सेयर बजार


परिसूचकमा सामान्य अंकको गिरावट, नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक १३.११ अंकले घट्दै १८६४४.५५ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १.७६ अंकले ओरालो लाग्दै १५४८४.५७ बिन्दुमा झर्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा दुुईवटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल रहे। आज...

बोर्डद्वारा जीवन विकास लघुवित्तलाई आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनको अनुमति प्राप्त गरेको छ। कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बार्ड(सेबोन)बाट जेठ ३० गते अनुमति प्राप्त गरेको हो।  धितोपत्र बोर्डले कम्पनीलाई १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ निष्कासनको अनुमति प्रदान गरेको...

प्रभु बैंकको ऋणपत्र बाँडफाँड सम्पन्न

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले ऋणपत्रको बाँडफाँड कार्य सम्पन्न गरेको छ । बैंकले गत जेठ ११ गतेदेखि २६ गतेसम्म जारी गरेको ४ अर्ब रुपैयाँबराबरको ‘८.५० प्रभु बैंक डिभेन्चर २०८७’ नामक ऋणपत्रको २४ लाख कित्ता जेठ ३१ गते बाँडफाँड गरेको हो ।  यो ऋणपत्रको १६ लाख इकाइमध्ये ५ प्रतिशत अर्थात ८० हजार इकाइ सामूहिक लगानी कोषका लागि छुट्याइएकोमा २...

1663308665norvic-gif.gif

‘एनआईसी एशिया सेलेक्ट–३०(इन्डेक्स फन्ड)’ को सार्वजनिक निष्कासन असार १० देखि

काठमाण्डौ । एनआईसी एशिया म्युचुुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘एनआईसी एशिया सेलेक्ट–३०(इन्डेक्स फन्ड) को सार्वजनिक निष्कासन आगामी असार १० गतेदेखि हुने भएको छ । एनआईसी एशिया बैंक कोष प्रवद्र्धक तथा एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको यो म्युचुुअल फन्डको १० करोड इकाइ निष्कासन हुन लागेको हो ।  प्रति इकाइ मुल्य रु.१० दरको १०...

अरुण भ्यालीका लगानीकर्ताले केही महिनाभित्रै पाउनसक्छन् सतप्रतिशत रिटर्न

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीमा लगानीकर्ताको आकर्षण बढेको छ ।  यो कम्पनीले आफूसँग भएको सेयरहरु बिक्री गरेरै भए पनि चालु आर्थिक वर्षका लागि सेयरधनीलाई बम्पर लाभांश दिने तयारी भएको सूचना बजारमा चुहिएसँगै ठूलो परिमाणमा खरीदबिक्री भइरहेको छ ।  यो कम्पनीका एक संचालकका अनुसार कम्पनीले आफूसँग भएका विभिन्न कम्पनीका सेयर...

दोहोरो अंकको वृद्धिसँगै नेप्से ३ हजार बिन्दु पार, नेपाल इन्स्योरेन्सको सेयरमूल्यमा उछाल

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुुवै बीमा उपसूचकमा हरियाली छाएको छ। आज निर्जीवन बीमा उपसूचक ३०७.६८ अंकले बढ्दै १५४८६.३३ बिन्दुको उचाईमा पुुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि ८१.२१ अंकले उकालो लाग्दै १८६५७.६६ बिन्दुमा पुुग्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित...

16454172591200x120.gif

आरएमडीसी लघुवित्तको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामीमा राखिएके संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । गत जेठ १६गतेदेखि लिलामीमा राखिएको बैंकको स्वामित्वमा रहेको संस्थाको ४ लाख २७ हजार ५९५ कित्ता संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।   यो सेयर खरिदका...

खानीखोला हाइड्रोपावरको सेयर कारोबार फकुवा

काठमाण्डौ । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर कारोबार फुकुवा गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)को जेठ ३० गतेको निर्णयबमोजिम कम्पनीको सेयर कारोबार फुुकुवा गरिएको हो।  कम्पनीले गत जेठ २६ गते कम्पनी लगइन बाट नेप्सेको वेभसाइटमा लगानीकर्ता र सरोकारवाला निकायहरुले अध्ययन गर्न सक्ने गरी कम्पनीको वित्तीय विवरणहरु अपलोड गरी...

युनियन हाइड्रोपावरद्वारा वार्षिक साधारण सभा आह्वान, हकप्रद निष्कासन गर्ने मुख्य अजेन्डा

काठमाण्डौ । युनियन हाइड्रोपावर लिमिटेडले दुुई आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक डाकेको छ। कम्पनीको जेठ २३ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १३ औँ र १४ औँ वार्षिक साधारण सभा एकैपटक डाकेको हो।  बैठकले यी सभाहरु आगामी असार २५ गते ललितपुर धोबिघाट स्थित कम्पनीको रजिष्टर्ड कार्यालयबाट भर्चुअल माध्यम जुममार्फत सभा आयोजना...

शिखर इन्स्योरेन्स र एक्सेल डेभलपमेन्ट बैंकद्वारा हकप्रद निष्कासनको अनुमति माग

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड र एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएका छन् ।  शिखर इन्स्योरेन्सले गत जेठ २५ गते र एक्सेल डेभलपमेन्ट बैंकले गत जेठ २७ गते हकप्रद निष्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएका हन् ।  शिखर इन्स्योरेन्सले ५२...

परिसूचक ३ हजार बिन्दु नजिक, नेपाल इन्स्योरेन्सको सेयरमूल्यमा सर्वाधिक गिरावट

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक १४७.२८ अंकले घट्दै १८५७६.४५ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि २२.०७ अंकले घट्दै १५१७८.६५ बिन्दुमा झर्यो। आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्।  त्यस्तै आज...

नेशनल माइक्रोफाइनान्सको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थागत समूहको सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । संस्थाले गत जेठ १६ गतेदेखि लिलामीमा राखेको ८० हजार कित्ता संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।   यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि व्यक्ति,कम्पनी,संघ संस्थाहरुले...

साविकको स्पर्श लघुवित्तका सेयरधनीहरुलाई ग्लोबल आइएमई लघुवित्तको नाममा अभौतिक रुपमा सेयर वितरण

काठमाण्डौ । हालै मर्ज भएको साविकको स्पर्श लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरु(हितग्राही)लाई ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेृडको नाममा अभौतिक रुपमा सेयर वितरण गरिएको छ ।  स्पर्श लघुवित्तको नामबाट जारी सेयरहरु रद्द गरी ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट अभौतिक रुपमा जेठ २८ गते हितग्राही खातामा पठाई...

एनआईसी एशिया बैंकले असार ६ गतेदेखि रु.३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आगामी असार ०६ गतेदेखि ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको १० वर्षे अवधिको ‘एनआईसी एशिया ऋणपत्र–२०८८’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।   यो ऋणपत्रको कुल ३० लाख कित्तामध्ये १८ लाख कित्ता व्यक्तिगत तबरबाट र बाँकी...

सिईडिबि हाइड्रोपावरका संस्थापक र कर्मचारीले तीन वर्षसम्म सेयर बिक्रि गर्न नपाउने

काठमाण्डौ । सिईडिबि हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडका संस्थापक र कर्मचारीले आगामी तीन वर्षसम्म कम्पनीको सेयर बिक्रि गर्न नपाउने भएका छन् । कम्पनीले एक सूचना जारी गर्दै संस्थापक र कर्मचारीको स्वामित्वमा रहेको संस्थापक सेयर लकिङ भएको जनाएको छ । नेपाल धितोपत्र बोर्डको निर्देशिका धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को...