काठमाण्डौ । एनएमबि म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘एनएमबि सरल बचत फन्ड–इ’ को सार्वजनिक निष्कासन आज(भदौ १७ गते)देखि गरिएको छ । एनएमबी बैंक कोष प्रवद्र्धक तथा एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यो म्युचुअल फन्डको १० करोड इकाइ निष्कासन गरिएको हो ।
प्रति इकाइ मूल्य रु।१० दरको १० करोड इकाइको ४० प्रतिशत अर्थात ४ करोड...
काठमाण्डौ । ङादी गुप्र पावर कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(भदौ १७ गते) अन्तिम दिन रहेको छ । कम्पनीद्वारा आर्थिक वर्ष २०७७÷७८ का लागि प्रस्तावित २१.०५ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।
कम्पनीले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि भोलि(भदौ १८ गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले...
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेड कोष प्रवद्र्धक तथा एनआईसी एशिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनआईसी एशिया म्युचुअल फन्ड अन्तर्गत सञ्चालन भईरहेको एनआईसी एशिया ब्यालेन्सड् र एनआईसी एशिया ग्रोथ फन्डको बुक क्लोज मिति तय गरिएको छ । दुवै फन्डले आर्थिक वर्ष २०७७/७८ का लागि योजना इकाईधनीहरुका लागि घोषणा गरेको ३०/३०...
काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडको स्थगित आईपीओ पुनः निष्कासन गरिने भएको छ । आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि यसअघि साउन २२ गतेबाट निष्कासन गरिने भनिएको आईपीओ इलाम सरकारले सम्भावित कोरोना संक्रमण रोक्न साउन १८ गतेदेखि २५ गतेसम्म लागू हुनेगरी निषेधाज्ञा जारी गरेकाले स्थगित गरिएको थियो ।
अब उक्त आईपीओ भोलि(भदौ १८...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई कम्पनीको ४१ लाख कित्ता बढी सेयर सूचीकृत भएको छ । आज नेप्सेमा नगारिक लगानी कोषको २१ लाख कित्ता बोनस सेयर र समृद्धि फाइनान्सको १४ लाख २० हजार ७२८ कित्ता हकप्रद सेयर गरी कुल ४१ लाख २० हजार ७२९ कित्ता सेयर सूचीकृत भएको हो ।
नागरिक लगानी कोषले आर्थिक वर्ष २०७६/७७ का लागि ९ प्रतिशत बोनस सेयर र ८.८९४७...
काठमाण्डौ । नेपाल स्टक एक्सेचन्ज(नेप्से)मा स्वालम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा संस्थाको १९.००५६ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।
संस्थाले आफना सेयरधनीहरुलाई वितरण गरेको १५ लाख ६ हजार ६.१६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
संस्थाले आर्थिक वर्ष २०७६/७७ का लागि १९.००५ प्रतिशत...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज जीवन बीमा उपसूचक वृद्धि भएको छ। आज जीवन बीमा उपसूचक ७४.५९ अंकले बढ्दै १६८९८.२३ बिन्दुको उचाईमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक भने ६३.५९ अंकले घट्दै १३७३१.७६ बिन्दुमा झर्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान बनाउन सफल भयो। आज एलआईसी नेपालको...
काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामीमा राखिएको संस्थापक समूहको सेयरमा आवेदन दिने आज(भदौ १६गते)अन्तिम दिन रहेको छ । संस्थाको संस्थापक समूहको ५ लाख ८३ हजार ५९८ कित्ता सेयर गत भदौ ८ गतेदेखि लिलामीमा राखिएको थियो ।
यो सेयरमा विद्यमान संस्थापक सेयरधनी लगायत अन्य इच्छुक व्यक्ति तथा संगठित संस्थाले...
काठमाण्डौ । सानिमा बैंक लिमिटेड कोष प्रवर्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सानिमा म्युचुअल फन्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फन्ड र सानिमा लार्ज क्याप फन्डका लागि नगद लाभांस घोषणा गरिएको छ ।
यी दुवै फन्डले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांस घोषणा गरेका हुन् ।
सानिमा इक्विटी फन्डका इकाइधनीहरुका लागि ३३...
काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई ५ वर्ष पुरानो लाभांस पूर्जा बुझिलिन आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न साधारण सभाहरुबाट पारित भएको चालु आर्थिक वर्षसम्ममा ५ वर्षभन्दा पुरानो लाभांस रकम नलिएका सेयरधनीहरुलाई आफ्नो लिन बाँकी लाभांस पूर्जा बुभिलिन आग्रह गरेको हो ।
यसका लागि बैंकको सेयर...
काठमाण्डौ । सनराइज बैंक कोष प्रवद्र्धक तथा सनराइन क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सनराइज म्युचुअल फन्ड अन्तर्गत सञ्चालन भईरहेको सनराइज फर्स्ट म्युचुअल फन्डको इकाइमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले आज फन्डद्वारा घोषणा गरिएको ५० प्रतिशत नगद लाभांसका लागि इकाइमूल्य समायोजन गर्दै प्रतिइकाइ १३.१३ रुपैयाँ...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड कोष प्रवद्र्धक तथा सीबीआईएल क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सिटिजन्स म्युचुअल फन्ड अन्तर्गत सञ्चालन भईरहेको सिटिजन्स म्युचुअल फन्ड १ र २ को बुक क्लोज मिति तय गरिएको छ । दुवै फन्डले आर्थिक वर्ष २०७७/७८ का लागि योजना इकाईधनीहरुका लागि घोषणा गरेको ४० प्रतिशत नगद लाभांसका लागि बुक...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ४४७.९८ अंकले घट्दै १६८२३.६४ बिन्दुमा झर्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ३७२.५८ अंकले घट्दै १३७९५.३६ बिन्दुमा झर्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्।
त्यस्तै आज...
काठमाण्डौ । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज(भदौ १५ गते) अन्तिम दिन रहेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरिएको आईपीओको अन्तिम मिति आज(भदौ १४ गते) तय गरिएको थियो । तर हिजो सार्वजनिक बिदा परेकाले आईपीओमा आवेदन दिने समय एक दिन थपिएको हो ।
कम्पनीले गत साउन ३२ गतेदेखि आयोजना...
काठमाण्डौ । नबिल म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘नबिल ब्यालेन्सड् फन्ड ३’ को सार्वजनिक निष्कासन आगामी(भदौ २५ गते)देखि गरिने भएको छ । नबिल बैंक कोष प्रवद्र्धक तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड योजना व्यवस्थापक रहेको यो म्युचुअल फन्डको १० करोड इकाइ निष्कासन गर्न लागिएको हो ।
प्रति इकाइ मुल्य रु.१० दरको ४० करोड इकाइमध्ये...