काठमाण्डौ । सिभिल बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले ऋणपत्र निष्कासनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ। ऋणपत्र निष्कासनको अनुमति माग गर्दै बैंकले गत जेठ २४ गते बोर्डमा आवेदन दिएको हो।
बैंकले ‘९ प्रतिशत, १० वर्षे सिभिल बैंक डिबेन्चर २०८८’ नामक ऋणपत्र निष्कासन गर्ने तयारी गरेको हो। धितोपत्र...
काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडको हकप्रदमा आवेदन दिने समयावधि थप गरिएको छ । कम्पनीको हकप्रदमा आवेदन दिने समयावधि असार १३ गतेसम्मका लागि लम्बाइको हो ।
कम्पनीले गत वैशाख १९ गते नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्कासनको अनुमति पाएपछि १ः०.२९३८ को अनुपातमा प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर...
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७’ नामक ऋणपत्रको समयावधि थप गरिएको छ । बैंकले गत असार ०६ गतेदेखि ७५ करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको छ । अब लगानीकर्ताले यो ऋणपत्रमा असार २० गतेसम्म आवेदन दिन सक्नेछन् ।
बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ७ लाख ५० हजार कित्ता भएको...
काठमाण्डौ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । संस्थाले आगामी असार १७ गतेदेखि ३ लाख कित्ता बढी आईपीओ निष्कासन गर्न लागेको हो ।
संस्थाले जारी पूँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२.११ प्रतिशतले हुन आउने ३ करोड ८९ लाख रुपैयाँबराबरको रु. १०० रुपैयाँ अंकित दरका ३ लाख ८९ हजार कित्ता साधारण...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा उछाल आएको छ। आज जीवन बीमा उपसूचक ३८७.८५ अंकले बढ्दै १७८८२.२० बिन्दुको उचाईमा पुुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ३७५.२३ अंकले बढ्दै १४८११.५४ बिन्दुमा पुुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। आज...
काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले वािर्षक साधारण सभा आह्वान गरेको छ। कम्पनीको गत असार ७ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा आह्वान गरेको हो।
बैठकले आगामी असार २९ मंगलबारका दिन गते त्रिपुरेश्वरमा अवस्थित कम्पनीको केन्द्रिय कार्यालयमा बिहान ११ बजे भर्चअल माध्यम जुमबाट सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त...
काठमाण्डौ । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्कट एक्सचेन्ज(नेप्से)ले संस्थाद्वारा प्रस्तावित १४ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।
नेप्सेले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ५४९ रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो कारोबार दिन संस्थाको सेयरमूल्य प्रतिकित्ता...
काठमाण्डौ । सिद्धार्थ म्युचुुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘सिद्धार्थ व्यवस्थित लगानी योजना ’ को सार्वजनिक निष्कासन आगामी असार १६ गतेदेखि हुने भएको छ । सिद्धार्थ बैंक कोष प्रवद्र्धक तथा सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यो म्युचुुअल फन्डको २ करोड इकाइ निष्कासन हुन लागेको हो ।
प्रति इकाइ मुल्य रु.१० दरको २ करोड...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले नागरिक लगानी कोष(सीआईटी)को सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले कोषद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित ९ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।
नेप्सेले सेयरमूल्य समायोजन गर्दे प्रतिकित्ता ३७४३ रुपैयाँ कायम गरेको छ । अघिल्लो कारोबार दिन सीआईटीको मूल्य प्रतिकित्ता ४०८०...
काठमाण्डौ । प्रभु म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘प्रभु सेलेक्ट फन्ड’ का इकाइहरुको नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ । गत जेठ ५ गतेदेखि बिक्री खुला गरिएको ‘प्रभु सेलेक्ट फन्ड’ का १२ करोड ५० लाख नेप्सेको असार ६ गतेको निर्णयअनुसार सूचीकृत भएको हो । असार ७ गते नेप्से र प्रभु क्यापिटलबीच सूचीकरण सम्झौता भएको थियो...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ४५१.११ अंकले घट्दै १७४९४.३४ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ४२९.६३ अंकले ओरालो लाग्दै १४४३२.०९ बिन्दुमा झर्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न स...
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ऋणपत्रको बाँडफाँट कार्य सम्पन्न भएको छ । बैंकले गत जेठ २५ गतेदेखि २८ गतेसम्म जारी गरेको २.५ अर्ब रुपैयाँबराबरको ‘८।५ आरबीबीएल डिबेन्चर २०८३’ नामक ऋणपत्र असार ३ गते बाँडफाँड गरेको हो ।
बैंकले ऋणपत्रको २५ लाख इकाइमध्ये ६० प्रतिशत अर्थात १५ लाख कित्ताले हुन आउने रु.१ अर्ब ५० करोड ऋणपूँजी...
काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी)को लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि कोषले भोलि(असार ८ गते) एक दिन बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् ।
कोषले गत आर्थिक वर्ष २०७६/७७ का लागि ९...
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकले हकप्रद निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । बैंकले सतप्रतिशत हकप्रद सेयर निष्कासनको माग गर्दै असार ४ गते बोर्डमा आवेदन दिएको हो ।
बैंकले १ः१(सतप्रतिशत)अनुपात अर्थात रु.१०० अंकित दरका कुल १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद सेयर निष्कासन हकप्रद सेयर निष्कासनको...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ३१०.९४ अंकले घट्दै १७९४५.४५ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि २७९.२५ अंकले घट्दै १४८५५.१८ बिन्दुमा झर्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्।
त्यस्तै...