सेयर बजार


परिसूचकमा गिरावटका साथ साताको अन्त्य, बीमातर्फ भने हिमालयन जनरलको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ  । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ  । आज जीवन बीमा उपसूचक ८६.५५ अंकले घट्दै १८२७२.९२ बिन्दुमा सीमित भयो  । यो दिन निर्जीवन बीमा उपसूचक पनि ६९.५७ अंकले घट्दै १४९९४.०१ बिन्दुमा झर्यो  । आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्  ।...

नेपाल धितोपत्र बोर्डलाई अर्थ मन्त्रालयले सोध्यो स्पष्टीकरण

काठमाण्डौ । अर्थमन्त्रालयले नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई स्पष्टीकरण सोधेको छ । विभिन्न सञ्चारमाध्यमममा बोर्ड अध्यक्ष भीष्मराज ढुङ्गाना र उनको परिवारले साधारण शेयर बिक्री गर्न लागेको एक कम्पनीसँग मिलेमतो गरेको भन्ने समाचार सार्वजनिक भएपछि मन्त्रालयले स्पष्टीकरण सोधेको हो । मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान...

लक्ष्मी इक्विटी फन्डको ३५% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । लक्ष्मी म्युचुअल फन्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फन्डको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांस वितरण प्रयोजनका लागि कोषले भोलि(साउन १५ गते)एक दिनका लागि बुक क्लोज(दर्ता किताब बन्द)गर्ने निर्णय गरेकाले आजसम्म कायम इकाईधनीहरु मात्रै कोषद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न योग्य हुनेछन् ।  फन्डले गत...

1663308665norvic-gif.gif

सामलिङ्ग पावर कम्पनीले आगामी साउन २२ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले आगामी साउन २२ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाभरीका वासिन्दाका लागि ३ लाख कित्ता र आयोजना अतिप्रभावित क्षेत्र इलाम नगरपालिका वडा न.८ र १० तथा माईजोगमाई गाउँपालिका वडा न. ४ र ५ का वासिन्दाहरुका लागि २ लाख कित्ता गरी कुल ५ लाख कित्ता आईपीओ निष्कासन...

माछापुच्छ्रे बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । गत असार ३१ गतेदेखि निष्कासन भएको माछापुच्छ्रे बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज(साउन १४ गते) अन्तिम दिन रहेको छ । बैंकले असार ३१ गतेदेखि ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको छ। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको १० वर्षे अवधिको ‘ १० वर्ष,८.५ प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०८७’ नामक ऋणपत्र...

मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले आज( साउन १४ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँबराबरको रु.१०० अंकित दरका ७ लाख ३६ हजार २८६ कित्ता सेयर निष्कासन गरेको हो ।  निष्कासन भएको सेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६...

16454172591200x120.gif

मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ निष्कासन भोलिदेखि

काठमाण्डौ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले भोलि( साउन १४ गते)देखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँबराबरको रु.१०० अंकित दरका ७ लाख ३६ हजार २८६ कित्ता सेयर निष्कासन गर्न लागेको हो ।  निष्कासन हुने सेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता कर्मचारीहरुका लागि र ५...

नेप्सेको उकालो यात्रा जारी, बीमातर्फ लुम्बिनी जनरल इन्स्योरेन्सको सेयरमूल्यमा उछाल

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन् । आज निर्जीवन बीमा उपसूचक ४४९.५६ अंकले बढ्दै १५०६३.५८ बिन्दुको उचाईमा पुग्यो । यो दिन जीवन बीमा उपसूचक पनि ४३१.३८ अंकले बढ्दै १८३५१.५७ बिन्दुमा पुग्यो ।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफ्ल रह्यो । आज...

एभरेष्ट बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले ऋणपत्र निष्कासन कार्यका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । बैंकले २ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्नका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।  यससम्बन्धी सम्झौतामा एभरेस्ट बैंकका तर्फबाट कम्पनी सचिव सुरेश चापागाईं र एनआईबिएल एस क्यापिटलका तर्फबाट...

जीवन विकास लघुवित्तको सेयर नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। कम्पनीको ६० लाख ८४ हजार कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो।  नेप्से र कम्पनीबीच आज(साउन १३ गते) प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएका ६० लाख ८४ हजार कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न...

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयरको लिलामी आजदेखि

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आज(साउन १३ गते)देखि संस्थापक समूहतर्फको सेयर लिलामीमा राखेको छ । संस्थाले १ लाख कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो ।   यो सेयरमा इच्छुक साविकका संस्थापक सेयरधनी वा योग्य जो कोहि व्यक्ति, कम्पनी, संघ संस्थाहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन्।  सेयरको...

अपि पावरको अवितरित हकप्रद सेयर लिलामीमा

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले आज(साउन १३ गते)देखि सर्वसाधारण समूहको अवितरित हकप्रद सेयर लिलामीमा राखेको छ । कम्पनीले गत जेठ २० गतेदेखि असार १३ गतेसम्म बिक्री खुला गरी आवेदन नपरेको २ लाख १५ हजार ५९९ कित्ता सेयर हकप्रद सेयर लिलामीमा राखेको हो ।  यो लिलामी सेयरमा इच्छुक व्यक्ति, संघ संस्था वा कम्पनीहरुले बोलपत्र आवेदन पेश गर्न...

लक्ष्मी उन्नती कोषको इकाइमूल्य समायोजन, प्रति इकाइ कति ?

काठमाण्डौ । लक्ष्मी उन्नती कोषको इकाइमूल्य समायोजन गरिएको छ । कोषद्वारा प्रस्तावित २५ प्रतिशत नगद लाभांसका लागि नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले इकाईमूल्य समायोजन गरेको हो ।  कोषको इकाइमूल्य समायोजन गर्दै प्रतिकित्ता १२.६२ रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो कारोबार दिन कोषको मूल्य प्रति इकाइ १५.१२ रुपैयाँ कायम थियो ।  लक्ष्मी...

नबिल बैंकको ऋणपत्रमा साउन २४ गतेसम्म आवेदन दिन सकिने

काठमाण्डौ । नबिल बैंक लिमिटेडको ऋणपत्रमा साउन २४ गतेसम्म आवेदन दिन सकिने भएको छ । बैंकले ऋणपत्र निष्कासन बन्द छिटोमा साउन १३ गते हुने जनाएको थियो । तर माग अनुसार आवेदन नपरेका कारण अब लगानीकर्ताहरुले साउन २४ गतेसम्म खरिद आवेदन दिन सक्ने भएका हन् ।  तर यसबीचमा माग अनुसार आवेदन प्राप्त भएमा भने कुनै पनि दिन सूचना प्रकाशित गरी निष्कासन बन्द...

दोहोरो अंकले बढ्यो नेप्से, बीमातर्फ प्रभु इन्स्योरेन्सको सेयरमूल्य उछाल

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक २६०.०८ अंकले बढ्दै १७९२१.८५ बिन्दुको उचाईमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १२०.२६ अंकले बढ्दै १४६११.७० बिन्दुको उचाईमा पुग्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न...