काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ९०.५७ अंकले घट्दै १७९६९.७९ बिन्दुमा झर्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ८९.१२ अंकले घट्दै १४७३०.७६ बिन्दुमा सीमित भयो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा बीमा कम्पनीले मात्रै आफ्नो स्थान सुरक्षित गर्न सफल भयो। आज यूनियन...
काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । बैंकले २ः१ अनुपातमा हकप्रद सेयर निष्कासनको माग गर्दै साउन १५ गते बोर्डमा आवेदन दिएको हो ।
बैंकले रु.१०० अंकित दरका कुल २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद सेयर निष्कासन हकप्रद सेयर निष्कासनको माग गरेको हो...
काठमाण्डौ । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी इक्विटी फन्डको लाभांस घोषणा गरिएको छ । कोष व्यवस्थापक कुमारी क्यापिटल लिमिटेडको साउन १७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांस घोषणा गरेको हो ।
बैठकले ५ प्रतिशत नगद लाभांस(करसहित)घोषणा गरेको हो ।
...
काठमाण्डौ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज(साउन १८ गते) अन्तिम दिन रहेको छ । कम्पनीले गत साउन १४ गतेदेखि आम सर्वसाधारणका लागि ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँबराबरको रु.१०० अंकित दरका ७ लाख ३६ हजार २८६ कित्ता सेयर निष्कासन गरेको छ ।
निष्कासन भएको सेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता कर्मचारीहरुका...
काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र मनकामना स्मार्ट लघुवित्तको सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। यूनियन लाइफको २ करोड १५ लाख र मनकामना स्मार्ट लघुवित्तको १२ लाख ११ हजार ५ सय कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो।
यूनियन लाइफ र नेप्सेबीच आज(साउन १७ गते) प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु.१००...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ । आज जीवन बीमा उपसूचक २०९.३ अंकले घट्दै १८०६२.५४ बिन्दुमा सीमित भयो । यो दिन निर्जीवन बीमा उपसूचक पनि १७१.५७ अंकले ओरालो लाग्दै १४८२१.२६ बिन्दुमा सीमित भयो ।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न...
काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत समूहको सेयर लिलामीमा राखेको छ । संस्थाले आज(साउन १७ गते)देखि ६५ हजार ७६० कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो ।
यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि व्यक्ति,कम्पनी,संघ संस्थाहरुले बोलपत्र आवेदन दिन सक्नेछन्। विद्यमान स...
काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामीमा राखिएको सेयरमा बोलकबोल आवेदन पेश गर्ने समयावधि थप गरिएको छ । संस्थाको लिलामीमा सेयरमा अब साउन २४ गतेसम्म बोलपत्र आवेदन पेश गर्न सकिने भएको छ । संस्थाले गत साउन १३ गतेदेखि साउन १७ गतेसम्मका लागि संस्थापक समूहतर्फको सेयर लिलामीमा राखेको थियो । संस्थाले १...
काठमाण्डौ । एनआईसी एशिया क्यापिटलद्वारा सञ्चालित एनआईसी एशिया ग्रोथ फन्ड र एनआईसी एशिया ब्यालेन्सड् फन्डको प्रतिफल(लाभांस)घोषणा गरिएको छ । एनआईसी एशिया क्यापिटलको साउन १५ गते बसेको सञ्चालक समितिको बैठकले यी दुई म्युचुअल फन्डको लाभांस घोषणा गरेको हो ।
बैठकले आर्थिक वर्ष २०७७÷७८ का लागि एनआईसी एशिया ग्रोथ फन्डका एकाईधनीहरुलाई ३०...
काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको लिलामीमा राखिएको संस्थागत समूहतर्फको अवितरित हकप्रद सेयर बाँडफाँड गरिएको छ ।
कम्पनीले गत असार २९ गतेदेखि साउन ५ गतेसम्म ११ लाख ३५ हजार ५४८ कित्ता अवितरित हकप्रद सेयर बोलकबोलमार्फत बिक्री खुला गरेको थियो । उक्त लिलामी सेयर रितपूर्वक आवेदन दिने आवेदकहरुलाई प्रशोधन गर्दा रु.१०२ देखि...
काठमाण्डौ । मध्यभोटकोशी जलविद्युत कम्पनी लिमिटेडद्वारा आयोजना प्रभावित क्षेत्र र सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रका बासिन्दाका लागि निष्कासित आईपीओको समयावधि थप गरिएको छ । लगानीकर्ताहरुले अब यो आईपीओमा साउन ३२ गतेसम्म आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्र र सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रका बासिन्दाका लागि गत वैशाख...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबो)बाट तीनवटा जलविद्युत कम्पनीले आईपीओ निष्कासनको अनुमति प्राप्त गरेका छन् । बोर्डबाट आईपीओ निष्कासनको अनुमति प्राप्त गर्नेमा न्यादि हाइड्रोपावर लिमिटेड, साहस उर्जा लिमिटेड र बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेड रहेका छन् ।
न्यादि हाइड्रोपावरले साउन ११ गते, साहस उर्जार बुद्धभुमिले साउन १४ गतेका...
काठमाण्डौ । लक्ष्मी म्युचुअल फन्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फन्डको इकाइमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले फन्डद्वारा प्रस्तावित ३५ प्रतिशत नगद लाभांसका लागि इकाइमूल्य समायोजन गरिएको हो ।
फन्डको मूल्य प्रति इकाइ १३.९० रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन फन्डको इकाइमूल्य प्रतिइकाई १७.४० रुपैयाँ...
काठमाण्डौ । एनआईबीएल म्युचुअल फन्ड अन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फन्ड, एनआईबिएल सहभागिता फन्ड र एनआईबिएल समृद्धि फन्ड–१ का इकाईधनीहरुलाई लाभांस घोषणा गरिएको छ । एनआईबिएल एस क्यापिटल लिमिटेडको साउन १४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७÷७८ का लागि यी तीनवटै म्युचुअल फन्डका लागि लाभांस घोषणा गरेको हो ...
काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)समक्ष आवेदन दिएको छ । कम्पनीले आईपीओ निष्कासनको माग गर्दै असार १७ गते बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले ५ करोड ५५ लाख ६० हजार रुपैयाँबराबरको रु.१०० अंकित दरका ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ निष्कासनको माग गरेको हो ।
कम्पनीको आईपीओ...