सेयर बजार


चालु आर्थिक वर्षमा १४.३४ अर्ब रुपैयाँबराबरको आईपीओ निष्कासनका लागि अनुमति

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको हालसम्म कूल १८ कम्पनीलाई साधारण शेयर (आइपिओ) बिक्रीको अनुमति दिएको छ । बोर्डको विवरणअनुसार पछिल्लोपटक युनियन लाइफ इन्स्योरेन्स कम्पनीले अनुमति पाएको छ । सो कम्पनीले रु ६४ करोड ५० लाख बराबरको ६४ लाख ५० हजार कित्ता साधारण शेयर बिक्री गर्न पाउने अनुमति पाएको छ ।          बोर्डले...

मुक्तिनाथ क्यापिटलद्वारा हितग्राही खाता नविकरण गर्न आग्रह

काठमाण्डौ । मुक्तिनाथ क्यापिटल लिमिटेडले हितग्राही खाता नविकरण गर्न आग्रह गरेको छ । कम्पनीले मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंक तथा लुम्बिनी विकास बैंकमार्फत हितग्राही खाता खोलेका हितग्राही खाताधनीहरुलाई खाता सञ्चालन गरेबापत वार्षिक शुल्क रु.१०० रुपैयाँका दरले भुक्तानी गर्न सूचना प्रकाशित गरेको हो ।  कम्पनीले असार...

लक्ष्मी बैंकले असार २८ गतदेखि रु.२ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने

काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडले आगामी असार २८ गतेदेखि २ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख कित्ता भएको १० वर्षे अवधिको ‘ १० वर्ष,८.५ प्रतिशत लक्ष्मी बैंक डिबेन्चर ’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।   कुल निष्कासनमध्ये १२ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ ८ लाख इकाइ...

1663308665norvic-gif.gif

ज्योति विकास बैंकको १.५० अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन आजदेखि

काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले आज(असार २० गते)देखि १ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको छ ।  बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १५ लाख कित्ता भएको १० वर्षे अवधिको ‘९ प्रतिशत १० वर्षे ज्योति विकास बैंक बोन्ड २०८७’ नामक ऋणपत्र निष्कासन गरेको हो ।   कुल निष्कासनमध्ये ९ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ ६ लाख...

सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत आज असार ०६ गतेदेखि निष्कासन गरेको ७५ करोड रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।  बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ७ लाख ५० हजार कित्ता भएको १० वर्षे अवधिको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७’ नामक...

‘सिद्धार्थ व्यवस्थित लगानी योजना’को इकाइ खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । सिद्धार्थ म्युचुुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘सिद्धार्थ व्यवस्थित लगानी योजना ’ मा आवेदन दिने आज(असार २० गते)अन्तिम दिन रहेको छ । सिद्धार्थ बैंक कोष प्रवद्र्धक तथा सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यो म्युचुुअल फन्डको २ करोड इकाइको सार्वजनिक निष्कासन गत असार १६ गतेदेखि गरिएको थियो ।  प्रति इकाइ...

16454172591200x120.gif

नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तको संस्थागत सेयर लिलामीमा

काठमाण्डौ । नबिल बैंक लिमिटेडको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थागत समूहतर्फको १ लाख कित्ता बढी सेयर आज(असार १८गते)देखि लिलामीमा राखिएको छ । संस्थाको १ लाख ८५ हजार ६५३ कित्ता संस्थापक सेयर लिलामीमा राखिएको हो। सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी संघसंस्थाहरुले...

एचआईडीसीएलले साउन ५ गतेदेखि हकप्रद निष्कासन गर्ने

काठमाण्डौ । हाईड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड कम्पनी लिमिटेड(एचआईडीसीएल)ले आगामी साउन ५ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले विद्यमान चुक्तापूँजी ११ अर्ब रुपैयाँको १ः१ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका १० करोड कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । यो हकप्रदमा गत जेठ २७ गतेसम्म कारोबार भई कायम भएका...

नेप्सेमा दोहोरो अंकको वृद्धि, नेको इन्स्योरेन्सको सर्वाधिक कारोबार

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज जीवन बीमा उपसूचक वृद्धि भएको छ। आज जीवन बीमा उपसूचक ७४.२४ अंकले बढ्दै १७१३५.७५ बिन्दुको उचाईमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक भने गिरावट आयो। निर्जीवन बीमा उपसूचक ५.७ अंकले घट्दै १४१३६.४८ बिन्दुमा सीमित भयो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूूचीमा कुनै पनि बीमा कम्पनीहरुले आफ्नो...

सिर्जना फाइनान्सको ७ लाख कित्ता बढी संस्थापक सेयर साधारण सेयरमा परिणत

काठमाण्डौ । सिर्जना फाइनान्स लिमिटेडको सेयर संरचना परिवर्तन गरिएको छ । सेयर संरचना परिवर्तन गर्दै कम्पनीको ७ लाख कित्ता बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण गरिएको छ। कम्पनीको ७ लाख ६३ हजार २६३ कित्ता संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण भएको हो।  रुपान्तरणपश्चात कम्पनीमा संस्थापक सेयरधनीको स्वामित्व ५२ प्रतिशत र...

सनराइज क्यापिटलद्वारा डिम्याट खाता नविकरण गर्न आग्रह

काठमाण्डौ । सनराइज क्यापिटल लिमिटेडले हितग्राहीहरुलाई डिम्याट खाताको नबिकरण शुल्क बुझाउन आग्रह गरेको छ । क्यापिटलले हितग्राहीहरुलाई आर्थिक वर्ष २०७७÷७८ सम्मको डिम्याट खाता सञ्चालन गरेबापत वार्षिक शुल्क प्रति आ.व रु १०० का दरले क्यापिटल र  सनराइज बैंक लिमिटेडका शाखा कार्यलयहरु मार्फत भुक्तानी गर्न आग्रह गरेको छ ।  ह...

मनकामना स्मार्ट लघुवित्तद्वारा आजदेखि ३.८९ लाख कित्ता आईपीओ निष्कासन

काठमाण्डौ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आज(असार १७ गते)देखि ३ लाख कित्ता बढी आईपीओ निष्कासन गरेको छ ।  संस्थाले जारी पूँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२.११ प्रतिशतले हुन आउने ३ करोड ८९ लाख रुपैयाँबराबरको रु. १०० रुपैयाँ अंकित दरका ३ लाख ८९ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो ।जारी पूँजीको ०.५ प्रतिशत...

परिसूचकमा सामान्य अंकको गिरावट, नेपाल इन्स्योरेन्सको सर्वाधिक कारोबार

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज निर्जीवन बीमा उपसूचकमा झिनो अंकको वृद्धि आएको छ। आज निर्जीवन बीमा उपसूचक ०.९३ अंकले बढ्दै १४१३४.५१ बिन्दुमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक भने १११.३९ अंकले घट्दै १७०६१.०१ बिन्दुुमा सीमित भयो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न...

अरुण भ्यालि हाइड्रोपावरको अवितरित हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अवितरित हकप्रद सेयरमा आवेदन दिने आज(असार १६ गते) अन्तिम दिन रहेको छ। कम्पनीले गत वैशाख  ६ गतेदेखि जेठ २ गतेसम्म बिक्री खुला गरी आवेदन नपरेका ४ लाख  ३५ हजार ८९४ कित्ता सर्वसाधारण समूहतर्फको हकप्रद सेयर गत असार ९ गतेदेखि लिलामीमा राखेको थियो। कम्पनीले गत चैत ८ गतेसम्म कायम...

कृषि विकास बैंकको डिबेन्चर रजिस्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त

काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडको डिबेन्चर रिजष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड नियुक्त भएको छ । बैंकको ७ वर्षे अवधिको ६ अर्ब रुपैयाँ कृषि ऋणपत्रको डिबेन्चर रजिस्ट्रारमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरिएको हो ।   कृषि विकास बैंकले कृषि क्षेत्रमा लगानी गरी कृषि क्षेत्रमा दीर्घकालीन साधनको उपलब्धता सहज बनाउन कृषि...