सेयर बजार


नेप्सेमा ३.९० लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको १५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।  सूचीकृत भएको १५ प्रतिशत बोनस सेयर ३ लाख ९० हजार कित्ता हुन आउँछ ।  कम्पनीले आर्थिक वर्ष २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांस गरी...

मानुषी लघुवित्तले साउन २७ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । संस्थाले आगामी साउन २७ गतेदेखि ३ लाख कित्ता बढी आईपीओ निष्कासन गर्न लागेको हो ।  संस्थाले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ हजार रुपैयाँबराबरको रु. १०० रुपैयाँ अंकित दरका ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर...

लक्ष्मी बैंकको ऋणपत्र बाँडफाँड

काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड गरिएको छ । बैंकद्वारा गत असार २८ गतेदेखि साउन ५ गतेसम्म जारी गरिएको २ अर्ब रुपैयाँबराबरको ‘लक्ष्मी बैंक डिबेन्चर २०८८’ नामक ऋणपत्र साउन ११ गते बाँडफाँड गरिएको हो ।  रितपूर्वक ऋणपत्रका लागि प्राप्त आवेदनहरु प्रशोधन गर्दा सर्वसाधारणका लागि माग बमोजिम र व्यक्तिगत तबर मार्फतका...

1663308665norvic-gif.gif

मुक्तिनाथ विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज(साउन १२ गते) अन्तिम दिन रहेको छ । बैंकद्वारा गत साउन ७ गतेदेखि जारी गरिएको १ अर्ब २५ करोड रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।   बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १२ लाख ५० हजार कित्ता भएको ७ वर्षे अवधिको  ‘ ७ वर्ष,८.७५ प्रतिशत मुक्तिनाथ विकास...

लक्ष्मी उन्नती कोषको २५% नगद लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । लक्ष्मी उन्नती कोषको लाभांस सुरक्षित गर्ने आज(साउन १२ गते) अन्तिम दिन रहेको छ । कोषद्वारा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित २५ प्रतिशत नगद लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।  लाभांस वितरणका लागि भोलि(साउन १३ गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम इकाईधनीहरु मात्रै कोषद्वारा प्रस्तावित...

बजारमा सामान्य अंकको करेक्सन, बीमातर्फ नेपाल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक ६८.०७ अंकले बढ्दै १७६६१.७७ बिन्दुको उचाईमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १४.९३ अंकले बढ्दै १४४८६.१८ बिन्दुमा पुग्यो।    आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। आज...

16454172591200x120.gif

नेप्सेमा आइएमई जनरल इन्स्योरेन्सको ७% बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ७ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।  नेप्सेमा सूचीकृत भएको ७ प्रतिशत बोनस सेयर ७ लाख ५७ हजार ५०० कित्ता हुने आउँछ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ का लागि ७ प्रतिशत बोनस सेयर र ०।३७ प्रतिशत नगद लाभांस गरी...

नेपाल एग्रो लघुवित्तको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा वितरित बोनस सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ । संस्थाको गत असार २१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १४ प्रतिशत बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको हो ।  उक्त बोनस सेयर साउन ५ गते सूचीकरण भई साउन ८ गतेसम्म जम्मा...

ज्योति विकास बैंकको ऋणपत्र बाँडफाँड सम्पन्न

काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड गरिएको छ । बैंकले गत असार २० गतेदेखि ३० गतेसम्म जारी गरेको १ अर्ब ५० करोड रुपैयाँबराबरको ‘९ प्रतिशत १० वर्षे ज्योति विकास बैंक बोन्ड २०८७’ नामक ऋणपत्र निष्कासन गरेको ५ लाख ७० हजार कित्ता साउन ८ गते बाँडफाँड गरेको हो ।  कुल निष्कासनमध्ये ९ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ ६ लाख...

परिसूचक अहिलेसम्मकै उच्च बिन्दुमा, बीमातर्फ आइएमई जनरलको सेयरमूल्य सर्वाधिक वृद्धि

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज निर्जीवन बीमा उपसूचक ४८.४२ अंकले बढ्दै १४४६९.४० बिन्दुको उचाईमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि ३०.८६ अंकले बढ्दै १७५८९.२५ बिन्दुमा पुग्यो।  ेआज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्।...

दुई लघुवित्त र एक हाइड्रो कम्पनीद्वारा बोर्ड समक्ष आईपीओ निष्कासनको अनुमति माग

काठमाण्डौ । आईपीओ निष्कासनको अनुमति माग गर्दै दुईवटा लघुवित्त र एउटा हाइड्रो कम्पनीले नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएका छन् । बोर्डसमक्ष आईपीओ निष्कासनको अनुमति माग गर्दै आवेदन दिनेमा जाल्पा सामूदायिक लघुवित्त, राष्ट्र उत्थान लघुवित्त र मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन् ।  आईपीओ निष्कासनको माग गर्दै जाल्पा...

मन्जुश्री फाइनान्सले साउन १४ देखि संस्थापक सेयर लिलामीमा राख्ने

काठमाण्डौ । मन्जुश्री फाइनान्स लिमिटेडले संस्थापक समूहतर्फको १२ हजार कित्ता बढी सेयर लिलामीमा राख्ने भएको छ । कम्पनीले आगामी साउन १४ गतदेखि कम्पनीको १२ हजार ५८६ कित्ता संस्थापक सेयर लिलामीमा राख्न लागेको हो ।  यो सेयर खरिदका लागि विद्यमान इच्छुक संस्थापकहरु वा जो कोहि व्यक्ति, कम्पनी वा संघ संस्थाहरुले बोलपत्र आवेदन पेश गर्न...

आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न मकर जितुमाया सुरि हाइड्रोपावरले डाक्यो विशेष साधारण सभा

काठमाण्डौ । मकर जितुमाया सुरि हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ । कम्पनीको साउन ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त विशेष साधारण सभा डाकेको हो ।  बैठकले आगामी साउन २४ गते त्रिपुरेश्वर काठमाण्डौमा रहेको कम्पनीको मुख्य कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको छ ।...

नबिल बैंकको ३ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आजबाट आवेदन दिन सकिने

काठमाण्डौ । नबिल बैंक लिमिटेडले आज(साउन १० गते)देखि ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको ७ वर्षे अवधिको ‘८ % नबिल डिबेन्चर २०८५’ नामक ऋणपत्र निष्कासन गरेको हो ।   यो ऋणपत्रको ३० लाख कित्तामध्ये १८ लाख कित्ता ऋणपत्रले हुन आउने कूल १ अर्ब ८० करोड रुपैयाँ ऋणपूँजी रकम...

प्रभु बैंकको २ लाख कित्ता बढी सेयर लिलामीमा राखिने

काठमाण्डौ । प्रभु बैंक लिमिटेडको संस्थापक सेयर लिलामीमा राखिने भएको छ । बैंकको संस्थापक समूहतर्फको २ लाख २ हजार १८६ कित्ता सेयर आगामी साउन १५ गतेदेखि लिलामीमा राख्न लागिएको हो ।  यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि व्यक्ति, कम्पनी, संघ संस्थाहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन्। सेयर खरिदका लागि न्यूनतम मूल्य...