सेयर बजार


सेञ्चुरी क्यापिटल मार्केटद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । सेञ्चुरी क्यापिटल मार्केट लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको ५ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी असोज २४ गते आइतबारका दिन काठमाण्डौ कमलादीमा रहेको आर्यतारा भवनमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा आर्थिक वर्ष २०७७/७८ का...

अप्पर स्याङगे हाइड्रोपावरले डाक्यो वार्षिक साधारण सभा, आईपीओ निष्कासन मुख्य अजेन्डा

काठमाण्डौ । अप्पर स्याङगे हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको असोज १ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको ५ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी असोज २४ गते काठमाण्डौ चन्डोलमा रहेको कम्पनीको केन्द्रिय कार्यालयबाट अनलाइनमार्फत सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा कम्पनीको सार्वजनिक...

बुद्धभुमि नेपाल हाइड्रोपावरले असोज ११ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले आगामी असोज ११ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि ८ करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका ८ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।  निष्कासन गरिने सेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता...

1663308665norvic-gif.gif

डिप्रोक्स लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको असोज १ गते बसेको सञ्चालक समितिको बैठकले २० औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी असोज २३ गते शनिबारका दिन भरतपुर जिल्लामा रहेको चितवन गार्डेन रिसोर्टमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा आर्थिक वर्ष २०७७/७८ को...

नबिल इक्विटी फन्ड र नबिल ब्यालेन्स्ड फन्ड २ का लागि बुक क्लोज मिति तय

काठमाण्डौ  । नबिल बैंक लिमिटेड कोष प्रवद्र्धक तथा नबिल रुइन्भेष्टमेन्ट बैंकिङ लिमिटेड योजना व्यवस्थापक रहेको नबिल म्युचुअल फन्ड अन्तर्गत सञ्चालन भईरहेको नबिल इक्विटी फन्ड र नबिल ब्यालेन्स्ड फन्ड २ को बुक क्लोज मिति तय गरिएको छ । नबिल ब्यालेन्स्ड फन्ड २ ले आर्थिक वर्ष २०७७/७८ का लागि  योजना इकाईधनीहरुका लागि घोषणा गरेको ३५ प्रतिशत र...

अरुण भ्यालि हाइड्रोपावरद्वारा वार्षिक साधारण सभा आह्वान, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । अरुण भ्यालि हाइड्रोपावर डेभलेपमेन्ट कम्पनी लिमिटेडले वार्षिक सधारण सभा डाकेको छ। कम्पनीको भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले २४ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी असोज २४ गते आइतबारका दिन कम्पनीको थापाथली स्थित ट्रेड टावरको दोस्रो तलामा रहेको कम्पनीको सभाकक्षमा भर्चुअल माध्यम जुम एप मार्फत सभा सञ्चालन...

16454172591200x120.gif

सामलिङ्ग पावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज(असोज १ गते)अन्तिम दिन रहेको छ ।  कम्पनीले गत भदौ १८ गतेदेखि आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाभरीका वासिन्दाका लागि ३ लाख कित्ता र आयोजना अतिप्रभावित क्षेत्र इलाम नगरपालिका वडा न.८ र १० तथा माईजोगमाई गाउँपालिका वडा न. ४ र ५ का वासिन्दाहरुका लागि २ लाख कित्ता गरी कुल ५ लाख...

अरुण भ्यालि हाइड्रोपावरद्वारा लाभांस वितरण तथा हकप्रद निष्कासनको प्रस्ताव

काठमाण्डौ । अरुण भ्यालि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांस वितरण तथा हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आज(भदौ ३१ गते)बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांस वितरण तथा हकप्रद निष्कासनको प्रस्ताव गरेको हो ।  बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर...

बजारमा भारी अंकको गिरावट, बीमातर्फ लुम्बिनी जनरलको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ४५२.५९ अंकले घट्दै १५७९३.४७ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ३८३.७ अंकले घट्दै १२६८०.५६ बिन्दुमा झर्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्।  त्यस्तै...

ग्लोबल आइएमई बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। बैंकको अंकित तथा चुक्तामूल्य रु १००० कायम भएका ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो।  ‘ग्लोबल आइएमई बैंक लिमिटेड डिबेन्चर २०८६/८७’ नामक यो ऋणपत्र धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम गत भदौ ३० गतेको निर्णय बमोजिम सूचीकरण...

आजसम्म कायम सेयरधनीहरु एक्सेल डेभलपमेन्ट बैंकको लाभांस र हकप्रदका लागि योग्य हुने

काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको लाभांस र हकप्रद सुरक्षित गर्ने आज(भदौ ३१ गते)अन्तिम दिन रहेको छ । बैंकले लाभांस तथा हकप्रद सेयर वितरणका लागि असोज १ गते बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरुमात्रै बैंकद्वारा प्रस्तावित लाभांस तथा हकप्रदका लागि योग्य हुनेछन् ।  बैंकले आर्थिक वर्ष २०७६/७७ सम्मको वितरण योग्य...

एचआईडीसीएलले असोज ७ गतेदेखि ३.६२ करोड कित्ता सेयर लिलामीमा राख्ने

काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल)ले अवितरित हकप्द सेयर लिलामीमा राख्ने भएको छ । कम्पनीले आगामी असोज ७ गतेदेखि संस्थागत र सर्वसाधारण समूहतर्फको साढे ३ करोड कित्ता बढी हकप्रद सेयर लिलामीमा राख्न लागेको हो ।  कम्पनीले गत साउन ५ गतेदेखि भदौ ८ गतेसम्म बिक्री खुला गरी आवेदन माग...

सीआईटी र मेरो माइक्रोफाइनान्स लघुवित्तको सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको दुई कम्पनीको संस्थापक सेयर मा आवेदन दिने आज(भदौ ३१ गते)अन्तिम दिन रहेको छ ।  बैंकको स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट(सीआईटी) र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ४ लाख कित्ता बढी संस्थापक सेयर गत भदौ २१ गतेदेखि लिलामीमा राखिएको छ ।  बैंकले...

रोकिएन बजारको गिरावट, बीमातर्फ सानिमा लाइफको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ । आज निर्जीवन बीमा उपसूचक २७२.९१ अंकले घट्दै १३०६८.८४ बिन्दुमा सीमित भयो । यो दिन जीवन बीमा उपसूचक पनि १७५.३ अंकले ओरालो लाग्दै १६२४६.०७ बिन्दुमा झर्यो ।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्...

नेप्सेमा ३.६५ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ८ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।  कम्पनीद्वारा सेयरधनीहरुलाई वितरण गरिएको ८ प्रतिशत बोनस सेयर अर्थात ३ लाख ६५ हजार ८३५.२४ कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०७६/७७ का लागि ८...