काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले ५ वर्ष पुरानो लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले ५ वर्षदेखि हुन नसकेको आर्थिक वर्ष २०६९/७०, २०७०/७१ र २०७१/७२ को लाभांस रकम भुक्तानी हुन बाँकी रहेकाले सेयरधनीहरुलाई लिन आउन आग्रह गरेको हो ।
बैंकले एक सूचना जारी गर्दै हालसम्म पनि लाभांस रकम बुझिलिन बाँकी रहेका...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचमा गिरावट आएको छ । आज निर्जीवन बीमा उपसूचक २२४.६२ अंकले घट्दै १४४३८.२७ बिन्दुमा सीमित भयो । यो दिन जीवन बीमा उपसूचक पनि १९१.२ अंकले घट्दै १८०१९.०५ बिन्दुमा झर्यो ।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो । आज यूनियन...
काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडद्वारा आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि निष्कासन गरिएको आईपीओ बाँडफाँड गरिएको छ । कम्पनीले पहिलो चरण अन्तर्गत अयोजना प्रभावित क्षेत्र तेह्रथुम जिल्लाका वासिन्दाका लागि गत साउन ५ गतेदेखि १९ गतेसम्म जारी गरेको आईपीओमा रितपूर्वक आवेदन परेको कम्पनीको ४ लाख कित्ता आईपीओ बाँडफाँड गरिएको...
काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज(साउन ३१ गते)अन्तिम दिन रहेको छ । संस्थाद्वारा गत साउन २७ गतेदेखि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो । संस्थाले ३ लाख कित्ता बढी आईपीओ निष्कासन गरेको हो ।
संस्थाले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३...
काठमाण्डौ । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘नबिल ब्यालेन्स्ड फन्ड ३’ ले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट निष्कासनको अनुमति पाएको छ ।
१ अर्ब रुपैयाँ बराबरको यो म्युचुअल फन्डलाई बोर्डले आज(साउन २९ गते) निष्कासनको अनुमित प्रदान गरेको हो । यो म्युचुअल फन्डको कोष प्रवर्द्धक नबिल बैंक लिमिटेड र योजना व्यवस्थापक नबिल...
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले ५ वर्ष पुरानो लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै बैंकको विभिन्न साधारण सभाबाट पारित भएका ५ वर्ष पुरानो लाभांस सेयरधनीहरु लिन नआएका कारण उक्त लाभांस रकम बुझिलिन आग्रह गरेको हो ।
बैंकले लाभांस पूर्जा लिएर पनि लाभांस रकम सटही नगरेका सेयरधनीहरुलाई...
काठमाण्डौ । साहस उर्जा लिमिटेडले आज(साउन २९ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु क्षेत्रका वासिन्दाका लागि ३५ लाख कित्ता आईपीओ निष्कासन गरेको हो ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० लाख ५० हजार कित्ता सेयरका लागि दरखास्त आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन बन्द छिटोमा भदौ ११ गते र...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)मा दुईवटा वाणिज्य बैंकहरुले ऋणपत्र निष्कासनको माग गर्दै आवेदन दिएका छन् । सेबोनमा ऋणपत्र निष्कासनको अनुमति माग गर्दै आवेदन दिनेमा एभरेष्ट बैंक लिमिटेड र एनएमबी बैंक लिमिटेड रहेका छन् । ऋणपत्र निष्कासनको अनुमति माग गर्दै एभरेष्ट बैंकले साउन २० गते र एनएमबी बैंकले साउन २४ गते आवेदन दिएका हुन्...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज जीवन बीमा उपसूचक वृद्धि भएको छ । आज जीवन बीमा उपसूचक ३१.०५ अंकले बढ्दै १८२१३.३७ बिन्दुको उचाईमा पुग्यो । यो दिन निर्जीवन बीमा उपसूचक भने १२.२३ अंकले घट्दै १४६६२.४६ बिन्दुमा झर्यो ।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा यूनियन लाइफ इन्स्योरेन्सले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो । आज...
काठमाण्डौ । एनआईबिएल म्युचुअल फन्ड अन्तर्गत सञ्चालित एनआईबिएल समृद्धि फन्ड–१ र एनआईबिएल प्रगति फन्डको लाभांस सुरक्षित गर्ने आज(ुाउन २८ गते) अन्तिम दिन रहेको छ । एनआईबिएल समृद्धि फन्ड–१ को प्रस्तावित ३५ प्रतिशत र एनआईबिएल प्रगति फन्डको प्रस्तावित ५० प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।
लाभांस वितरण प्रयोजनका...
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ५ वर्ष पुरानो लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै बैंक र बैंकले प्राप्ति गरेका संस्थाहरुले विगतका विभिन्न आर्थिक वर्षहरुमा पारित गरेको नगद लाभांस ५ वर्ष बितिसक्दा पनि सेयरधनीहरु लिन नआएका कारण उक्त लाभांस रकम बुझिलिन आग्रह गरेको हो । बैंकले प्राप्ति...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज निर्जीवन बीमा उपसूचक ४३.८ अंकले बढ्दै १४६७४.६९ बिन्दुको उचाईमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि १०.०५ अंकले बढ्दै १८१८२.३३ बिन्दुमा पुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो। आज...
काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन २६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १५ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो ।
बैठकले आगामी भदौ १८ गते शुक्रबारका दिन बालुवाटारमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा भर्चुअलमाध्यम जुम एपमार्फत सभा आयोजना गर्ने निर्णय गरेको छ ।...
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले ५ वर्षभन्दा पुरानो लाभांस रकम बुझिलिन आग्रह गरेको छ । बैंकको वार्षिक साधारण सभाबाट पारित भएका आर्थिक वर्ष २०७०/७१ सम्मको नगद लाभांस हालसम्म पनि बुझिलिन नआएका सेयरधनीहरुलाई उक्त लाभांस रकम लिन आउन बैंकले आग्रह गरेको हो । बैंकले लाभांस बुझिलिन बाँकी सेयरधनीहरुलाई बैंकको सेयर रजिष्ट्रार ग्लोबल...
काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले आज(साउन २७ गतेदेखि)आईपीओ निष्कासन गरेको छ । संस्थाले ३ लाख कित्ता बढी आईपीओ निष्कासन गरेको हो ।
संस्थाले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ हजार रुपैयाँबराबरको रु। १०० रुपैयाँ अंकित दरका ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर निष्कासन...