काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । संस्थाको असोज १० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।
कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ सम्मको सञ्चित मुनाफाबाट १६.९०६४७४५ प्रतिशत बोनस सेयर र ०.८८९८१४४ प्रतिशत नगद लाभांस गरी कुल १७.७९६२८८९...
काठमाण्डौ । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले आज(असोज ११ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि ८ करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका ८ लाख कित्ता आईपीओ निष्कासन गरेको हो ।
निष्कासन गरिने सेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता म्युचुअल...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ३७१.३१ अंकले ओरालो लाग्दै १५३१५.८८ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ३५६.७६ अंकले घट्दै १२१४५.९९ बिन्दुमा झर्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सक...
काठमाण्डौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले ५ वर्षभन्दा पुरानो अवितरित लाभांस बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । श्री इन्भेष्टमेन्ट र मर्जर भई गाभिन आएको साविकको एभरेष्ट फाइनान्स कम्पनीको विभिन्न साधारण सभाहरुबाट पारित भएका ५ वर्षभन्दा बढी अवधिका लाभांस रकम सेयरधनीहरुले हालसम्म पनि लिन नआएकाले उक्त रकम बुझिलिन...
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। कम्पनीको आईपीओसहित १० लाख ९३ हजार ७५० कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो।
नेप्से र कम्पनीबीच आज(असोज १० गते) प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको १० लाख ९३ हजार ७५० कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता...
काठमाण्डौ । न्यादी हाइड्रोपावर लिमिटेडले असोज १५ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि २२ करोड ५० लाख रुपैयाँबराबरको रु.१०० अंकित दरका २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
निष्कासन गरिने सेयरमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५००...
काठमाण्डौ । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको गत भदौ ३ण् गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको ५ औँ वार्षिक साधारण सभा डाकेको हो ।
कम्पनीले आगामी कात्तिक ४ गते बिहिबारका दिन काठमाण्डौ धुम्बाराहीमा रहेको अकामा होटलमा सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा सञ्चालक...
काठमाण्डौ । अरुण भ्यालि हाइड्रोपावर कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(असोज १० गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्ताव गरेको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।
कम्पनीले लाभांस वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि भोलि(असोज ११ गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले...
काठमाण्डौ । साहस उर्जा लिमिटेडको आईपीओमा आवेदन दिने आज(असोज १० गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत असोज ६ गतेदेखि आईपीओ आम सर्वसाधारणका लागि ७० करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका ७० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो ।
निष्कासन गरिएको सेयरमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५०...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ । आज निर्जीवन बीमा उपसूचक ९२.०४ अंकले घट्दै १२४९९.५० बिन्दुमा झर्यो । यो दिन जीवन बीमा उपसूचक पनि ५१.०८ अंकले ओरालो लाग्दै १५६९३.७१ बिन्दुमा झर्यो ।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्यो । आज...
काठमाण्डौ । एनएमबि म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘एनएमबि सरल बचत फन्ड–इ’ का इकाइहरुको बाँडफाँड गरिएको छ । गत भदौ १७ गतेदेखि २१ गतेसम्म बिक्री खुला गरिएको ‘एनएमबि सरल बचत फन्ड–इ’का इकाइहरुको बाँडफाँड गरिएको हो ।
उक्त फन्डमा रितपूर्व आवेदन परेका ४ करोड इकाईहरु असोज ६ गते बाँडफाँड गरिएको हो ।
एनएमबी बैंक कोष...
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आगामी असोज २५ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले विद्यमान चुक्तापूँजी ८१ करोड ११ लाख २१ हजार २२४.७२ रुपैयाँको १०ः३ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका २४ लाख ३३ हजार ३६३.६७४२ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
यो हकप्रदमा गत भर्दौ ३१ गतेसम्म कारोबार भई कायम भएका...
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । बैंकको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।
बैठकले आर्थिक वर्षू २०७७/७८ को खुद मुनाफाबाट चुक्तापूँजीको १३.३० प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत नगद लाभांस गरी कुल १४ प्रतिशत लाभांस वितरणको प्रस्ताव...
काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा प्रस्तावित १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।
कम्पनीको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १२०६ रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता १३२७ रुपैयाँ...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन् । आज जीवन बीमा उपसूचक ५५१.७५ अंकले बढ्दै १५७४४.८० बिन्दुमा पुग्यो । यो दिन निर्जीवन बीमा उपसूचक पनि ४४१.८७ अंकले उकालो लाग्दै १२५९१.५४ बिन्दुमा पुग्यो ।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो । आज...