काठमाण्डौ । सनराइज बैंक कोष प्रवद्र्धक तथा सनराइन क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सनराइज म्युचुअल फन्ड अन्तर्गत सञ्चालन भईरहेको सनराइज फर्स्ट म्युचुअल फन्डको बुक क्लोज मिति तय गरिएको छ । फन्डले आर्थिक वर्ष २०७७/७८ का लागि योजना इकाईधनीहरुका लागि घोषणा गरेको ५० प्रतिशत नगद लाभांसका लागि बुक क्लोज मिति तय गरिएको हो...
काठमाण्डौ । एनएमबि म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘एनएमबि सरल बचत फन्ड–इ’ को सार्वजनिक निष्कासन आगामी(भदौ १७ गते)देखि गरिएको छ । एनएमबी बैंक कोष प्रवद्र्धक तथा एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यो म्युचुअल फन्डको १० करोड इकाइ निष्कासन गर्न लागिएको हो ।
प्रति इकाइ मूल्य रु.१० दरको १० करोड इकाइको ४० प्रतिशत...
काठमाण्डौ । हाईड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड कम्पनी लिमिटेड(एचआईडीसीएल)को हकप्रद सेयरमा आवेदन दिने आज(भदौ ८ गते)अन्तिम दिन रहेको छ ।
यसअघि कम्पनीको हकप्रद निष्कासन साउन २५ गते बन्द हुने भनिएकोमा निष्कासन तथा बिक्री खुला अवधि भदौ ८ गतेसम्म थप गरिएको थियो । कम्पनीले विद्यमान चुक्तापूँजी ११ अर्ब रुपैयाँको १ः१ अनुपातमा प्रति...
काठमाण्डौ । मन्जुश्री फाइनान्स लिमिटेडको लिलामीमा राखिएको संस्थापक समूहतर्फको १२ हजार कित्ता बढी सेयरमा बोलपत्र आवेदन पेस गर्ने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले आगामी साउन १४ गतदेखि कम्पनीको १२ हजार ५८६ कित्ता संस्थापक सेयर लिलामीमा राख्न लागेको हो ।
यो सेयर खरिदका लागि विद्यमान इच्छुक संस्थापकहरु वा जो कोहि व्यक्ति, कम्पनी वा...
काठमाण्डौ । हाईड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड कम्पनी लिमिटेड(एचआईडीसीएल)को हकप्रद सेयरमा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ ।
यसअघि कम्पनीको हकप्रद निष्कासन साउन २५ गते बन्द हुने भनिएकोमा निष्कासन तथा बिक्री खुला अवधि भदौ ८ गतेसम्म थप गरिएको थियो । कम्पनीले विद्यमान चुक्तापूँजी ११ अर्ब रुपैयाँको १ः१ अनुपातमा प्रति सेयर...
काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आईपीओ बाँडफाँड भएको छ।
उक्त आईपीओ आज(भदौ ७ गते)निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको कार्यालयमा आज बिहान ८ः३० बजे बाँडफाँड गरिएको हो।
यो आईपीओमा कुल २३ लाख ६१ हजार ८२७ आवेदकबाट २ करोड ९६ लाख ५५ हजार ४६० कित्ताका लागि खरिद आवेदन...
काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले बोनस सेयरबापत लाग्ने कर तिर्न सेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले गत असार २९ गते सम्पन्न्न आर्थिक वर्ष आर्थिक वर्ष २०७६÷७७ का लागि पारित ३६.५ प्रतिशत बोनस सेयरका लागि लाग्ने कर सेयरधनी स्वयमले भुक्तानी गर्नुपर्ने हुँदा करबापतको रकम जम्मा गर्न कम्पनीले सेयरधनीहरुलाई आग्रह गरेको हो...
काठमाण्डौ। नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरेको इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले आज(भदौ ४ गते)देखि एकीकृत कारोबार सुरु गरेको छ।
एकीकृत कारोबार शुभारम्भ कार्यक्रम इन्फिनिटी लघुवित्तका सञ्चालक तथा संयुक्त मर्जर वा प्राप्ति समितिको संयोजक बलराम विष्टको सभापतित्वमा केन्द्रीय कार्यालय गैंडाकोट...
काठमाण्डौ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर लिलामीमा राखिएको छ ।
बैंकले आफ्नो स्वामित्वमा रहेको संस्थाको ८६ हजार ३३९ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो । यो सेयर खरिलका लागि इच्छुक विद्यमान संस्थापक वा जो कोहि व्यक्ति वा संघ संस्थाहरुले बोलपत्र आवेदन...
काठमाण्डौ । एनएमबी म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने दुईवटा म्युचुअल फन्डको बुक क्लोज मिति तय गरिएको छ । एनएमबी बैंक कोष प्रवद्र्धक तथा एनएमबी क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनएमबी फिफ्टी र एनबएमबी हाइब्रिड फन्ड एल १ को बुक क्लोज मिति तय गरिएको हो ।
लाभांस वितरण प्रयोजनका लागि यी दुवै म्युचुअल फन्डको बुक क्लोज आगामी भदौ १८...
काठमाण्डौ । मेगा म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘मेगा म्युचुअल फन्ड–१’ को सार्वजनिक निष्कासन आज(भदौ १ गते)देखि गरिएको छ । मेगा बैंक कोष प्रवद्र्धक तथा मेगा मार्केटस् क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यो म्युचुअल फन्डको १० करोड इकाइ निष्कासन भएको हो ।
प्रति इकाइ मुल्य रु.१० दरको १० करोड इकाइमध्ये बीज पूँजी बापत १५...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एनएमबी बैंकको दुईवटा ऋणपत्र सूचीकृत भएको छ । नेप्सेमा एनएमबी बैंकको ‘एनएमबी उर्जा ऋणपत्र ४ %–२०९२ /९३’ र ‘एनएमबी ऋणपत्र ८.५% २०८७÷८८’ सूचीकृत भएको हो । बैंकको अंकित तथा चुक्तामूल्य रु १००० कायम भएका १५ लाख कित्ता एनएमबी उर्जा ऋणपत्र र ‘एनएमबी ऋणपत्र ८.५% २०८७/८८’ को २० लाख ऋणपत्र...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन् । आज जीवन बीमा उपसूचक ४६८.५७ अंकले बढ्दै १८२२२.०१ बिन्दुको उचाईमा पुग्यो । यो दिन निर्जीवन बीमा उपसूचक पनि ४५७.५७ अंकले बढ्दै १४७७५.७६ बिन्दुमा पुग्यो ।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा ६ वटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गरे । आज यूनाइटेड...
काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीद्वारा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित १०.५३६३ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।
कम्पनीको गत साउन २६ गते बसेको सञ्चालक समितिको बैठकले २०७८ मसान्तसम्मको सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस सेयर र ०.५२६३ नगद...
काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले आईपीओ निष्कासनको विशेष प्रस्तावसहित वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको साउन ३२ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १३ औा वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी भदौ २५ गते शुक्रबारका दिन काठमाण्डौ लैनचौरमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा भर्चुअल माध्यम जुम...