सेयर बजार


‘एनआईबीएल समृद्धि फन्ड–२’का १२ करोड इकाईहरु नेप्से सूचीकृत

काठमाण्डौ । एनआईबिएल म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘एनआईबीएल समृद्धि फन्ड–२’ का इकाइहरु नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ । गत वैशाख १३ गतेदेखि बिक्री खुला गरिएको ‘एनआईबीएल समृद्धि फन्ड–२’ का १२ करोड इकाइ नेप्सेको असार ९ गतेको निर्णयअनुसार सूचीकृत भएको हो । असार ११ गते नेप्से र एनएमबि क्यापिटलबीच सूचीकरण...

ज्याति विकास बैंकले असार २० गतेदेखि रु १.५० अर्बको ऋणपत्र निष्कासन गर्ने

काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले आगामी असार २० गतेदेखि १ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १५ लाख कित्ता भएको १० वर्षे अवधिको ‘९ प्रतिशत १० वर्षे ज्योति विकास बैंक बोन्ड २०८७’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।   कुल निष्कासनमध्ये ९ लाख इकाइ व्यक्तिगत तवरबाट र...

अपी पावर कम्पनीको हकप्रदमा आवेदन दिन दुई दिन बाँकी

काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडको हकप्रदमा आवेदन दिन २ कार्य दिन बाँकी रहेको छ । कम्पनीले गत जेठ २० गतेदेखि हकप्रद सेयर निष्कासन गरेको थियो। कम्पनीले आफ्ना सेयरधनीहरुका लागि २९.३८ प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो। कम्पनीले गत वैशाख १९ गते नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्कासनको अनुमति पाएपछि १ः०.२९३८ को अनुपातमा प्रतिसेयर...

1663308665norvic-gif.gif

जीवन विकास लघुवित्तको आईपीओ निष्सकान आजदेखि

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आज(असार ११ गते)देखि आईपीओ निष्कासन गरेको छ । संस्थाले आजदेखि १९ लाख कित्ता बढी आईपीओ निष्कासन गरेको हो ।  संस्थाले जारी पूँजी ६० करोड ८४ लाख रुपैयाँको ३२.५० प्रतिशतले हुन आउने १९ करोड ७७ लाख ३० हजार रुपैयाँबराबरको रु. १०० रुपैयाँ अंकित दरका १९ लाख ७७ हजार ३०० कित्ता साधारण सेयर...

जीवन विकास लघुवित्तको आईपीओ निष्कासन भोलिदेखि

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले भोलि(असार ११ गते)देखि आईपीओ निष्कासन गर्ने भएको छ । संस्थाले भोलिदेखि १९ लाख कित्ता बढी आईपीओ निष्कासन गर्न लागेको हो ।  संस्थाले जारी पूँजी ६० करोड ८४ लाख रुपैयाँको ३२।५० प्रतिशतले हुन आउने १९ करोड ७७ लाख ३० हजार रुपैयाँबराबरको रु. १०० रुपैयाँ अंकित दरका १९ लाख ७७ हजार ३०० कित्ता...

नेप्सेको गिरावट जारी, बीमातर्फ नेपाल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक १७७.२४ अंकले घट्दै १४४५७.६८ बिन्दुमा सीमित भयो। यो दिन जीवन बीमा उपसूचक पनि १४३.८८ अंकले घट्दै १७३२३.९६ बिन्दुमा सीमित भयो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्।  त्यस्तै आज सबैभन्दा धेरै...

16454172591200x120.gif

नेशनल माइक्रोफाइनान्सको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामीमा राखिएको संस्थागत समूहको सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । संस्थाले गत असार ३ गतेदेखि ७८ हजार १५० कित्ता संस्थापक सेयर लिलामीमा राखेको थियो ।  यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि व्यक्ति,कम्पनी,संघ संस्थाहरुले बोलपत्र आवेदन...

‘एनआईसी एशिया सेलेक्ट–३०’ को सार्वजनिक निष्कासन आजदेखि

काठमाण्डौ । एनआईसी एशिया म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘एनआईसी एशिया सेलेक्ट–३०(इन्डेक्स फन्ड) सार्वजनिक निष्कासन आज(असार १० गते)देखि गरिएको छ । एनआईसी एशिया बैंक कोष प्रवद्र्धक तथा एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको यो म्युचुुअल फन्डको १० करोड इकाइ निष्कासन भएको हो ।  प्रति इकाइ मुल्य रु.१० दरको १० करोड इकाइमध्ये...

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र रजिष्ट्रारमा आरबिबि मर्चेन्ट बैंकिङ नियुक्त

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ऋणपत्र रजिष्ट्रारको रुपमा आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ।  सेयर रजिष्ट्रारमा नियुक्तभएसँगै अब बैंकको ऋणपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका ऋणपत्रधनीहरुको लागत अद्यावधिक गरी राख्ने तथा ऋणपत्रधनीहरुको ब्याज भुक्तानी सम्बन्धी...

एनआईसी एशिया बैंकको ऋणपत्रमा असार २० गतेसम्म आवेदन दिन सकिने

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने समयावधि थप गरिएको छ । एनआईसी एशिया बैंकले गत असार ०६ गतेदेखि निष्कासन गरेको ३ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा अब असार २० गतेसम्म आवेदन दिने सकिनेछ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको १० वर्षे अवधिको ‘एनआईसी एशिया ऋणपत्र–२०८८’ नामक ऋणपत्र निष्कासन...

कामना सेवा विकास बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाण्डौ । कामना सेवा विकास बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। बैंकको अंकित तथा चुक्तामूल्य रु १००० कायम भएका १० लाख  कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो।  ‘९% कामना सेवा बैंक लिमिटेड ऋणपत्र २०८७’ नामक यो ऋणपत्र धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम गत जेठ ७ गतेको निर्णय बमोजिम सूचीकरण गरिएको...

परिसूचकमा दोहोरो अंकको गिरावट, बीमातर्फ नेपाल इन्स्योरेनसको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको चौथो कारोबार दिन  आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ३८७.४२ अंकले घट्दै १७४९४.७८ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि २८०.१२ अंकले ओरालो लाग्दै १४५३१.४२ बिन्दुमा झर्यो।    आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल...

अरुण भ्यालि हाइड्रोपावरको अवितरित हकप्रद सेयर लिलामीमा

काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आज(असार ९ गतेदेखि)हकप्रद सेयर लिलामीमा राखेको छ। कम्पनीले गत वैशाख  ६ गतेदेखि जेठ २ गतेसम्म बिक्री खुला गरी आवेदन नपरेका ४ लाख  ३५ हजार ८९४ कित्ता सर्वसाधारण समूहतर्फको हकप्रद सेयर लिलामीमा राखेको हो। कम्पनीले गत चैत ८ गतेसम्म कायम सेयरधनीहरुका लागि १ सेयर बराबर ०.५०...

मुक्तिनाथ विकास बैंकले ऋणपत्र निष्कासन गर्ने, बोर्डबाट पायो अनुमति

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट ऋणपत्र निष्कासनको अनुमति प्राप्त गरेको छ । बैंकले असार ८ गते ‘ ७ वर्ष,८.७५ प्रतिशत मुक्तिनाथ विकास बैंक डिबेन्चर’ नामक ऋणपत्र निष्कासनको अनुमति पाएको हो । धितोपत्र बोर्डबाट अनुमति पाएसँगै अब बैंकले प्रति इकाइ १ हजार रुपैयाँ अंकित दरका १२ लाख ५० हजार कित्ताले...

बोडद्वारा ज्योति विकास बैंकलाई ऋणपत्र निष्कासनको अनुमति

काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट ऋणपत्र निष्कासनको अनुमति प्राप्त गरेको छ । बैंकले गत जेठ २७ गते  ‘९ प्रतिशत १० वर्षे ज्योति विकास बैंक बोन्ड २०८७’ नामक ऋणपत्र निष्कासनको अनुमति पाएको हो । बैंकले ऋणपत्र निष्कासनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा गत फागुन ११ गते आवेदन दिएको थियो।  अब...