सेयर बजार


तीनवटा लघुवितका संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको तीनवटा लघुवित्तको संस्थापक सेयर लिलामीमा राखेको छ ।  बैंकले आफ्नो स्वामित्वमा महुली लघुवित्त, आरएमडीसी लघुवित्त र मेरो माइक्रोफाइनान्स लघुवित्तका संस्थापक सेयरहरु लिलामीमा राखेको हो । बैंकले आरएमडीसी लघुवित्तको ३ लाख ८६ हजार १९५ कित्ता, महुली लघुवित्तको ५५ हजार ५७०...

नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । नबिल बैंक लिमिटेडको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थागत समूहतर्फको सेयर आज(असार ६ गते)देखि लिलामीमा राखिएको छ । संस्थाको १ लाख ९० हजार ६५६ कित्ता संस्थापक सेयर लिलामीमा राखिएको हो। सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी संघसंस्थाहरुले बोलपत्र आवेदन पेश...

‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७’ को सार्वजनिक निष्कासन आजदेखि

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आज(असार ०६ गते)देखि ७५ करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ७ लाख ५० हजार कित्ता भएको १० वर्षे अवधिको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७’ नामक ऋणपत्र निष्कासन गरेको हो ।   यो ऋणपत्रको ७ लाख ५० हजार कित्तामध्ये ४ लाख ५० हजार कित्ता...

1663308665norvic-gif.gif

एनआईसी एशिया बैंकको ऋणपत्र निष्कासन आजदेखि ?

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आज(असार ०६ गते)देखि ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको छ ।  बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको १० वर्षे अवधिको ‘एनआईसी एशिया ऋणपत्र–२०८८’ नामक ऋणपत्र निष्कासन गरेको हो ।  यो ऋणपत्रको कुल ३० लाख कित्तामध्ये १८ लाख कित्ता व्यक्तिगत तबरबाट र बाँकी १२ लाख कित्ता...

नेप्सेमा ११ लाख कित्ता बढी बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सिर्जना फाइनान्स लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको १३.५९ प्रतिशत बोनस सेयर अर्थात ११ लाख ५१ हजार ९५०.१७ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।  संस्थाले गत  आर्थिक वर्षका लागि १३.५९ प्रतिशत बोनस सेयर र ०.६८ प्रतिशत नगद लाभांस वितरण गरेको थियो ।  ...

अन्तिम कारोबार दिन सामान्य अंकले घट्यो नेप्से, बीमातर्फ एनएलजी इन्स्योरेन्सको सेयरमूल्यमा सर्वाधिक वृद्धि

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक ५२.९८ अंकले बढ्दै १५१३४.४३ बिन्दुको उचाईमा पुुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १५.०५ अंकले बढ्दै १८२५६.४० बिन्दुमा पुुग्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनस्ले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो।...

16454172591200x120.gif

समृद्धि फाइनान्सको अवितरित हकप्रद सेयर लिलामीमा

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संस्थागत समूहतर्फको १३ लाख कित्ता बढी अवितरित हकप्रद सेयर लिलामीमा राखेको छ । संस्थाले गत मंसिर १० गतेदेखि १७ गतेसम्म बोलपत्र आह्वान गरेर बिक्री नभएको १३ लाख ८० हजार ७१८ कित्ता हकप्रद सेयर आज(असार ३ गते)देखि लिलामीमा राखेको हो । सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही...

नेशनल माइक्रोफाइनान्सको संस्थापक सेयरको लिलामी आजदेखि

काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत समूहको सेयर लिलामीमा राखेको छ । संस्थाले आज(असार ३ गते)देखि ७८ हजार १५० कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो ।  यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि व्यक्ति,कम्पनी,संघ संस्थाहरुले बोलपत्र आवेदन दिन सक्नेछन्। विद्यमान सं...

जीवन विकास लघुवित्तले असार ११ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । संस्थाले आगामी असार ११ गतेदेखि १९ लाख कित्ता बढी आईपीओ निष्कासन गर्न लागेको हो ।  संस्थाले जारी पूँजी ६० करोड ८४ लाख रुपैयाँको ३२.५० प्रतिशतले हुन आउने १९ करोड ७७ लाख ३० हजार रुपैयाँबराबरको रु. १०० रुपैयाँ अंकित दरका १९ लाख ७७ हजार ३०० कित्ता साधारण...

फरवार्ड माइक्रोफाइनान्सको सेयर लिलामीमा

काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयरधनी आरएमडीसी लघुवित्त लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा रहेको संस्थापक सेयर लिलामीमा राखिएको छ । फरवार्ड माइक्रोफाइनान्सको ३ लाख ९४ हजार ६३४.४६ कित्ता सेयर आज(असार ३ गतेदेखि)ं लिलामीमा राखिएको हो ।  सेयर खरिदका लागि इच्छुक विद्यमान...

नेप्सेमा भारी गिरावट, बीमातर्फ नेपाल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ४०६.८२ अंकले घट्दै १८२४०.३७ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ४०३.१२ अंकले ओरालो लाग्दै १५०८१.४५ बिन्दुमा सीमित भयो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न...

राष्ट्र बैंकको विकास ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल राष्ट्र बैंकको विकास ऋणपत्र नेपाल स्कट एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ । नेपाल सरकारका तर्फबाट राष्ट्र बैंकले निष्कासन गरेको २०८३‘घ’ नामक विकास ऋणपत्र असार २ गतेको निर्णयबमोजिम सूचीकृत भएको हो ।  राष्ट्र बैंकलेले यो विकास ऋणपत गत जेठ १३ गते निष्कास गरेको थियो । १५ अर्ब रुपैयाँको यो ऋणपत्रको अवधि ५ वर्ष रहेको छ ।...

नेपाल बैंकको डिबेञ्चर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त

काठमाण्डौ । नेपाल बैंक लिमिटेडको डिबेञ्चर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिएको छ। बैंकको‘नेपाल बैंक ऋणपत्र २०८७’ को कारोबार सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङलाई नियुक्त गरिएको हो।    नेपाल बैंक र नबिल इन्भेष्टमेन्ट बैंकिङबीच गत वैशाख २२ गते सम्पन्न सम्झौता बमोजिम...

अरुण भ्यालि हाइड्रोपावरको अवितरित हकप्रद सेयरको लिलामी असार ९ देखि

काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद सेयर लिलामीमा राख्ने भएको छ। कम्पनीले गत वैशाख  ६ गतेदेखि जेठ २ गतेसम्म बिक्री खुला गरी आवेदन नपरेका ४ लाख  ३५ हजार ८९४ कित्ता सर्वसाधारण समूहतर्फको हकप्रद सेयर लिलामी मार्फत बिक्री गर्न लागेको हो। कम्पनीले गत चैत ८ गतेसम्म कायम सेयरधनीहरुका लागि १ सेयर बराबर...

सेबोनद्वारा जोखिमयुक्त ५१ कम्पनीको सूची सार्वजनिक, अधिकांस हाइड्रो कम्पनी, ११ वटा बीमा कम्पनी

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले शेयरमूल्यमा चलखेल गरी अस्वाभिक रूपमा मूल्यवृद्धि गरेको. भन्दै ५१ ओटा कम्पनीहरुको सूची प्रकाशित गर्दै अध्ययन सुरु गरेको छ ।  बोर्डले मंगलवार एक प्रेस विज्ञप्ति जारी गर्दै गठित अध्ययन समितिले ती कम्पनीहरुको शेयरमूल्यमा चलखेल गरेर वृद्धि गरिएको प्रारम्भिक रिपोर्ट तयार पारिएको जनाएको छ । यसरी...