सेयर बजार


आरएमडीसी लघुवित्तको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ ।  एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर लिलामीमा राखिएको छ। बैंकको स्वामित्वमा रहेको संस्थाको ३ लाख ०६५ कित्ता संस्थापक सेयर आज(असोज ६ गते)देखि लिलामीमा राखिएको हो।  यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि व्यक्ति, कम्पनी, संघ...

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको सीआईटीको सेयर लिलामीमा

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट(सीआईटी)को संस्थागत समूहको सेयर लिलामीमा राखिएको छ। बैंकको स्वामित्वमा रहेको सीआईटीको ३ लाख ८१ हजार ९०२ कित्ता संस्थापक सेयर आज(असोज ६ गते)देखि लिलामीमा राखिएको हो।  यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि व्यक्ति, कम्पनी, संघ...

एनएमबि हाईब्रिड फन्ड एल–१ र एनएमबि फिफ्टीको नगद लाभांस इकाईधनीहरुको बैंक खातामा जम्मा

काठमाण्डौ । एनएमबी म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनएमबि हाईब्रिड फन्ड एल–१ र एनएमबि फिफ्टीको नगद लाभांस इकाईधनीहरुको बैंक खातामा जम्मा गरिएको छ । एनएमबि बैंक कोष प्रवद्र्धक तथा एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनएमबि हाईब्रिड फन्ड एल–१ का लागि घोषणा गरिएको २० प्रतिशत र एनएमबि फिफ्टीका लागि घोषणा गरिएको ३० प्रतिशत...

1663308665norvic-gif.gif

रुरु जलविद्युत कम्पनीको दुई आर्थिक वर्षको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडको दुई आर्थिक वर्षको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीद्वारा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांस र आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित १०.५२६३ प्रतिशत नगद लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।  लाभांस वितरणका...

साहस उर्जाको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । साहस उर्जा लिमिटेडले आज(असोज ६ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि ७० करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका ७० लाख कित्ता आईपीओ निष्कासन गरेको हो ।  निष्कासन गरिएको सेयरमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता म्युचुअल फन्डका लागि...

दोहोरो अंकले बढ्यो नेप्से, बीमातर्फ एलआईसी नेपालको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक १९९.६४ अंकले बढ्दै १५१९३.०५ बिन्दुमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ७२.०२ अंकले बढ्दै १२१४९.६७ बिन्दुको उचाईमा पुग्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो। आज...

16454172591200x120.gif

मैलुङ खोला जलविद्युतको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। कम्पनीको ३६ लाख ८१ हजार ४३० कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो।  नेप्से र कम्पनीबीच आज(असोज ५ गते) प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको ३६ लाख ८१ हजार ४३० कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो।...

इक्राद्वारा रुरु जलविद्युतको रेटिङमा स्तरवृद्धि

काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले रुरु जलविद्युत परियोजना लिमिटेडलाई विगतमा प्रदान गरेको रेटिङलाई स्तरवृद्धि गरेको छ। इक्राले रुरु जलविद्युतलाई विगतमा प्रदान गरेको (इक्रा–आईआर) बीबीबी रेटिङलाई सोही वर्गअन्तर्गत (इक्रा–आईआर) बीबीबी प्लस मा स्तरवृद्धि गरेको हो। उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने...

निफ्राद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा)ले लाभांस वितरणको प्रस्ताव गरेको छ । बैंकको असोज ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि आफ्ना सेयरधनीहरुलाई लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्मको सञ्चित मुनाफामध्ये वितरणयोग्य मुनाफाबाट चुक्तापूँजी २० अर्ब...

नेप्सेद्वारा नेपाल ल्यूब आयलको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ ।  नेपाल ल्यूब आयल लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले आज कम्पनीद्वारा प्रस्तावित ३० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  कम्पनीको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २४३ रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३१६ रुपैयाँ कायम थियो...

नेपाल ल्यूब आयलको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल ल्यूब आयल लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । कम्पनीले सेयरधनीहरुलाई वितरण गरेको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।  नेप्सेमा सूचीकृत भएको कम्पनीको १० प्रतिशत बोनस सेयर २९ हजार १०७ कित्ता हुन आउाछ ।           ...

सेयर बजारमा पहिरो, बीमातर्फ सानिमा लाइफको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा पहिरो आएको छ । आज जीवन बीमा उपसूचक ८००.०६ अंकले घट्दै १४९९३.४१ बिन्दुमा झर्यो । यो दिन निर्जीवन बीमा उपसूचक पनि ६१४.२१ अंकले घट्दै १२०६९.२२ बिन्दुमा सीमित भयो ।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन् ।...

तेह्रथुम पावर कम्पनीको सेयर रजिस्ट्रार नेपाल बंगलादेश क्यापिटल नियुक्त

काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडको सेयर रजिस्ट्रारका रुपमा नेपाल बंगलादेश क्यापिटल लिमिटेड नियुक्त भएको छ।  यस सम्बन्धमा नेपाल बंगलादेश क्यापिटल तथा तेह्रथुम पावर कम्पनी लिमिटेडबीच गत भदौ ३१ गते द्विपक्षीय सम्झौता भएको हो।  सम्झौतापत्रमा तेह्रथुम पावरका प्रबन्ध सञ्चालक मोहनकुमार डाँगी र नेपाल बंगलादेश क्यापिटलका नायब...

नेपाल ल्यूब आयलको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल ल्यूब आयल लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीद्वारा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित ३० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांस गरी कुल ३५ प्रतिशत लाभांस आज अन्तिम दिन रहेको हो ।  लाभांस वितरणका लागि कम्पनीले असोज ५ गतेदेखि असोज १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम...

नेरुडे लघुवित्तको बोनस सेयर हितग्राही खातामा जम्मा

काठमाण्डौ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। कम्पनीकोे गत फागुन २२ गते सम्पन्न १४ औँ वार्षिक साधारण सभाबाट पारित ८ प्रतिशत बोनस सेयर गत फागुन ६ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको बोनस सेयर हितग्राही खातामा जम्मा गरिएको हो।  कम्पनीले उक्त बोनस सेयर नेप्से र...