सेयर बजार


‘सिद्धार्थ व्यवस्थित लगानी योजना’को सार्वजनिक निष्कासन आजदेखि

काठमाण्डौ । सिद्धार्थ म्युचुुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘सिद्धार्थ व्यवस्थित लगानी योजना ’ को सार्वजनिक निष्कासन आज(असार १६ गते)देखि गरिएको छ । सिद्धार्थ बैंक कोष प्रवद्र्धक तथा सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यो म्युचुुअल फन्डको २ करोड इकाइ निष्कासन भएको हो ।  प्रति इकाइ मुल्य रु.१० दरको २ करोड इकाइ...

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको महुली लघुवित्तको सेयर लिलामीमा

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर आज(असार १५ गते)देखि लिलामीमा राखेको छ।  बैंकले आफ्नो स्वामित्वमा रहेको महुली लघुवित्तको ५५ हजार ०७० कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो।  सेयर खरिदका लागि न्यूनतम मूल्य प्रतिकित्ता रु.७३० रुपैयाँ निर्धारण गरिएको छ। बोलपत्र आवेदन पेश...

राधी विद्युत कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्कट एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा प्रस्तावित ३६.५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ८२१ रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो कारोबार दिन संस्थाको सेयरमूल्य प्रतिकित्ता ११२० रुपैयाँ कायम...

1663308665norvic-gif.gif

जीवन विकास लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज(असार १५ गते) अन्तिम दिन रहेको छ । संस्थाले आम सर्वसाधारणका लागि गत असार ११ गतेदेखि १९ लाख कित्ता बढी आईपीओ निष्कासन गरेको थियो ।  संस्थाले जारी पूँजी ६० करोड ८४ लाख रुपैयाँको ३२.५० प्रतिशतले हुन आउने १९ करोड ७७ लाख ३० हजार रुपैयाँबराबरको रु. १०० रुपैयाँ अंकित...

परिसूचकमा सामान्य वृद्धि, बीमातर्फ नेपाल इन्स्योरेन्सको सर्वाधिक कारोबार

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज जीवन बीमा उपसूचक १४.०६ अंकले बढ्दै १७३३८.३८ बिन्दुको उचाईमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक भने ३७.२७ अंकले घट्दै १४३८५.१० बिन्दुमा झर्यो।    आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि...

प्रभु क्यापिटलद्वारा डिम्याट खाता तथा मेरो सेयर नविकरण गर्न आग्रह

काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडका हितग्राही खाताधनीहरुलाई वार्षिक शुल्क बझाउन क्यापिटलले आग्रह गरेको छ । प्रभुु क्यापिटलबाट हितग्राही खाता खोली धितोपत्र कारोबार गरिरहेका हितग्राही खाताधनीहरुले हितग्राही खाता नविकरणका लागि बुझाउन बाँकी वार्षिक शुल्क प्रति आ.व रु.१०० बुझाउन क्यापिटलले एक सूचना जारी गर्दै आग्रह गरेको हो । यसका...

16454172591200x120.gif

‘एनआईसी एशिया सेलेक्ट–३०’ को इकाइ खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । एनआईसी एशिया म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘एनआईसी एशिया सेलेक्ट–३०(इन्डेक्स फन्ड)मा आवेदन दिने आज(असार १४ गते)अन्तिम दिन रहेको छ । यो योजनाको सार्वजनिक निष्कासन गत असार १० गतेदेखि गरिएको थियो । एनआईसी एशिया बैंक कोष प्रवद्र्धक तथा एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको यो म्युचुुअल फन्डको १० करोड इकाइ...

‘आरविवि म्युचुअल फन्ड १’ को सार्वजनिक निष्कासन असार २३ देखि

काठमाण्डौ । आरविवि म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘आरविवि म्युचुअल फन्ड १’ को सार्वजनिक निष्कासन आगामी असार असार २३ गतेदेखि हुने भएको छ । राष्ट्रिय वाणिज्य बैंक कोष प्रवद्र्धक तथा आरविवि मर्चेन्ट बैंकिङ योजना व्यवस्थापक रहेको यो म्युचुअल फन्डको १० करोड इकाइ निष्कासन हुन लागेको हो ।  प्रति इकाइ मुल्य रु.१० दरको १० करोड...

राधी विद्युत कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि असार १५ गते देखि असार २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य हुनेछन्। कम्पनीले आर्थिक...

कुमारी धनवृद्धि योजनाद्वारा १२ करोड इकाई निष्कासन गर्न बोर्डमा आवेदन

काठमाण्डौ । कुमारी म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा हुने कमारी धनवृद्धि योजनाले इकाई निष्कासनको माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ ।   योजनाले १२ करोड इकाई निष्कासन माग गर्दे असार १० गते धितोपत्र बोर्डमा आवेदन दिएको हो । यो योजनाको योजना व्यस्थापक कुमारी क्यापिटल लिमिटेड रहेको छ । यो योजना बन्द मुखी योजना हुनेछ...

वृद्धिका साथ साताको सुरुवात, बीमातर्फ नेको इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक ४०.५१ अंकले घट्दै १४४१७.१७ बिन्दुमा सीमित भयो। यो दिन जीवन बीमा उपसूचक पनि १२.९६अंकले ओरालो लाग्दै १७३११ बिन्दुमा झर्यो। आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातर्फ आज...

अपि पावरको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत जेठ २० गतेदेखि हकप्रद सेयर निष्कासन गरेको थियो। कम्पनीले आफ्ना सेयरधनीहरुका लागि २९.३८ प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो। कम्पनीले गत वैशाख १९ गते नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्कासनको अनुमति पाएपछि १ः०।२९३८ को अनुपातमा प्रतिसेयर...

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयरको लिलामी आजदेखि

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आज(असार १३ गते)देखि संस्थापक समूहतर्फको सेयर लिलामीमा राखेको छ । संस्थाले १ लाख कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो ।   यो सेयरमा इच्छुक साविकका संस्थापक सेयरधनी वा योग्य जो कोहि व्यक्ति, कम्पनी, संघ संस्थाहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन्।  सेयरको...

तेह्रथुम पावर कम्पनीले आईपीओ निष्कासन गर्ने, बोर्डबाट पायो अनुमति

काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति प्राप्त गरेको छ। कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बार्ड(सेबोन)बाट असार १० गते अनुमति प्राप्त गरेको हो।  धितोपत्र बोर्डले कम्पनीलाई १२ करोड रुपैयाँबराबरको १२ लाख कित्ता आईपीओ निष्कासनको अनुमति प्रदान गरेको हो। कम्पनीले यो आईपीओ स्थानिय र सर्वसाधारणका...

आरबीबी म्युचुअल फन्ड १ लाई बोर्डबाट निष्कासनको अनुमति

काठमाण्डौ । आरबीबी म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ७ वर्षे अवधिको आरबीबी म्युचुअल फन्ड १ ले नेपाल धितोपत्र बोर्ड(सेबोनबाट) निष्कासन अनुमति पाएको छ ।  १ अर्ब रुपैयाँ बराबरको यो म्युचुअल फन्डलाई बोर्डले असार १० गते निष्कासनको अनुमित प्रदान गरेको हो । यो म्युचुअल फन्डको कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र योजना...