काठमाण्डौ । नेपाल एसबीआई बैंक लिमिटेडले हितग्राही खाताको वार्षिक सञ्चालन शुल्क बुझाउन आग्रह गरेको छ । बैंकले आ.व २०७६/७७ सम्म बैंकमा हितग्राही खाता खोलेका खाता सञ्चालनबापत वार्षिक शुल्क प्रति आ.व रु.१०० का दरले असार मसान्तसम्म बुझाउन आग्रह गरेको छ ।
उक्त शुल्क मेरो सेयरमार्फत विभिन्न अनलाइन पेमेन्ट जस्तै कनेक्ट आईपीएस, ई–सेवा,...
काठमाण्डौ । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई सफलतापूर्वक प्राप्ति गरेको नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी असार ३० गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएको छ । कम्पनीले प्राप्तिपश्चात कायम भएको ‘नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट एकिकृत कारोबारको सुरुवात गर्ने...
काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी(नेपाल)लिमिटेडको लिलामीमा राखिएको संस्थागत समूहको ५ लाख कित्ता बढी सेयरमा आवेदन दिने आज असार २५ गते अन्तिम दिन रहेको छ । कम्पनीले संस्थागत समूहको ५ लाख ४८ हजार ०२५ कित्ता संस्थापक सेयर लिलामीमा राखेको छ ।
यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोहि व्यक्ति, कम्पनी, तथा संघ संस्थाहरुले...
काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ । आज नेप्सेमा संस्थाको ३.५ प्रतिशत अर्थात ८१ हवार ८७६.७९५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
सिभिल लघुवित्तले आर्थिक वर्ष २०७६/७७ का लागि ३.५ प्रतिशत बोनस सेयर र ०.१८४२१ प्रतिशत नगद लाभांस गरी कुल ३.६८४२१ प्रतिशत लाभांस वितरण...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक ४२.०२ अंकले बढ्दै १६९२५.८८ बिन्दुको उचाईमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ४.२३ अंकले बढ्दै १३९००.०२ बिन्दुमा पुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन...
काठमाण्डौ । मैलुुङ खोला जलविद्युत कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति प्राप्त गरेको छ। कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बार्ड(सेबोन)बाट असार २३ गते अनुमति प्राप्त गरेको हो।
धितोपत्र बोर्डले कम्पनीलाई ७ करोड ३६लाख २८ हजार ६०० रुपैयाँबराबरको ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासनको अनुमति प्रदान गरेको हो।...
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले‘८ प्रतिशत एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०७८’ नामक ऋणपत्रको लगानी रकम र ब्याज समेत फिर्ता गर्ने भएको छ । यो ऋणपत्रको समयावधि आगामी असार ३१ गते समाप्त हुने हुँदा बैंकले ऋणपत्रधनीहरुलाई आवश्यक कागजात सहित लगानी रकम र ब्याज भुक्तानीका लागि बैंक खाताको विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।
उप...
काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सेयरशधनीहरुको हितग्रांही खातामा जम्मा गरिएको छ । संस्थाको गत चैत १८ गते सम्पन्न १० औा वार्षिक साधारण सभाबाट पारित ९.१९९ प्रतिशत बोनस सेयर बुक क्लोज गर्दा अभौतिक रुपमा सेयर धारण गरेका सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको हो ।
संस्थाले आर्थिक वर्ष २०७६/७७ का लागि...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा महिला सहयात्रा लघुवित्त र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो ।
महिला सहयात्रा लघुवित्तको १० प्रतिशत बोनस सेयर अर्थात १ लाख ३३ हजार १०० कित्ता र नेशनल माइक्रोफाइनान्स लघुवित्तको २१ प्रतिशत...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ । आज निर्जीवन बीमा उपसूचक १४४.७७ अंकले घट्दै १३८९५.७९ बिन्दुमा सीमित भयो । यो दिन जीवन बीमा उपसूचक पनि ७५.०८ अंकले घट्दै १६६८३.८६ बिन्दुमा झर्यो ।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन् ।
त्यस्तै...
काठमाण्डौ । हालै आईपीओ निष्कासन गरेको जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ ।
संस्थाको आईपीओ बाँडफाँड धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलमा आज बिहान फेसबुक लाइभ कार्यक्रममार्फत सम्पन्न भएको हो ।
संस्थाको आईपीओमा कुल २० लाख ८७ हजार ३ सय १७ खरिद आवेदन परेको थियो । कुल आवेदनमध्ये ६९ हजार ९...
काठमाण्डौ । सहारा विकास बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । बैंकको असार २२ गते बसेको सञ्चालक समितिको १८२ औँ बैठकले आर्थिक वर्ष २०७४/७५, २०७५/७६ र २०७६/७७ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी रु. २७ करोड २२ लाख ७० हजार ६०४ रुपैयाँको कुल ५.३२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो।
कुल लाभांसमध्ये ५.०५ प्रतिशतले हुन आउने...
काठमाण्डौ । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वामित्वमा रहेको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामीमा राखिएको संस्थागत समूहतर्फको सेयर बाँडफाँड गरिएको छ ।
उक्त बोलकबोल सेयर असार २२ गते बाँफाँड गरिएको हो । फरवार्ड लघुवित्तको ३ लाख ९४ हजार ६६४ कित्ता सेयर गत असार ३ गतेदेखि १७ गतेसम्म...
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले आगामी असार ३१ गतेदेखि ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ।
बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको १० वर्षे अवधिको ‘ १० वर्ष,८.५ प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०८७’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।
कुल निष्कासनमध्ये १८ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ...
काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने समयावधि थप गरिएको छ । गत असार २० गतेदेखि बैंकद्वारा जारी ऋणपत्रमा अब साउन ३ गतेसम्म आवेदन दिन सकिनेछ । यदि माग भन्दा बढी आवेदन प्राप्त भएमा साउन ३ गतेभन्दा अघि नै ऋणपत्रको बिक्री बन्द गरिने बैंकले जनाएको छ ।
बैंकले गत असार २० गतेदेखि १ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र...