकोशी जलविद्युत कम्पनी लिमिटेडद्वारा आयोजना प्रभावितका लागि निष्कासित आईपीओको बाँडफाँड सम्पन्न गरिएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्र र सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको ६० लाख कित्ता सेयर असोज ११ गते बाँडफाँड गरेको हो।  कम्पनीले आयोजना प्रभावित क्षेत्र र सिन्धुपाल्चोक...

परिसूचकमा भारी अंकको गिरावट, बीमातर्फ आइएमई जनरलको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक ४३९.२८ अंकले घट्दै ११७०८.५९ बिन्दुमा झर्यो। यो दिन जीवन बीमा उपसूचक पनि ४३७.१७ अंकले घट्दै १४८८५.०३ बिन्दुमा सीमित भयो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्।  त्यस्तै...

डिप्रोक्स लघुवित्तको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(असोज ११ गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्ताव गरेको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।  कम्पनीले लाभांस वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि भोलि अर्थात असोज १२ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने...