काठमाण्डौ । साहस उर्जा लिमिटेडको आईपीओमा आवेदन दिने आज(भदौ ११ गते)अन्तिम दिन रहेको छ । कम्पनीद्वारा आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु क्षेत्रका वासिन्दाका लागि निष्कासित ३५ लाख कित्ता आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० लाख ५० हजार कित्ता सेयरका लागि दरखास्त आवेदन दिन सक्नेछन् । ...
काठमाण्डौ । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको ४ वटा कम्पनीहरुको संस्थापक सेयर लिलामीमा राखिएको छ । प्रुडेन्सियल क्यापिटलको स्वामित्वमा रहेको प्रभु बैंक, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल ग्रामिण विकास लघुवित्त र प्राइम कमर्सियल बैंकको संस्थापक सेयर लिलामीमा राखिएको हो ।
प्रभु बैंकको ५० हजार...
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । संस्थाले विभिन्न साधारण सभाबाट पारित भएको नगद लाभांस कतिपय सेयरधनीहरुले हालसम्म पनि बुझिलिन बाँकी रहेकाले उक्त नगद लाभांस नलिएकाले बुझिलिन आग्रह गरेको हो ।
यसका लागि संस्थाले आफ्नो सेयर प्रमाणपत्रका साथ आफ्नो कुनै...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक १५४.६४ अंकले घट्दै १७५७७.९४ बिन्दुमा झर्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ५२.७४ अंकले ओरालो लाग्दै १४४१५.६२ बिन्दुमा सीमित भयो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सके...
काठमाण्डौ । एनआईबिएल प्रगति को घोषणा गरिएको नगद लाभांस इकाइधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक कोष प्रवद्र्धक र एनआईबिएल एस क्यापिटल योजना व्यवस्थापक तथा डिपोविटरी रहेको एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फन्ड ले आर्थिक वर्ष २०७७/७८ का लागि घोषणा गरेको ५० प्रतिशत नगद लाभांस...
काठमाण्डौ । मेगा म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘मेगा म्युचुअल फन्ड–१’ मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । फन्डको सार्वजनिक निष्कासन गत भदौ १ गतेदेखि गरिएको थियो । मेगा बैंक कोष प्रवद्र्धक तथा मेगा मार्केटस् क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यो म्युचुअल फन्डको १० करोड इकाइ निष्कासन भएको हो ।
प्रति इकाइ मुल्य रु।१०...
काठमाण्डौ । एनआईबिएल समृद्धि फन्ड–१ को घोषणा गरिएको नगद लाभांस इकाइधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक कोष प्रवद्र्धक र एनआईबिएल एस क्यापिटल योजना व्यवस्थापक तथा डिपोविटरी रहेको एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबिएल समृद्धि फन्ड–१ ले आर्थिक वर्ष २०७७÷७८ का लागि घोषणा गरेको ३५...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज सबैभन्दा धेरै गिरावट निर्जीवन बीमा उपसूचकमा आयो। यो समूह ४२२.५३ अंकले घट्दै १४४६६.०३ बिन्दुमा झर्यो। यो दिन जीवन बीमा उपसूचक पनि ३५४.७४ अंकले झर्दै १७७२१.९४ बिन्दुमा सीमित भयो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान...
काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले आज( भदौ ९ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि ८ करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका ८ लाख कित्ता सेयर निष्कासन गरेको हो ।
निष्कासन भएको सेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता म्युचुअल फन्डका लागि सुरक्षित...
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडको ऋणपत्र रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । बैंकको सञ्चालक समितिको निर्णयअनुसार बैंकको‘मुक्तिनाथ डिबेन्चर÷ऋणपत्र २०८४/८५’ को ऋणपत्र रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको हो ।
यससँगै अब ऋणपत्र कारोबार सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज,...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज निर्जीवन बीमा उपसूचक वृद्धि भएको छ। निर्जीवन बीमा उपसूचक आज ११२.८ अंकले बढ्दै १४८८८.५६ बिन्दुको उचाईमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक भने १८०७०.४१ बिन्दुमा झर्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा तीनवटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भए। आज नेको इन्स्योरेन्सको...
काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको सेयर लिलामीमा राखिएको छ । संस्थाको संस्थापक समूहको ५ लाख ८३ हजार ५९८ कित्ता सेयर आज(भदौ ८ गतेदेखि)लिलामीमा राखिएको हो ।
यो सेयरमा विद्यमान संस्थापक सेयरधनी लगायत अन्य इच्छुक व्यक्ति तथा संगठित संस्थाले बोलपत्र आवेदन पेश गर्न सक्नेछन् ।
सेयरको...
काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडले दुई आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक डाकेको छ । कम्पनीको भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६÷७७ र २०७७÷७८ को वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी असोज १६ गते काठमाण्डौ हात्तिसारमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने...
काठमाण्डौ । मन्जुश्री फाइनान्स लिमिटेडको लिलामीमा राखिएको संस्थापक समूहतर्फको १२ हजार कित्ता बढी सेयरमा बोलपत्र आवेदन पेस गर्ने आज(भदौ ८ गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत साउन १४ गतदेखि कम्पनीको १२ हजार ५८६ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो ।
यो सेयर खरिदका लागि विद्यमान इच्छुक संस्थापकहरु वा जो कोहि व्यक्ति, कम्पनी वा संघ...
काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रार नियुक्त गरिएको छ । संस्थाको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई नियुक्त गरिएको छ । एसबिआई मर्चेन्ट बैंकिङलाई भदौ ७ गतेदेखि लागू हुनेगरी संस्थाको सेयर रजिष्ट्रारमा नियुक्त गरिएको हो ।
सेयर रजिष्ट्रारमा नियुक्त भएसँगै अब संस्थाको सेयर दाखिला खारेज,...