काठमाण्डौ । लक्ष्मी म्युचुअल फन्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फन्डले लाभांस वितरण प्रयोजनका लागि बुक क्लोज(दर्ता किताब बन्द)मिति तय गरेको छ । फन्डले गत आर्थिक वर्ष २०७७/७८ का लागि आफ्ना इकाईधनीहरुलाई घोषणा गरेको ३५ प्रतिशत नगद लाभांस वितरणका लागि बुक क्लोज मिति तय गरेको हो ।
नगद लाभांस वितरण प्रयोजनार्थ फन्डले आगामी साउन १५ गते...
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमतिको माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ। ऋणपत्र निष्कासनको अनुमति माग गर्दै बैंकले ‘१० वर्षे ९ प्रतिशत केएसबीबीएल डिबेन्चर २०८८’ नामक ऋणपत्र निष्कासनका लागि असार साउन ३ गते बोर्डमा आवेदन दिएको हो।
बैंकले रु. १००० अंकित दरको रु. १ अर्ब बराबरको १०...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज निर्जीवन बीमा उपसूचक वृद्धि भएको छ। निर्जीवन बीमा उपसूचक ३८.७ अंकले बढ्दै १४४२०.९८ बिन्दुमा पुग्यो। आज जीवन बीमा उपसूचकमा भने गिरावट आएको छ। जीवन बीमा उपसूचक ३८.७९ अंकले घट्दै १७५५८.३९ बिन्दुमा झर्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित...
काठमाण्डौ । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि बीओके क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
संस्थाले रु. ६० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्नका लागि बिओके क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ६० हजार कित्ता...
काठमाण्डौ । लक्ष्मी इक्वीटि फन्डले लाभांस वितरणको घोषणा गरेको छ । लक्ष्मी बैंकद्वारा प्रवद्धित र लक्ष्मी क्यापिटल मार्केट योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फन्ड अन्तर्गत संचालित क्ष्मी इक्वीटि फन्डले आर्थिक वर्ष २०७७/७८ का लागि ३५ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव गरेको हो ।
कम्पनीको साउन ७ गते बसेको सञ्चालक समितिको...
काठमाण्डौ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले आगामी साउन १४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँबराबरको रु.१०० अंकित दरका ७ लाख ३६ हजार २८६ कित्ता सेयर निष्कासन गर्न लागेको हो ।
निष्कासन हुने सेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता कर्मचारीहरुका लागि र ५...
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आज(साउन ७ गते)देखि १ अर्ब २५ करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको छ।
बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १२ लाख ५० हजार कित्ता भएको ७ वर्षे अवधिको ‘ ७ वर्ष,८.७५ प्रतिशत मुक्तिनाथ विकास बैंक डिबेन्चर’नामक ऋणपत्र निष्कासन गरेको हो ।
कुल निष्कासनमध्ये ७ लाख ५० हजार इकाइ व्यक्तिगत...
काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले आगामी साउन १३ गतेदेखि सर्वसाधारण समूहको अवितरित हकप्रद सेयर लिलामीमा राख्ने भएको छ । कम्पनीले गत जेठ २० गतेदेखि असार १३ गतेसम्म बिक्री खुला गरी आवेदन नपरेको २ लाख १५ हजार ५९९ कित्ता सेयर हकप्रद सेयर लिलामीमा राख्न लागेको हो ।
यो लिलामी सेयरमा इच्छुक व्यक्ति, संघ संस्था वा कम्पनीहरुले बोलपत्र...
काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज(साउन ५ गते) अन्तिम दिन रहेको छ । बैंकले गत असार २८ गतेदेखि निष्कासन गरेको २ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।
बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख कित्ता भएको १० वर्षे अवधिको ‘ १० वर्ष,८.५ प्रतिशत लक्ष्मी बैंक डिबेन्चर ’ नामक ऋणपत्र...
काठमाण्डौ । मध्यभोटकोशी जलविद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्र र सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रका बासिन्दाका लागि आज(साउन ५ गतेदेखि) पुनः आईपीओ निष्कासन गरेको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्र र सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रका बासिन्दाका लागि गत बैशाख २१ गतेदेखि ६० लाख कित्ता आइपीओ निश्कासन गरेको थियो...
काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय वासिन्दका लागि आजदेखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्र तेह्रथुम जिल्लाका बासिन्दाका लागि आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले पहिलो चरण अन्तर्गत कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि ४ करोड...
काठमाण्डौ । हाईड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड कम्पनी लिमिटेड(एचआईडीसीएल)ले आज साउन ५ गतेदेखि हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले विद्यमान चुक्तापूँजी ११ अर्ब रुपैयाँको १ः१ अनुपातमा प्रति सेयर रु।१०० अंकित दरका १० करोड कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।
यो हकप्रदमा गत जेठ २७ गतेसम्म कारोबार भई कायम भएका साविकका...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन् । आज निर्जीवन बीमा उपसूचक १०१.४४ अंकले बढ्दै १४५५८.७७ बिन्दुको उचाईमा पुग्यो । यो दिन जीवन बीमा उपसूचक पनि ५३.१५ अंकले बढ्दै १७७२०.८० को उचाईमा पुग्यो ।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो ।...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले तीनवटा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति प्रदान गरेको छ । बोर्डले सानिमा लाइफ इन्स्योरेन्स, मानुषि लघुवित्त वित्तीय संस्था लिमिटेड र सामलिङ पावर कम्पनी लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति प्रदान गरेको हो ।
बोर्डले यी तीनै कम्पनीलाई असार ३१ गते निष्कासनको अनुमति प्रदान गरेको हो । सानिमा लाइफ...
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर बाँडफाँड गरिएको छ ।
लिलामीमा राखिएको बैंकको स्वामित्वमा रहेको संस्थाको ४ हजार कित्ता संस्थापक सेयर बाँडफाँड गरिएको हो ।
हिमालयन बैंकको स्वामित्वमा रहेको संस्थाको १ लाख ९० हजार ६५२ कित्ता संस्थापक सेयर गत जेठ २६...