काठमाण्डौ । मल्टीपर्पस फिनांस कम्पनी लिमिटेड(वित्तीय संस्था)को प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा रजनिश सिंह नियुक्त भएका छन् ।
सिंहलाई भदौ २५ गतेदेखि लागू हुनेगरी कम्पनीको सीईओमा नियुक्त गरिएको हो ।
...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ । आज जीवन बीमा उपसूचक ३०२.८ अंकले घट्दै १६५४५.३५ बिन्दुमा सीमित भयो । यो दिन निर्जीवन बीमा उपसूचक पनि २९०.२३ अंकले ओरालो लाग्दै १३३३०.१८ बिन्दुमा सीमित भयो ।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्यो । आज...
काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामीमा राखिएको संस्थागत समूहको सेयरमा बोलपत्र आवेदन पेस गर्ने भोलि.भदौ २३ गते)अन्तिम दिन रहेको छ । संस्थाले गत भदौ १५ गतेदेखि १८ हजार कित्ता संस्थापक सेयर लिलामीमा राखेको छ ।
यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि व्यक्ति,कम्पनी,संघ संस्थाहरुले...
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडको लिलामीमा राखिएको संस्थागत समूहको सेयरमा आवेदन दिने आज(भदौ २२ गते)अन्तिम दिन रहेको छ । बैंकले गत साउन १९ गतेदेखि १ लाख ५ हजार ४१ कित्ता संस्थापक सेयर लिलामीमा राखेको छ ।
यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि व्यक्ति,कम्पनी,संघ संस्थाहरुले बोलपत्र आवेदन दिन सक्न...
काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि आफ्ना सेयरधनीहरुलाई नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीको भदौ २१ गते सोमबारका दिन बसेको सन्चालक समितिको बैठकले नगद लाभांस वितरणको प्रस्ताव गरेको हो। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई प्रतिसेयर ६५० रुपैयाँका दरले नगद लाभांश वितरणको...
काठमाण्डौ । सनराइन फर्स्ट म्युचुअल फन्डका लागि घोषणा गरिएको नगद लाभांस इकाइधनीहरुको बैंक खातामा जम्मा गरिएको छ ।
सनराइज बैंक कोष प्रवद्र्धक र सनराइज क्यापिटल योजना व्यवस्थापक तथा डिपोविटरी रहेको सनराइज म्युचुअल फन्डअन्तर्गत सञ्चालित सनराइज फर्स्टले आर्थिक वर्ष २०७७/७८ का लागि घोषणा गरेको ५० प्रतिशत नगद लाभांस इकाइधनीहरुको बैंक...
काठमाण्डौ । सेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थ मन्त्रालयको ध्यानाकर्षण भएको छ ।
राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको समस्याका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले आज गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गरी तत्काल उपयुक्त निकास निकाल्न आग्रह गरे ।
कुराकानीका...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुईवटा बैंकको ऋणपत्र सूचीकृत भएको छ । नेप्सेमा सांग्रिला डेभलपमेन्ट बैंकको‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७’ र प्राइम कमसिर्यल बैंकको‘ ८.७५ प्रतिशत प्राइम डिबेन्चर÷ऋणपत्र २०८५’ नामक ऋणपत्रहरु सूचीकृत भएका हुन् । सांग्रिला डेभलपमेन्ट बैंकको अंकित तथा चुक्तामूल्य रु...
काठमाण्डौ । मनकामना इञ्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन प्रयोजनका लागि बिओके क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले २४ लाख कित्ता साधारण सेयर निष्कासनका लागि बिओके क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
कम्पनीले जारी पूँजी ८० करोड रुपैयाँको ३० प्रतिशतले हुन...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक ८१७.४० अंकले बढ्दै १६८४८.१६ बिन्दुको उचाईमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ६४३.६३ अंकले बढ्दै १३६२०.४२ बिन्दुमा पुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्।...
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडको लिलामीमा राखिएको संस्थागत समूहको सेयरमा आवेदन दिने भोलि(भदौ २२ गते) अन्तिम दिन रहेको छ । बैंकले गत साउन १९ गतेदेखि १ लाख ५ हजार ४१ कित्ता संस्थापक सेयर लिलामीमा राखेको छ ।
यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि व्यक्ति,कम्पनी,संघ संस्थाहरुले बोलपत्र आवेदन दिन स...
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको दुई कम्पनीको संस्थापक सेयर आज(भदौ २१ गते)देखि लिलामीमा राखिएको छ । बैंकको स्पामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ४ लाख कित्ता बढी संस्थापक सेयर लिलामीमा राखिएको हो ।
बैंकले सीआईटीको ३ लाख ८१ हजार ९०२ कित्ता र...
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर लिलामीमा राखिएको छ। बैंकको स्वामित्वमा रहेको संस्थाको ३ लाख ५ हजार ०६५ कित्ता संस्थापक सेयर आज(भदौ २१ गते)देखि लिलामीमा राखिएको हो।
यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि व्यक्ति, कम्पनी, संघ...
काठमाण्डौ । एनएमबि म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘एनएमबि सरल बचत फन्ड–इ’ मा आवेदन दिने आज(भदौ २१ गते)अन्तिम दिन रहेको छ । एनएमबी बैंक कोष प्रवद्र्धक तथा एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यो म्युचुअल फन्डको १० करोड इकाइ गत भदौ १७ गतेदेखि निष्कासन गरिएको थियो ।
प्रति इकाइ मूल्य रु.१० दरको १० करोड इकाइको ४० प्रतिशत...
काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले बोनस सेयरमा लाग्ने कर नतिरेसम्म सेयरधनीहरुले पाउने बोनस सेयर फ्रिज हुने जनाएको छ । कम्पनीले एक सूचना जारी गर्दै आर्थिक वर्ष २०७६/७७ मा प्रदान गरिएको ३६.५ प्रतिशत बोनस सेयरमा लाग्ने कर सेयरधनीहरुले भुक्तानी नगरेसम्म उक्त बोनस सेयर फ्रिज हुने जनाएको हो ।
कम्पनीले उक्त बोनस सेयर अनफ्रिज गर्नका...