काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड आज हुने भएको छ । गत असार ११ गतेदेखि असार १५ गतेसम्म निष्कासन गरिएको संस्थाको आईपीओ बाँडफाँड आज हुन लागेको हो ।
उक्त बाँडफाँड धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा बिहान ९ः३० बजे हुन लागेको हो ।
यो आईपीओमा २० लाख ४८ हजार ७ सय ६२ जना...
काठमाण्डौ । आरविवि म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘आरविवि म्युचुअल फन्ड १’ को सार्वजनिक निष्कासन आज(असार असार २३ गते)देखि गरिएको छ । राष्ट्रिय वाणिज्य बैंक कोष प्रवद्र्धक तथा आरविवि मर्चेन्ट बैंकिङ योजना व्यवस्थापक रहेको यो म्युचुअल फन्डको १० करोड इकाइ निष्कासन गरिएको हो ।
प्रति इकाइ मुल्य रु.१० दरको १० करोड इकाइमध्ये बीज...
काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको लिलामीमा राखेको संस्थागत समूहतर्फको अवितरित हकप्रद सेयर बाँडफाँड गरिएको छ ।
कम्पनीले गत असार ३ गतेदेखि १० गतेसम्म १३ लाख ८० हजार ७१८ कित्ता अवितरित हकप्रद सेयर बोलकबोलमार्फत बिक्री खुला गरेको थियो । उक्त लिलामी सेयर २ लाख ४५ हजार १६० कित्ताका लागि मात्रै आवेदन परेको धितोपत्र निष्कासन...
काठमाण्डौ । बोटलर्स नेपाल(तराई) लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांस भुक्तानी लिन आउन आग्रह गरेको छ ।
कम्पनीले वि.स २०७२ पुस २८ गते सम्पन्न २९ औँ वार्षिक साधारण सभाबाट पारित लाभांस लिन आउन आग्रह गरेको हो । उक्त लाभांस सम्बन्धित सेयरधनीहरुले वा सेयरधनीहरुको हकवालाहरुले पाचँ वर्ष पुगिसक्दा पनि हालसम्म लिन नआएकाले लिन आउन सूचना जारी...
काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संस्थागत समूहतर्फको ११ लाख कित्ता बढी अवितरित हकप्रद सेयर लिलामीमा राख्ने भएको छ । कम्पनीले गत असार ३ गतेदेखि १० गतेसम्म बोलपत्र आह्वान गरेर बिक्री नभएको ११ लाख ३५ हजार ५५८ कित्ता हकप्रद सेयर आगामी असार २९ गतेदेखि लिलामीमा राख्ने भएको हो ।
सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु वा...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ । आज निर्जीवन बीमा उपसूचक १५६.६२ अंकले घट्दै १३८६०.०७ बिन्दुमा सीमित भयो । यो दिन जीवन बीमा उपसूचक पनि १३६.२२ अंकले ओरालो लाग्दै १६९५४.५४ बिन्दुमा झर्यो ।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ ।
आज नेप्सेमा निर्धन उत्थानको १३ प्रतिशत बोनस सेयर र स्वरोजगार लघुवित्तको १२.३९ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।
निर्धन उत्थानकोको १९ लाख ५० हजार र स्वरोजगार लघुवित्तको ४ लाख ५३ हजार...
काठमाण्डौ । एनआईबिएल एस क्यापिटल लिमिटेडले आफ्ना लगानीकर्ताका लागि लगानी गर्ने सुवर्ण अवसर ल्याएको छ। कम्पनीले एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) को सफलतापूर्वक सञ्चालनको दोस्रो वार्षिकोत्सवको उपल्क्षयमा लगानीको अवसर ल्याएको हो ।
यस योजनामा सहभागी भई लगानीकर्ताले आफ्नो लगानीलाई...
काठमाण्डौ । आईपीओ निष्कासनका लागि राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओको प्रत्याभूतिकर्ताका रुपमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।
प्रत्याभूतिकर्ता नियुक्ति सम्बन्धमा राष्ट्र उत्थान र प्रभु क्यापिटलबीच आज एक सम्झौता भएको छ। सम्झौतापत्रमा राष्ट्र उत्थान लघुवित्तका तर्फबाट कार्यकारी निर्देशक...
काठमाण्डौ । एनआईसी एशिया म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘एनआईसी एशिया सेलेक्ट–३०(इन्डेक्स फन्ड)का इकाइहरुको बाँडफाँड गरिएको छ । गत असार १० गतेदेखि बिक्री खुला गरिएको ‘एनआईसी एशिया सेलेक्ट–३०(इन्डेक्स फन्ड) का इकाइहरुको बाँडफाँड(बीजपूँजी समेत) असार २० गते गरिएको हो ।
उक्त बाडँफाँड सम्बन्धि विवरण सीडीएस एण्ड क्लियरिङ...
काठमाण्डौ । अरुण भ्यालि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको लिलामीमा राखिएको अवितरित हकप्रद सेयरको बोलकबोल(गोप्य सिल्ड टेन्डर) आज(असार २१ गते)खोलिने भएको छ ।
उक्त बोलकबोल आज बिहान ११ बजे कमलादीमा रहेको मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा खोलिने भएको हो ।
कम्पनीले गत वैशाख ६ गतेदेखि जेठ २ गतेसम्म बिक्री खुला गरी आवेदन...
काठमाण्डौ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज(असार २१ गते) अन्तिम दिन रहेको छ । संस्थाले गत असार १७ गतेदेखि ३ लाख कित्ता बढी आईपीओ निष्कासन गरेको थियो ।
संस्थाले जारी पूँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२.११ प्रतिशतले हुन आउने ३ करोड ८९ लाख रुपैयाँबराबरको रु। १०० रुपैयाँ अंकित दरका ३ लाख ८९ हजार...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा एक बैंक र एक लघुवित्तको १६ लाख कित्ता बढी बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा सांग्रिला डेभलपमेन्ट बैंकको १३ लाख ३ हजार ३२०.२० कित्ता र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख ६४ हजार ४४८.३५ कित्ता गरी ुकल १६ लाख ६७ हजार ७६८.५५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
अर्थात नेप्सेमा...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक ११९.७९ अंकले घट्दै १४०१६.६९ अंकमा सीमित भयो। यो दिन जीवन बीमा उपसूचक पनि ४४.९९ अंकले घट्दै १७०९०.७६ बिन्दुमा झर्यो। आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्।
त्यस्तै आज सबेभन्दा धेरै गुमाउने शीर्ष १०...
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज(असार २० गते) अन्तिम दिन रहेको छ । बैंकले गत असार ०६ गतेदेखि ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको थियो ।
बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको १० वर्षे अवधिको ‘एनआईसी एशिया ऋणपत्र–२०८८’ नामक ऋणपत्र निष्कासन गरेको हो ।
यो ऋणपत्रको कुल ३० लाख...