काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक ३८०.८८ अंकmले घट्दै १४४४४.८० बिन्दुमा सीमित भयो। यो दिन जीवन बीमा उपसूचक पनि ३५६.९० अंकले ओरालो लाग्दै १८१७६.८८ बिन्दुमा झर्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न...
काठमाण्डौ । हाईड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड कम्पनी लिमिटेड(एचआईडीसीएल)ले हकप्रद निष्कासनका बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद निष्कासनका लागि आगामी जेठ २८ गते एक दिनका लागि सेयरधनी दर्ता पुस्तिका(बुक कलोज)गर्ने निर्णय गरेको हो ।
यसर्थ जेठ २७ गतेसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि...
काठमाण्डौ । राधी विद्युत् कम्पनी लिमिटेडले हकप्रद निष्कासन गनेृ भएको छ । कम्पनीले १४७.५२ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको हो ।
कम्पनीको जेठ १६गते बसेको सञ्चालक समितिको बैठकले बोनस सेयर वितरणपश्चात कायम हुने कम्पनीको चुक्तापूँजीको १४७.५२ प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो । कम्पनीले प्रस्ताव गरेको ३६.५ प्रतिशत...
काठमाण्डौ । प्रभु बैंक लिमिटेडको ऋणपत्र निष्कासनको समयावधि लम्बिएको छ । बैंकले गत जेठ ११ गतेदेखि निष्कासन गरेको ४ अर्ब रुपैयाँबराबरको ऋणपत्रको समयावधि लम्बिएको हो ।
बैंकले गत जेठ ११ गतेदेखि रु.१ हजार रुपैयाँ अंकित दरका कुल ४० लाख इकाइ भएको १० वर्षे अवधिको ‘प्रभु बैंक डिबेन्चर २०८७’ नामक ऋणपत्र निष्कासन गरेको छ ।
यो...
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आगामी जेठ २५ गतेदेखि २ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र बाट निष्कासन गर्ने भएको हो।
बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख इकाइ भएको ६ वर्षे अवधिको ‘८.५ % आरबीबीएल डिबेन्चर २०८३’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।
यो ऋणपत्रको २५ लाख इकाइमध्ये ६० प्रतिशत अर्थात १५ लाख ...
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर लिलामीमा राखिएको छ। बैंकको स्वामित्वमा रहेको संस्थाको ६० हजार ४१८ कित्ता संस्थापक सेयर आज(जेठ १७) गतेदेखि लिलामीमा राखिएको हो।
यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि व्यक्ति, कम्पनी,...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा वृद्धि भएका छन्। आज जीवन बीमा समूह ९६.०१ अंकले बढ्दै १८५३३.७८ बिन्दुको उचाईमा पुुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ६४.१२ बढ्दै १४८२५.६७ बिन्दुको उचाइमा पुुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। बीमातर्फ आज अजोड इन्...
काठमाण्डौ । प्रभु म्युचुुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘प्रभु सेलेक्ट फन्ड’ का इकाइहरुको बाँडफाँड गरिएको छ । गत जेठ ५ गतेदेखि बिक्री खुला गरिएको ‘प्रभु सेलेक्ट फन्ड’ का इकाइहरु जेठ १४ गते बाँडफाँड गरिएको हो ।
इकाइ खरिदका लागि ८५ हजार ५५५ आवेदकहरुबाट १८ करोड २८ लाख ५८ हजार २८० इकाइका लागि सि–आस्वामार्फत आवेदन परेकोमा ८२ हजार...
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर लिलामीमा राखिएको छ। बैंकको स्वामित्वमा रहेको संस्थाको ४ लाख २७ हजार ५९५ कित्ता संस्थापक सेयर आज(जेठ १६) गतेदेखि लिलामीमा राखिएको हो।
यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि व्यक्ति, कम्पनी, संघ...
काठमाण्डौ । सनराइन म्युचुुअल फन्ड अन्तर्गत सञ्चालित कुमारी सनराइन फस्ट म्युचुुअल फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) घटेको छ । सनराइन फस्ट म्युचुुअल फन्डको वैशाख मसान्तमा प्रतिइकाई खुद सम्पति मूल्य १८.५७ रुपैयाँ कायम भएको छ । यसको न्याभ गत मासिक मसान्तको भन्दा ०.०३ पैसाले कम हो । गत मासिक मसान्तमा फन्डको न्याभ १८.६० रुपैयाँ कायम...
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर लिलामी दिने आज अन्तिम दिन रहेको छ। गत वैशाख ३१ गतेदेखि लिलामीमा राखिएको बैंकको स्वामित्वमा रहेको संस्थाको ६१ हजार २७८ कित्ता संस्थापक सेयरमा आवेदन आज अन्तिम दिन रहेको हो ।
यो सेयर खरिदका लागि इच्छुक...
काठमाण्डौ । सनराइन बैंक कोष प्रवद्र्धक र सनराइज क्यापिटल योजना व्यवस्थापक रहेको सनराइज ब्लूचिप फन्ड नेप्सेमा सूचीकृत भएको छ । सनराइज ब्लूचिप फन्डको को १२ करोड ५० लाख इकाई बिहीबार नेप्सेमा सूचीकरण भएको हो ।
ब्लूचिप फन्डका इकाईहरुको बिक्री खुला गत चैत १ गतेदेखि चैत ८ गतेसम्म गरिएको थियो । सनराइज ब्लूचिप फन्डको इकाई कारोबारका लागि...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज निर्जीवन बीमा उपसूचक उकालो लाग्यो भने जीवन बीमा उपसूचक भने ओरालो लागेको छ। आज निर्जीवन बीमा उपसूचक १४२.२९ अंकले बढ्दै १४७६१.५६ बिन्दुको उचाईमा पुुग्यो। यो दिन जीवन बीमा उपसूचक १३६.३६अंकले घट्दै १८४३७.७७ बिन्दुमा झर्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले...
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ५६ हजार कित्ता बढी संस्थापक सेयर आज(जेठ १३ गते)देखि लिलामीमा राखेको छ।
बैंकले आफ्नो स्वामित्वमा रहेको महुली लघुवित्तको ५६ हजार २७० कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो।
सेयर खरिदका लागि न्यूनतम मूल्य प्रतिकित्ता रु.८०० रुपैयाँ निर्धारण गरिएको छ।...
काठमाण्डौ । एनएमबि बैंक लिमिटेडको १.५० अर्ब रुपैयाँबराबरको ‘एनएमबि ऊर्जा ऋणपत्र ४%– २०९२/९३’ नामक ऋणपत्रमा आवेदन दिने आज(जेठ १३ गते) अन्तिम दिन रहेको छ ।
बैंकले गत जेठ ०९ गतेदेखि १ हजार रुपैयाँ अंकित दरका कुल ४० लाख इकाइ भएको १५ वर्षे अवधिको ‘एनएमबि ऊर्जा ऋणपत्र ४%– २०९२/९३’ नामक ऋणपत्र निष्कासन गरेको थियो ।
यो ऋणपत्रको...