काठमाण्डौ । नबिल म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘नबिल ब्यालेन्सड् फन्ड ३’ को सार्वजनिक निष्कासन आज(भदौ २५ गते)देखि गरिएको छ । नबिल बैंक कोष प्रवद्र्धक तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड योजना व्यवस्थापक रहेको यो म्युचुअल फन्डको १० करोड इकाइ निष्कासन गरिएको हो ।
प्रति इकाइ मुल्य रु.१० दरको ४० करोड इकाइमध्ये बीज पूँजी बापत...
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। बैंकको अंकित तथा चुक्तामूल्य रु १००० कायम भएका २२ लाख ५३ हजार ४९६ कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो।
८.५ प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०८७’ नामक यो ऋणपत्र धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम गत भदौ २३ गतेको निर्णय बमोजिम सूचीकरण...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज जीवन बीमा उपसूचक वृद्धि भएको छ। जीवन बीमा उपसूचक ५९.३८ अंकले बढ्दै १६१८२.४९ बिन्दुमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक भने ६.३५ अंकले घट्दै १२९९७.११ बिन्दुमा सीमित भयो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो। आज सानिमा...
काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो विशेष साधारण सभा डाकेको छ । संस्थाको गत भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले दोस्रो विशेष साधारण सभा डाक्ने निर्णय गरेको हो ।
बैठकले आगामी असोज ८ गते शुक्रबारका दिन कोहलपुरमा रहेको संस्थाको केन्द्रिय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो । सभामा थप सर्वाजनिक...
काठमाण्डौ । मेगा म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘मेगा म्युचुअल फन्ड १ ’का इकाइहरुको बाँडफाँड गरिएको छ । गत भदौ ४ गतेदेखि बिक्री खुला गरिएको ‘मेगा म्युचुअल फन्ड १ का इकाइहरुको बाँडफाँड गरिएको हो ।
उक्त फन्डमा मागभन्दा बढी रकमका लागि आवेदन परेकाले प्रचलित कानुनबमोजिम योजनाको आकारमा २५ प्रतिशत थप गरी १ अर्ब २५ करोड...
काठमाण्डौ । ओरियन्टल होटल्स् लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । होटलको सञ्चालक समितिको तेस्रो बैठकले २४ औँ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी असोज १९ गते मंगलबारका दिन काठमाण्डौ लाजिम्पाटमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा भर्चुअलमाध्यमबाट सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा सञ्चालक समितिको आर्थिक वर्ष...
काठमाण्डौ । सानिमा बैंक लिमिटेड कोष प्रवद्र्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सानिमा म्युचुअल फन्ड अन्तर्गत सञ्चालन भईरहेको सानिमा इक्विटी फन्ड र सानिमा लार्ज क्याप फन्डको बुक क्लोज मिति तय गरिएको छ । सानिमा इक्विटी फन्डले आर्थिक वर्ष २०७७/७८ का लागि योजना इकाईधनीहरुका लागि घोषणा गरेको ३३ प्रतिशत र सानिमा...
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेड कोष प्रवद्र्धक तथा एनआईसी एशिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनआईसी एशिया म्युचुअल फन्ड अन्तर्गत सञ्चालन भईरहेको एनआईसी एशिया ब्यालेन्सड् र एनआईसी एशिया ग्रोथ फन्डको लाभांस सुरक्षित गर्ने आज(भदौ २४)गतेअन्तिम दिन रहेको छ । दुवै फन्डले आर्थिक वर्ष २०७७र७८ का लागि योजना इकाईधनीहरुका...
काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडले नियुक्त भएको छ।
बिक्री प्रबन्धक नियुक्तीमा सिनर्जी पावर र सानिमा क्यापिटलबीच सम्झौता भएको हो। सम्झौतापत्रमा सिनर्जी पावरका प्रबन्ध सञ्चालक सुरेन्द्रबहादुर खड्का र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ४२१.३६अंकले घट्दै १६१२४.१५ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ३२८.८२ अंकले ओरालो लाग्दै १३००१.३६ बिन्दुमा झर्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान...
काठमाण्डौ । नबिल बैंक लिमिटेडद्वारा प्रवद्र्धन गरिएको तथा नबिल इन्भेष्टमेन्ट बैंकिङद्वारा व्यवस्थापन गरिएको दुई म्युचुअल फन्डको लाभांस घोषणा गरिएको छ । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित नबिल इक्विटी फन्ड र नबिल ब्यालेन्स्ड फन्ड २ का इकाइधनीहरुका लागि लाभांस घोषणा गरिएको हो ।
आर्थिक वर्ष २०७७/७८ का लागि नबिल इक्विटी फन्डका...
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको १५ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो ।
बैठकले आगामी असोज १६ गते शनिबारका दिन झापा बिर्तामोडमा रहेको सिद्धार्थ होटलमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा आर्थिक वर्ष २०७६/७७ सम्मको वितरण...
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद निष्कासनका लागि बुक क्लोज मिति तय गरेको छ । बैंकले हकप्रद निष्कासनका लागि आगामी असोज १ गते शुक्रबारका दिन सेयरधनी दर्ता पुस्तिका(बुक कलोज)गर्ने निर्णय गरेको हो ।
यसर्थ भदौ ३१ गतेसम्म कायम सेयरधनीहरुमात्रै बैंकद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुनेछन् । बैंकले चुक्तापूँजीको...
काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । संस्थाको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षक लागि लाभांस प्रस्ताव गरेको हो ।
बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि साविकको जनकपुर लघुवित्त प्राप्तिपश्चात प्राप्त भएको पूजीगत जगेडा कोष तथा आर्थिक वर्ष २०७७/७८ सम्मको...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड कोष प्रवद्र्धक तथा सीबीआईएल क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सिटिजन्स म्युचुअल फन्ड अन्तर्गत सञ्चालन भईरहेको सिटिजन्स म्युचुअल फन्ड १ र २ को नगद लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । दुवै फन्डले आर्थिक वर्ष २०७७/७८ का लागि योजना इकाईधनीहरुका लागि घोषणा गरेको ४० प्रतिशत...