सेयर बजार


आजपनि थामिएन सेयर बजारको पहिरो, बीमातर्फ एभरेष्ट इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक ५१९.४६ अ.कले घट्दै १२९७६.७८ बिन्दुमा सीमित भयो। यो दिन जीवन बीमा उपसूचक पनि ५११.७८ अंकले ओरालो लाग्दै १६०२९.७६ बिन्दुमा झर्यो।  आज सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य ९.९७ प्रतिशतले घट्दै प्रतिकित्ता ३७३ रुपैयाँ कायम...

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । संस्थाको भदौ १९ गते शनिबारका दिन बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांस गरी कुल १०.५३ प्रतिशत लाभांस...

हाथवे इन्भेष्टमेन्ट नेपालद्वारा तीन कम्पनीको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले आफ्नो स्वामित्वमा रहेको ३ वटा कम्पनीको संस्थापक सेयर आज(भदौ २० गते)देखि लिलामीमा राखेको छ । कम्पनीले सेञ्चुरी कमर्सियल बैंक, मन्जुश्रि फाइनान्स लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडको ५ लाख कित्ता बढी सेयर लिलामीमा राखेको हो ।  कम्पनीले सेञ्चुरी कमसिर्यल बैंकको २ लाख ५ हजार ५१३...

1663308665norvic-gif.gif

सेयर अभौतिकीकरण गरी बैंक खाता अद्यावधिक गर्न युनिलिभर नेपालको आग्रह

काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले सेयर अभौतिकीकरण गरी आफ्नो हितग्राही खातामा बैंक खाता उल्लेख गरी अद्यावधिक गर्न आफ्ना सेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले गत वर्षजस्तै यो वर्ष पनि नगद लाभांस सेयरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा इन्टर बैंक पेममेन्ट सिस्टममार्फत भुक्तानी गर्ने हुँदा सेयरधनीहरुलाई आफ्नो...

बोनस सेयरका लागि ङादी गुप्र पावर कम्पनीको सेयरमूल्य समायोजन

काठमाण्डौ ।  ङादी गुप्र पावर कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले आज कम्पनीद्वारा प्रस्तावित २० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरिएको हो ।  कम्पनीको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ८०७.५० रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ९६९...

सामलिङ्ग पावर कम्पनीद्वारा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन

काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडको स्थगित आईपीओ आज(भदौ १८ गते)देखि पुनः निष्कासन गरिएको छ । आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि यसअघि साउन २२ गतेबाट निष्कासन गरिने भनिएको आईपीओ  इलाम सरकारले सम्भावित कोरोना संक्रमण रोक्न साउन १८ गतेदेखि २५ गतेसम्म लागू हुनेगरी निषेधाज्ञा जारी गरेकाले स्थगित गरिएको थियो ।  कम्पनीले...

16454172591200x120.gif

मुक्तिनाथ विकास बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडको ‘मुक्तिनाथ डिबेन्चर २०८४र८५’ नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा सूचीकृत भएको छ।  मुक्तिनाथ विकास बैंक र नेप्सेबीच भदौ १७ गतेका दिन ८.७५ प्रतिशत ब्याजदर भएको यो ऋणपत्र सूचीकरण सम्झौता भएको हो। सम्झौताबमोजिम उक्त ऋणपत्रको चुक्ता मूल्य रु. १ हजार दरका कुल १२ लाख ५० हजार इकाइ ऋणपत्र सूचीकृत भएको...

अपि पावर कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले अपि पावर कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीद्वारा प्रस्तावित १०.५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  कम्पनीको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ४७८.७३ रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५२९ रुपैयाँ कायम...

एनएमबी फिफ्टी र एनएमबी हाइब्रिड फन्ड एल १ को इकाइमूल्य समायोजन, प्रतिइकाइ कति ?

काठमाण्डौ । एनएमबी म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने दुईवटा म्युचुअल फन्डको इकाईमूल्य समायोजन गरिएको छ ।  एनएमबी बैंक कोष प्रवद्र्धक तथा एनएमबी क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनएमबी फिफ्टी र एनबएमबी हाइब्रिड फन्ड एल १ द्वारा आर्थिक वर्ष २०७७/७८ का लागि घोषणा गरिएको लाभांसका लागि इकाइमूल्य समायोजन गरिएको हो ।  नेपाल...

लुम्बिनी विकास बैंकद्वारा ५ वर्ष पुरानो अवितरित लाभांस बुझिलिन आग्रह

काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले ५ वर्षभन्दा पुरानो अवितरित लाभांस बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले विभिन्न साधारण सभाहरुबाट पारित भएका ५ वर्षभन्दा बढी अवधिका लाभांस रकम सेयरधनीहरुले हालसम्म पनि लिन नआएकाले उक्त रकम बुझिलिन आग्रह गरेको हो ।  सेयरधनीहरुले आफ्नो परिचय खुल्ने प्रमाणसहित सूचना प्रकाशित भएको ३०...

सिद्धार्थ इन्स्योरेन्सको १२% बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको १२ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।  कम्पनीद्वारा सेयरधनीहरुलाई वितरण गरिएको १२ प्रतिशत बोनस सेयर अर्थात १२ लाख कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०७६/७७ का लागि १२ प्रतिशत बोनस...

लक्ष्मी बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाण्डौ । लक्ष्मी बैंकले निष्कासन गरेको रु. २ अर्ब मूल्यबराबरको ‘८.५% लक्ष्मी बैंक डिबेन्चर, २०८८’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। आज एक कार्यक्रमबीच लक्ष्मी बैंक र नेप्सेबीच उक्त ऋणपत्र सूचीकरण गर्नेसम्बन्धी सम्झौता भएको हो। सम्झौतापत्रमा नेप्सेका निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल र लक्ष्मी बैंकका...

परिसूचकमा भारी गिरावट, बीमातर्फ सानिमा लाइफको सेयरमूल्यमा पोजेटिभ सर्किट

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ३५९.८० अंकले घट्दै १६५३०.७० बिन्दुमा झर्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि २३५.५३ अंकले ओरालो लाग्दै १३४९६.२४ बिन्दुमा सीमित भयो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो।...

एनएमबी फिफ्टी र एनबएमबी हाइब्रिड फन्ड एल १ को लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । एनएमबी म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने दुईवटा म्युचुअल फन्डको लाभांस सुरक्षित गर्ने आज(भदौ १७ गते) अन्तिम दिन रहेको छ । एनएमबी बैंक कोष प्रवद्र्धक तथा एनएमबी क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनएमबी फिफ्टी र एनबएमबी हाइब्रिड फन्ड एल १ को लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।  लाभांस वितरण प्रयोजनका लागि...

डिप्रोक्स लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । संस्थाको आज(भदौ १७ गते)बिहान ८ बजे बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफबाट चुक्तापूँजी १ अर्ब १५ करोड ६२ लाख ४८ हजार ६१०.६९ रुपैयाँको २० प्रतिशत बोनस...