काठमाण्डौ । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी इक्वीटी फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) बढेको छ । कुमारी इक्वीटी फन्डको वैशाख मसान्तमा प्रतिइकाई खुद सम्पति मूल्य १०.३४२ रुपैयाँ कायम भएको छ । यसको न्याभ अघिल्लो महिनाको भन्दा ०.०७९ पैसाले बढी हो । चैतमा फन्डको न्याभ १०.२६३ रुपैयाँ कायम थियो । वैशाख मसान्तमा सूचीकृत...
काठमाण्डौ । एनएमबी बैंक लिमिटेडले ऋणपत्रको बाँडफाँट कार्य सम्पन्न गरेको छ । बैंकले गत जेठ २ गतेदेखि जारी गरेको २ अर्ब रुपैयाँबराबरको ‘एनएमबि ऋणपत्र ८.५%– २०८७/८८’ नामक ऋणपत्रको २० लाख कित्ता जेठ ११ गते बाँडफाँड गरेको हो ।
निष्कासन गरिएको कुल २० लाख इकाइमध्ये १२ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी ८ लाख इकाइको सार्वजनिक निष्कासन...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुुवै बीमा उपसूचकमा हरियाली छाएको छ। आज जीवन बीमा उपसूचक ४३१.५९ अंकले बढ्दै १८५७४.१४ बिन्दुको उचाईमा पुुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि २५३.०९ अंकले बढ्दै १४६१९.२७ को उचाईमा पुुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल...
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले आज(जेठ ११ गते)देखि ४ अर्ब रुपैयाँबराबरको ऋणपत्र बाट निष्कासन गरेको छ ।
बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ४० लाख इकाइ भएको १० वर्षे अवधिको ‘प्रभु बैंक डिबेन्चर २०८७’ नामक ऋणपत्र निष्कासन गरेको हो ।
यो ऋणपत्रको १६ लाख इकाइमध्ये ५ प्रतिशत अर्थात ८० हजार इकाइ सामूहिक लगानी कोषका लागि...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज निर्जीवन बीमा उपसूचक वृद्धि भएको छ। आज निर्जीवन बीमा उपसूचक १९४.५५ अंकले बढ्दै १४३६४.०८ बिन्दुको उचाईमा पुुग्यो। यो दिन जीवन बीमा उपसूचक भने ५४.५७ अंकले घट्लै १८१४१.७२ बिन्दुमा सीमित भयो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा दुुईवटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गरे। आज आइएमई...
काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।
आज(जेठ १० गते)कम्पनीको ३० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । कम्पनी र नेपाल स्टक एक्सचेञ्ज बीच धितोपत्र सूचिकरण सम्झौता सोमवार भएसँगै लगानीकर्ताले मंगलवारदेखि उक्त ऋणपत्र खरीदविक्री गर्न सक्नेछन् ।
बैंकको ९.५ प्रतिशत...
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स र महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ९८ हजार बढी संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
बैंकले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफको ४१ हजार ८९६ कित्ता र महुली लघुवित्तको ५६ हजार २७० कित्ता गरी कुल ९८ हजार १६६ कित्ता संस्थापक सेयर गत...
काठमाण्डौ । हाईड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड कम्पनी लिमिटेड(एचआईडीसीएल)ले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ। सेबोनले बैंकलाई यहि जेठ ९ गते ११ करोड कित्ता हकप्रद अर्थात अर्थात कायम चुक्तापूँजी ११ अर्ब रुपैयाँको १ः१(एक बराबर एक) हकप्रद सेयर निष्कासनको अनुमति प्रदान गरेको हो।
हकप्रद...
काठमाण्डौ । नेपाल बैंक लिमिटेडले ऋणपत्रको बाँडफाँट कार्य सम्पन्न गरेको छ । बैंकले गत वैशाख २२ गतेदेखि वैशाख ३१ गतेसम्म जारी गरेको ३.५ अर्ब रुपैयाँबराबरको ‘८.५ नेपाल बैंक ऋणपत्र–२०८७’ नामक ऋणपत्र जेठ ९ गते समानुपातिक रुपले बाँडफाँड गरेको हो ।
बैंकले कुल इकाइमध्ये २१ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १४ लाख इकाइको सार्वजनिक...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज जीवन बीमा उपसूचकमा हरियाली छाएको छ। जीवन बीमा उपसूचक ६१.६३ अंकले बढ्दै १८१९६.२८ बिन्दुको उचाईमा पुुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक भने ११.७ अंकले घट्दै १४१६९.५३ बिन्दुमा सीमित भयो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्।...
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको स्वामित्वमा रहेको एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयरमा आवेदन दिने आज(जेठ ९ गते) अन्तिम दिन रहेको छ । बैंकको स्वामित्वमा रहेको कम्पनीको १ लाख ६६ हजार ७५७ कित्ता संस्थापक सेयर गत वैशाख २६ गतेदेखि लिलामीमा राखिएको थियो।
यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा...
काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले आज(जेठ ०९ गते)देखि १.५० अर्ब रुपैयाँबराबरको ऋणपत्र बाट निष्कासन गरेको छ ।
बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ४० लाख इकाइ भएको १५ वर्षे अवधिको ‘एनएमबि ऊर्जा ऋणपत्र ४%– २०९२/९३’ नामक ऋणपत्र निष्कासन गरेको हो ।
यो ऋणपत्रको कुल इकाइमध्ये ९ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी ६ लाख इकाइ (५ प्रतिशत...
काठमाण्डौ । प्रभु म्युचुुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘प्रभु सेलेक्ट फन्ड’ मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । प्रभु बैंक कोष प्रवद्र्धक तथा प्रभु क्यापिटल योजना व्यवस्थापक रहेको यो म्युचुुअल फन्डको गत जेठ ५ गतेदेखि १० करोड इकाइ सार्वजनिक निष्कासन गरिएको थियो ।
प्रति इकाइ मुल्य रु.१० दरको १० करोड इकाइमध्ये बीज पूँजी बापत...
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सिजर्नी पावर डेभलपमेन्ट लिमिटेडको खुद मुनाफामा गिरावट आएको छ। समीक्षा अवधिमा कम्पनीको मुनाफा गत वर्षको सोहि अवधिको तुलनामा १३.५५ प्रतिशतले घटेको हो।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ६ करोड २६ लाख ५३ हजार ३७० रुपेयाँ खुद मुनाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको...
काठमाण्डौ । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतको पहिलो खुलामुखी योजना एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको इकाईहरु अनलाईनमार्फत खरिद गर्न सकिने व्यवस्था मिलाईएको छ। नेपालमै पहिलोपटक निश्चित आम्दानी हुने उपकरणहरुमा लगानी गर्ने मुख्य उद्देश्यका साथ संचालित यो खुलामुखी योजनामा अनलाईनमार्फत खरिद गर्न सकिने व्यवस्था मिलाईएको हा...