सेयर बजार


मिर्मिरे लघुवित्तद्वारा साविकको नागवेली लघुवित्तका सेयरधनीहरुलाई लाभांस रकम बुझिलिन आग्रह

काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले साविकको नागवेली लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरुलाई नगद लाभांस बुझिलिन आग्रह गरेको छ ।  संस्थाले विभिन्न साधारणसभाहरुबाट पारित भएको लाभांसको पूर्जा संकलन नगरी वा संकलन गरेर पनि लाभांस पूर्जाको रकम सटही नगरेको हुँदा उक्त लाभांस रकम संकलन गर्न नआएका सेयरधनीहरुलाई लिन आउन...

मेरोमाइक्रोफाइनान्स लघुवित्तको बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा

काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। संस्थाको गत पुस २८ गते सम्पन्न ८ औँ वार्षिक साधारण सभाबाट पारित १६.९३९९ प्रतिशत बोनस सेयर बुक क्लोजको समयमा डिम्याट खातामा सेयर धारण गरेका सेयरधनीहरुको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको...

परिसूचकमा झिनो अंकको वृद्धि, बीमाका दुवै उपसूचकमा गिरावट

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ । आज निर्जीवन बीमा उपसूचक ८२.०५ अंकले घट्दै १३९७९.८६ बिन्दुमा झर्यो । यो दिन जीवन बीमा उपसूचक पनि ३२.६२ अंकले घट्दै १७०६०.६४ बिन्दुमा पुग्यो ।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन् ।  त्यस्तै आज...

1663308665norvic-gif.gif

नेप्सेमा १४ लाख कित्ता बढी बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा संस्थाको १६.९४ प्रतिशत बोनस सेयर अर्थात १४ लाख ४८ हजार ६ सय कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले गत आर्थिक वर्षका लागि १६.९४ प्रतिशत बोनस सेयर र ०.८९ प्रतिशत नगद लाभांश गरी...

निर्धन उत्थान लघुवित्तको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। संस्थाको गत फागुन २५ गते सम्पन्न २२ औँ वार्षिक साधारण सभाबाट पारित १३ प्रतिशत बोनस सेयर गत फागुन १० गतेसम्म सेयर अभौतिकीकरण गरेका सेयरधनीहरुको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको हो।  कम्पनीले उक्त...

ज्योति विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।बैंकले गत असार २० गतेदेखि १ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको थियो ।  बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १५ लाख कित्ता भएको १० वर्षे अवधिको ‘९ प्रतिशत १० वर्षे ज्योति विकास बैंक बोन्ड २०८७’ नामक ऋणपत्र निष्कासन गरेको हो ।   कुल...

16454172591200x120.gif

मुक्तिनाथ विकास बैंकले साउन ७ गतेदेखि १ अर्ब २५ करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आगामी साउन ७ गतेदेखि १ अर्ब २५ करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १२ लाख ५० हजार कित्ता भएको ७ वर्षे अवधिको  ‘ ७ वर्ष,८.७५ प्रतिशत मुक्तिनाथ विकास बैंक डिबेन्चर’नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।   कुल निष्कासनमध्ये ७ लाख ५० हजार...

मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँड

काठमाण्डौ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि जारी गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज बिहान क्यापिटलकै कार्यालयमा सेयर बाँडफाँड गरेको हो । कम्पनीले यही असार १७ गतेदेखि २१ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरेको थियो । संस्थाको आईपीओमा १९ लाख ५४ हजार २७४ जनाले आवेदन दिएका थिए ।...

लक्ष्मी बैंकको ऋणपत्र निष्कासन आजदेखि

काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडले आज(असार २८ गते)देखि २ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको छ। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख कित्ता भएको १० वर्षे अवधिको ‘ १० वर्ष,८.५ प्रतिशत लक्ष्मी बैंक डिबेन्चर ’ नामक ऋणपत्र निष्कासन गरेको हो ।   कुल निष्कासनमध्ये १२ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ ८ लाख इकाइ भने आम...

तेह्रथुम पावर कम्पनीले आगामी साउन ५ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय वासिन्दका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र तेह्रथुम जिल्लाका बासिन्दाका लागि आगामी साउन ५ गतेदेखि आईपीओ निष्कासन गर्न लागेको हो ।  पहिलो चरण अन्तर्गत कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि ४ करोड...

लयमा फर्कियो बजार, बीमातर्फ सूर्या लाइफको सेयरमूल्यमा सर्वाधिक वृद्धि

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक ४९८.२ अंकले बढ्दै १७४२५.११ बिन्दुको उचाईमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ३५५.२६ अंकले बढ्दै १४२५४.६३ बिन्दुमा पुग्यो। आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्।...

सिवाईसी नेपाल र शालिग्राम लघुवित्तको एकिकृत कारोबार असार २९ देखि

काठमाण्डौ । शालिग्राम लघुवित्त वित्तीय संस्थालाई सफलतापूर्वक प्राप्ति गरेको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी असार २९ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएको छ । संस्थाले प्राप्तिपश्चात कायम भएको ‘सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट एकिकृत कारोबारको सुरुवात गर्ने भएको हो ।   ...

‘आरविवि म्युचुअल फन्ड १’ को इकाइ खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । आरविवि म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘आरविवि म्युचुअल फन्ड १’ को इकाइ खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । आरविवि म्युचुअल फन्ड १ को सार्वजनिक निष्कासन गत असार असार २३ गतेदेखि गरिएको थियो । राष्ट्रिय वाणिज्य बैंक कोष प्रवद्र्धक तथा आरविवि मर्चेन्ट बैंकिङ योजना व्यवस्थापक रहेको यो म्युचुअल फन्डको १० करोड...

एनआईसी एशिया फ्लेक्सी क्याप फन्डद्वारा १० करोड इकाइ निष्कासनको माग गर्दै बोर्डमा आवेदन

काठमाण्डौ । एनआईसी एशिया म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने एनआईसी एशिया फ्लेक्सी क्याप फन्डले  इकाई निष्कासनको माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ ।  योजनाले गत वैशाख ३१ गते इकाई निष्कासनका लागि बोर्डमा आवेदन दिएको हो ।   योजनाले रु. १० अंकित दरका १० करोड इकाई निष्कासन माग गर्दे असार १० गते धितोपत्र बोर्डमा...

सिवाईसी नेपाल लघुवित्तद्वारा आईपीओ निष्कासनका तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटर्ल नियुक्त

काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । संस्थाले ३.९५ करोड रुपैयाँबराबरको आईपीओ निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो।  संस्थाले रु. १०० अंकित दरका ३...