सेयर बजार


एचआईडीसीएलको हकप्रद बाँडफाँड सम्पन्न

काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल)द्वारा निष्कासित हकप्रद सेयर बाँडफाँड गरिएको छ। कम्पनीद्वारा निष्कासन गरिएको हकप्रद सेयर भदौ २७ गते बाँडफाँड गरिएको हो ।  कम्पनीले गत साउन ५ गतेदेखि भदौ ८ गतेसम्म प्रति सेयर रु.१०० अंकित दरका १० करोड कित्ता हकप्रद(१ः१)अनुपातमा हकप्रद...

प्रभु इन्स्योरेन्स र ज्योति विकास बैंकको संस्थापक सेयर लिलामीमा राखिने

काठमाण्डौ । मुक्तिनाथ क्यापिटल लिमिटेडले प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड र ज्योति विकास बैंकको संस्थापक सेयर लिलामीमा राख्ने भएको छ । क्यापिटलले प्रभु इन्स्योरेन्सको ६ हजार ०३६ कित्ता र ज्योति विकास बैंकको २९ हजार २५० कित्ता गरी कुल ३५ हजार २८६ कित्ता सेयर भोलि(भदौ २९ गतेदेखि लिलामीमा राख्न लागेको हो ।    यो सेयर खरिदका लागि...

अपर तामाकोशी हाइड्रोपावरले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् अजेन्डा

काठमाण्डौ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले दुई आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक डाकेको छ । कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १२ औँ र १३ औँ वार्षिक साधारण सभा डाकेको हो । बैठकले आगामी असोज १९ गते मंगलबारका दिन काठमाण्डौ दरबारमार्गमा रहेको नेपाल विद्युत प्रािधकरणमा भर्चुअल माध्यम जुम एपमार्फत सभा...

1663308665norvic-gif.gif

नेपाल बंगलादेश क्यापिटलद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । नेपाल बंगलादेश क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी असोज १८ गते सोमबारका दिन काठमाण्डौ बानेश्वरमा रहेको इन्द्रणी फुडल्याण्डमा दिनको ४ः१५ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा आर्थिक वर्ष...

लयमा फर्कदै सेयर बजार, बीमाका दुवै उपसूचकमा वृद्धि

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज निर्जीवन बीमा उपसूचक ४२४.७७ अंकले बढ्दै १३४२०.७६ बिन्दुको उचाईमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि २९७.७१ अंकले उकालो लाग्दै १६४८०.२१ बिन्दुमा पुग्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल...

एनआईसी एशिया ब्यालेन्स्ड फन्ड र एनआईसी एशिया ग्रोथ फन्डको इकाईमूल्य समायोजन

काठमाण्डौ । एनआईसी एशिया म्युचुल फन्ड अन्तर्गत सञ्चालन हुने दुईवटा म्युचुअल फन्डको इकाईमूल्य समायोजन गरिएको छ ।  एनआईसी एशिया बैंक कोष प्रवद्र्धक तथा एनआईसी एशिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनआईसी एशिया ब्लालेन्स्ड फन्ड र एनआईसी एशिया ग्रोथ फन्डद्वारा आर्थिक वर्ष २०७७/७८ का लागि घोषणा गरिएको लाभांसका लागि इकाइमूल्य...

16454172591200x120.gif

प्रभु क्यापिटलद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १३ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी असोज १६ गते शनिबारका दिन काठमाण्डौ ठमेल छायाँ सेन्टरमा रहेको होटल एल्फटमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा आर्थिक वर्ष २०७७/७८ का लागि...

नेपाल ल्यूब आयलद्वारा लाभांस प्रस्ताव, वार्षिक साधारण सभा र बुक क्लोज कहिले ?

काठमाण्डौ । नेपाल ल्यूब आयल लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि ३० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांस गरी कुल ३५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो ।  लाभांस वितरणको...

अपि पावर कम्पनीको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरण तथा हकप्रद निष्कासनको प्रस्ताव पारित

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको १८ औँ वार्षिक साधारण सभा आज(भदौ २५ गते)साउन ३२ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १८ औँ वार्षिक साधारण सभा काठमाण्ठौ थापाथलीमा रहेको कम्पनीको प्रधान कार्यालयमा भर्चुअलमाध्यम जुम एपमार्फत सम्पन्न भएको हो ।  उक्त सभामा कम्पनीको आर्थिक वर्ष...

यो साता एउटा बाहेक अन्य सबै बीमा कम्पनीको सेयरमूल्यमा गिरावट, कुनको मूल्य कति घट्यो ?

काठमाण्डौ । यो साता नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा कोरोबार भएका सबैजसो बीमा कम्पनीहरुको सेयरमूल्यमा गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा कोरोबार भएका सबैजसो जीवन र निर्जीवन बीमा कम्पनीहरुको सेयरमूल्यमा यो एक साताको अवधिमा गिरावट आएको हो।  यो साता एउटा जीवन बीमा कम्पनीबाहेक अन्य सबै  जीवन बीमा कम्पनीको सेयरमूल्यमा उछाल...

सानिमा माई हाईड्रोद्वारा लाभांस प्रस्ताव, वार्षिक साधारण सभा र बुक क्लोज कहिले ?

काठमाण्डौ । सानिमा माई हाइड्रो लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य मुनाफाबाट १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभा.स गरी कुल १०.५२६३ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको...

साधना लघुवित्तद्वारा लाभांस प्रस्ताव, बोनस र नगद कति ?

काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । संस्थाको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य मुनाफाबाट २५ प्रतिशत बोनस सेयर र १.३२ प्रतिशत नगद लाभांस गरी कुल २६.३२ प्रतिशत लाभा.स वितरणको प्रस्ताव...

तेह्रथुम पावर कम्पनीको आईपीओ बाँडफाँड सम्पन्न, २२ लाख बढीको हात खालि

काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आईपीओ बाँडफाँड गरिएको छ ।  उक्त आईपीओ आज(भदौ २५ गते)निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालयमा आज बिहान १० बजे बाँडफाँड गरिएको हो।  यो आईपीओमा कुल २३ लाख ५५ हजार ४४७ आवेदकबाट २ करोड ९३ लाख ७८ हजार ४०० कित्ताका लागि खरिद आवेदन परेको...

रुरु जलविद्युत परियोजनाको वार्षिक साधारण सभा असोज १६ गते, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडले दुई आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक डाकेको छ । कम्पनीको भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी असोज १६ गते काठमाण्डौ हात्तिसारमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय...

सानिमा क्यापिटलले डाक्यो वार्षिक साधारण सभा, लाभांस पारित मुख्य अजेन्डा

काठमाण्डौ । सानिमा क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ २३ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको छैठौँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी असोज १५ गते शुक्रबारका दिन काठमाण्डौ नक्सालमा रहेको सानिमा बैंकको केन्द्रिय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा सञ्चालक समितिको...