काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आगामी असार ०६ गतेदेखि ७५ करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ।
बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ७ लाख ५० हजार कित्ता भएको १० वर्षे अवधिको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।
यो ऋणपत्रको ७ लाख ५० हजार कित्तामध्ये ४ लाख...
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज(जेठ २८ गते) अन्तिम दिन रहेको छ । बैंकले गत जेठ २५ गतेदेखिरु. २ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र बाट निष्कासन गरेकोमा ऋणपत्र खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको हो ।
बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख इकाइ भएको ६ वर्षे अवधिको ‘८.५ ५ आरबीबीएल डिबेन्चर...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले हाईड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड कम्पनी लिमिटेड(एचआईडीसीएल)को सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीद्वारा प्रस्तावित १ः१(एक बराबर एक) हकप्रद सेयर लागि सेयरमूल्य समायोजन गरेको हो ।
सेयरमूल्य समायोजन गर्दै नेप्सेले प्रतिकित्ता ३४३ रुपैयाँ कायम गरेको छ । अघिल्लो कारोबार दिन...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक २७३.६८.२१ अंकले घट्दै १८७२३.७३ बिन्दुमा झ्र्यो। यो दिन पनर्जीवन बीमा उपसूचक पनि ४५.०९ अंकले घट्दै १५२००.१८ बिन्दुमा सीमित भयो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्।...
काठमाण्डौ । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको संस्थापक सेयरको लकिङ अवधि समाप्त भएको छ । कम्पनीको संस्थापक सेयर बन्देज भएको बाँडफाँड मितिले ३ वर्ष पुरा भएको हो । लकिङ अवधि समाप्त भएसँगै जेठ २६ गतेदेखि कम्पनीको संस्थापक सेयर सर्वसाधारण सेयर सरह कारोबार गर्न मिल्ने कम्पनीले जनाएको छ ।
त्यस्तै कम्पनीले आफ्नो वित्तीय...
काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयरधनी आरएमडीसी लघुवित्तको नाममा रहेको ३ लाख ९४ हजार कित्ता बढी सेयर लिलामीमा राखिने भएको छ। संस्थाको ३ लाख ९४ हजार ६३४.४ कित्ता सेयर ६आगामी असार ३ गतेदेखि लिलामीमा राख्न लागिएको हो।
यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि व्यक्ति,...
काठमाण्डौ । हाईड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड कम्पनी लिमिटेड(एचआईडीसीएल)को हकप्रदका लागि योग्य हुने आज अन्तिम अवसर रहेको छ । कम्पनीले हकप्रद निष्कासनका लागि भोलि(जेठ २८ गते) एक दिनका लागि सेयरधनी दर्ता पुस्तिका(बुक कलोज)गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद सेयरका लागि योग्य...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज निर्जीवन बीमा उपसूचक ३८.४३ अंकले बढ्दै १५२४५.२७ बिन्दुको उचाइमा पुुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि ३२.५२अंकले बढ्दै १८९९८.३६ बिन्दुको उचाइमा पुुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा दुुईवटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल रहे। आज...
काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले ५१ हजार ३१६ कित्ता एफपीओ निष्कासन गर्ने भएको छ ।
संस्थाले यसअघि जारी गर्ने भनिएको ३७ हजार २६० कित्ता एफपीओको कित्ता संख्या बढाएर ५१ हजार ३१६ कित्ता निष्कासन गर्ने भएको हो ।
संस्थाले प्रति सेयर रु. १०० अंकित मूल्यमा प्रिमियम थप गरी एफपीओ निष्कासन गर्नेछ । संस्थाले एफपीओ निष्कासनका...
काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडले विशेष साधारण सभा डाकेको छ। कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको विशेष साधारण सभा डाकेको हो।
बैठकले आगामी असार १० गते बिहिबारका दिन तीनकुनेमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा आर्थिक वर्ष २०७७÷७८ सम्मको मुनाफाबाट हालको...
काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थागत समूहतर्फको १ लाख ९० हजार कित्ता बढी सेयर आज(जेठ २६गते)देखि लिलामीमा राखिएको छ । संस्थाको १ लाख ९० हजार ६६० कित्ता संस्थापक सेयर लिलामीमा राखिएको हो।
सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी संघसंस्थाहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन्।...
काठमाण्डौ । प्रभु बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत जेठ ११ गतेदेखि निष्कासन गरेको ४ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।
बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ४० लाख इकाइ भएको १० वर्षे अवधिको ‘प्रभु बैंक डिबेन्चर २०८७’ नामक ऋणपत्र निष्कासन गरेको छ ।
यो ऋणपत्रको १६...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा उछाल आएको छ। आज जीवन बीमा उपसूचक ६६६.५९ अंकले बढ्दै १८९६३.८६ बिन्दुको उचाइमा पुुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ५५४.१५ अंकले बढ्दै १५२०६.८५ बिन्दुको उचाईमा पुुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल...
काठमाडौं । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। कम्पनीको ८३ लाख ९४ हजार १०० कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो।
नेप्से र कम्पनीबीच गत जेठ २५ गते प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएका ८३ लाख ९४ हजार १०० कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)का अध्यक्ष भिष्मराज ढुंगानाले निजी क्षेत्रको लगानीमा नयाँ स्टक एक्सचेञ्ज स्थापनाको तयारीमा भईरहेको बताएका छन् ।
आज आयोजित बोर्डको २९ औं वार्षिकोत्सवका अवसरमा बोल्दै उनले धितोपत्रको दोस्रो बजारलाई अझ व्यवस्थित र प्रतिस्पर्धी बनाउन निजी क्षेत्रको लगानीमा नयाँ स्टक एक्सचेञ्ज आवश्यक रहेको...